समाचार

    Showing 601-610 of 1,679 items.
  • हतियार प्रहार गरि फरार धरानका दुई जना पक्राउ

    धरान: छुट्टा छुट्टै दुई घटनामा हतियार प्रहार गरी फरार भएका दुई व्यक्ति पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानका अनुसार पक्राउ पर्नेमा धरान ४ वसन्तटारका २० बर्षीय अनन्त राई र धरान ८ का ३५ बर्षीय सुरज लामा रहेका छन् । अनन्तले २०७५ चैत ७ गते दिउँसो करिब २ बजे २१ बर्षीय सुमन भुजेललाई खुकुरी ...

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 3,395 पटक पढिएको
    • क्लिक धरान
  • धरानबाट लागुऔषधसहित एक युवा पक्राउ

    धरान: प्रहरीले धरान ११ कुबिरता चोकबाट गाँजाजस्तो देखिने लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २८ बर्षीय सुमन भन्ने रुद्रबहादुर मगर रहेका छन् । उनको डेरा कोठाबाट लागुऔषध गाँजाजस्ता देखिने ७ सय ग्राम फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मगरलाई पक्राउ गरि आजै ...

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 1,617 पटक पढिएको
    • क्लिक धरान
  • बसले किचेर एक जनाको मृत्यु

    मोरङ: मोरङको लेटाङ नगरपालिका ८ स्थित जाँते बजारमा बसले किचेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ ५ जोगीटार का ५१ बर्षीय सहबिर मगर रहेका छन् । बिहीबार बेलुका साढे ५ बजे पथरीबाट को १ ख १९२४ नम्बरको बसबाट झर्ने क्रममा लड्दा सोही बसको पछाडीको चक्काले किचेर मृत्यु भएको ईलाका प्रहरी कार्य ...

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 844 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनुषाका ६० बर्षीय वृद्ध पुरुषको उपचारको क्रममा कोभिड अस्पतालमा हिजो (बुधबार) दिउँसो मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार हिजो दिउँसो ३ बजेर १८ मिने ...

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 1,919 पटक पढिएको
    • क्लिक धरान
  • भारतीय नोटसहित एक जना पक्राउ

    विराटनगर: प्रहरीले विराटनगर महानगरपालिका वडा नं १६ दरैयाबाट एक भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररियाका २२ बर्षीय रुपेश ठाकुर रहेका छन् । उनलाई हिजो मंगलबार साढे ५ बजेर भारतीय नम्बर प्लेटको मोटरसाईकलमा विराटनगरतर्फ आउदै गर्दा ईलाका प्रहरी कार्यालय रानीको टोलीले पक्राउ गरेको हो ...

    • प्रकाशित मितिः वैशाख १५, २०७८
    • 1,431 पटक पढिएको
    • क्लिक धरान
  • उर्लाबारीबाट प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

    मोरङः मोरङको उर्लाबारी नगरपालिका ४ स्थित आईतबारे  बजारबाट प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरील पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी ४ का २१ बर्षीय सागर तामाङ् र १७ बर्षीय दिपेश राजवंशी रहेका छन् । हिजो मंगलबार बेलुका ७ बजे प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुको साथबाट प्रतिबन्धीत औ ...

    • प्रकाशित मितिः वैशाख १५, २०७८
    • 1,157 पटक पढिएको
    • क्लिक धरान
  • दुहबीमा लिफ्टमा चेपिएर एक मजदुरको मृत्यु

    सुनसरी: सुनसरीको दुहबी नगरपालिका ८ फुटानी चोकमा रहेको पशुपती फ्याक्ट्रीका एक भारतीय मजदुरको लिफ्टमा चेपिएर मृत्यु भएका भएको छ । प्रहरीका अनुसार भारतको बिहार सम्सतिपुरका १९ बर्षीय रुपेश कुमारको लिफ्टमा चेपिएर मृत्यु भएको हो । मंगलबार बेलुका ९ बजे फ्याक्ट्रीमा दुई तला माथि सामान लैजाने क्रममा लिफ ...

    • प्रकाशित मितिः वैशाख १५, २०७८
    • 1,172 पटक पढिएको
    • क्लिक धरान
  • धरान-इटहरी सडकखण्डको पानीपियामा दुर्घटना, मोटरसाइकल चालकको उपचारको क्रममा वीपीमा मृत्यु

    धरान: धरानतर्फ आउदै गरेको मोटरसाइकललाई कोशी राजमार्गको पानीपियामा ट्रकले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक धनकुटाको साँगुरीगढी गाउँपालिका ४, आहालेका २४ बर्षीय राकेश राई रहेका छन् । उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक ...

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • 4,937 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा जनकपुरका संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत जनकपुर ८ धनुषाका ४८ बर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार उनको आज बिहान सवा ७ बजे मृत्यु भएको थियो । उच्च रक्तचापका विरामी रहेका उनलाई बैशाख ९ ग ...

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • 2,183 पटक पढिएको
    • क्लिक धरान
  • धरानको भानुचोकमा लागुऔषध पनि बेच्ने चिया पसलका सञ्चालक पक्राउ

    धरान: धरानको भानुचोकस्थित एक चिया पसलका सञ्चालक लागुऔषधसहित पक्राउ परेका छन् । धरान १६ का २३ बर्षीय निखिल जोशी लागुऔषधसहित आइतबार साँझ पक्राउ परेका हुन् । उनले धरान २ भानुचौकमा चिया पसल गर्छन् । सोही पसलबाट लागूऔषध समेत बिक्री बितरण गर्ने गरेको सुचना प्रहरीले पाएको थियो । उनलाई वडा प्रहरी कार्य ...

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • 2,139 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित