धरान : एम्स कलेज धरान १२ मा अध्ययनरत विद्यार्थीलाई शिक्षकले निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । सामाजिक संजालमा उक्त भिडियो सार्वजनिक भएपछि सर्वत्र निन्दा भैरहेको छ । कुटपिटमा संलग्न शिक्षकलाई कडा कानुनी कारबाहीको माग भैरहेको छ । एक जना …
विराटनगर: जंगली हात्तीले मोरङमा पुर्याएको क्षतिबारे बुझ्न कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की प्रभावित क्षेत्र पुगेका छन् । प्रभावित क्षेत्र निरीक्षणको क्रममा मुख्यमन्त्रीले स्थानीयसँग छलफलसमेत गरेका छन् । शुक्रबार मुख्यमन्त्री कार्की बेलबारी नगरपालिका …
धरान: धरान वडा नं १ स्थित भुमी मार्गमा वेवारिसे अवस्थामा फेला परेको शवको पहिचान गरेर आज बुधबार दाहसँस्कार गरिएको छ । मृत अवस्थामा फेला परेको शवको धरान संखुवासभा सरोकार समाज र धरान वडा नम्बर ४ का समाजसेवी चन्द्र कुलुङको सहयोगमा खत्रीधारामा अन्त्येष्टी गरिएको …
धरान: चार दिनअघि काठमाण्डौंबाट पक्राउ परेको हिन्दु धर्मगुरु श्रीनिवासाचार्यलाई तत्काल रिहाई गर्न सुनसरीका विभिन्न संघसंस्था तथा व्यक्तिहरुले माग गरेका छन् । विभिन्न संस्था तथा व्यक्तिहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उनको रिहाईको माग गरेका हुन् । सरकार …
धरान: यो बर्षको तिहार अर्थात् यमपञ्चक आजदेखि आरम्भ भएको छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । तिथिको …
धरान: पेटको क्यान्सरको उपचार गराईरहेका सन्चारकर्मी सन्जिव कोयु राईलाई नेपाल फोटो पत्रकार महासङ्घ सुनसरीले आर्थिक सहयोग गरेको छ । महासंघले बिहिवार ४१ हजार ५ सय रुपैयाँ सन्चारकर्मी राईलाई सहयोगार्थ रकम हस्तान्तरण गरेको हो । विरामी राई काठमाडौंमा उपचाररत रहेकोले …
धरान: सुजुकीको स्कुटर खरिद गरेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा.राजु रिजालले सुनको सिक्का पनि उपहार पाएका छन् । सुजुकीको आधिकारिक बिक्रेता धरान ८ स्थित नवदुर्गा अटो प्यालेसबाट स्कुटर खरिद गरेका डा.रिजालले लक्की ड्र कुपनमार्फत १० ग्राम …
धरान: नेपालीहरुका विभिन्न चाड पर्वको अवसरमा धरानका मदिरा व्यवसायीहरूले शुभकामना आदनप्रदान कार्यक्रम गरेका छन् । धरान मदिरा व्यवसायी संघले विजयादशमी, दिपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । धरान १६ स्थित गुरूङ …
धरान: ठुलो परिणामको नियन्त्रित औषधीसहित प्रहरीले धरानबाट २ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार धरान १६ मा डेरा गरि बस्ने २२ बर्षीय शेरबहादुर सुनुवार र धरान १ का ३३ बर्षीय सुसन श्रेष्ठ पक्राउ परेका हुन् । बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय …
धरान: धरान ९ स्थित विष्णु मेमोरियल स्कुलको विष्णु स्काउट दलको दिक्षान्त समारोह सम्पन्न भएको छ । विद्यालयमा आयोजित दिक्षान्त समारोह २०८० कार्यक्रममा ४४ जना स्काउट विद्यार्थीहरु दिक्षित भएका छन् । ती मध्ये ८ जना ब्वाय स्काउट्स र १४ जना गर्ल स्काउट्सले सदस्यता …