समाचार

    Showing 691-700 of 1,679 items.
  • ज्यान मार्ने उद्योगका फरार धरान १५ का विष्णु पक्राउ, अदालतबाट धरौटीमा छुटे

    धरान: ज्यान मार्ने उद्योगमा फरार रहेका धरान १५ खोरिया बस्तीका विष्णु बेघा पक्राउ परेका छन् । जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका बेघा घटना पछि फरार थिए । उनलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । पक्राउ परेका बेघालाई जिल्ला अदालतमा पेश गरिएको र उनी ३० हजार धरौटीमा छुटेको डिएसपी ज्ञानेन्द्र बस्न ...

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 2,567 पटक पढिएको
    • क्लिक धरान
  • लागुऔषध सहित ५ जना पक्राउ

    मोरङ: प्रहरीले मोरङको सुन्दरहरैचा नगरपालिका १० बाट लागुऔषधसहित ५ जना पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार ३४ बर्षीय केशब तामाङको कोठाबाट डाईजोल्याप १० थान, लुपिजेसिक ७ थान, एभिल १३ थान र गाँजा २०० ग्राम फेला पारेको प्रहर ...

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 1,672 पटक पढिएको
    • क्लिक धरान
  • ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

    धनकुटा: धनकुटाको सहिदभुमी गाउँपालिका ७ चाम्चाका ५० बर्षीया मनकुमारी राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । आज दिउँसो ११ बजे ना ५ त १९७१ नम्बरको ट्रयाक्टरले पैदल यात्री राईलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ठक्कर दिने ट्याक्टर ...

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 1,189 पटक पढिएको
    • क्लिक धरान
  • करेन्ट लागेर सह-चालकको मृत्यु

    सुनसरी; मोरङको बेलबारी नगरपालिका ७ का २४ बर्षीय आशिष मग्रातीको करेन्ट लागेर मृत्यु भएको छ । आईतबार राती ९ बजे दुहबी २ मा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना ४ ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा सहचालक मग्रातीलाई करेन्ट लागेको थियो । ईलेक्ट्रिक क्रेनमा करेन्ट लागेर घाईते भएका मग्रातीको विर ...

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 1,385 पटक पढिएको
    • क्लिक धरान
  • धरानका दिपक र राजसहित ३ जना गाँजासहित विराटनगरमा पक्राउ

    मोरङ: धरानका दुई युवासहित ३ जना गाँजासहित बिराटनगरमा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका ५ बाट पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका ११ सगरमाथा टोलका २५ बर्षीय दिपक राई र २७ बर्षीय राज राई छन् । यस्तै, सुनसरीको बर्जु गाँउपालिका १ का ३४ बर्षीय चौथानन्द राय पनि उनीहरुसँगै पक्राउ परेका छन् । को ...

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 1,666 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पताल धनकुटाकी कोरोना संक्रमित महिलाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । धनकुटा ७ की ४० बर्षीय महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार ती महिलाको बिहान ३ बजे को ...

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 2,099 पटक पढिएको
    • क्लिक धरान
  • लागुऔषधसहित ५ जना पक्राउ

    विराटनगर: प्रहरीले हिजो शनिबार बिभिन्न स्थानबाट लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । झापाको बुद्धशान्ति ३ बाट स्थानीय २३ बर्षीय मुकुन्द राजबंशी ५ ग्राम ४१० मिलिग्राम र झापा भद्रपुर ८ सगरमाथा चौकबाट २४ बर्षीय दिनेश राजबंशी ६ ग्राम ५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् । पक्राउ परेका दुबै जना ...

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 1,052 पटक पढिएको
    • क्लिक धरान
  • तामाङ बौद्धिक समुहको तदर्थ समिति गठन

    धरान: तामाङ बौद्धिक समुह धरानको प्रथम अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । शनिबार धरानको होटल सन्ध्या इनमा आयोजिक कार्यक्रमबाट कवि सुदिप पाख्रिनको संयोजकत्वमा ११ सदस्यीय कार्यदलसहित ३२ जनाको तदर्थ समिति गठन भएको छ । कार्यदलको सदस्यहरुमा अनुप योञ्जन तामाङ, इन्दु नेपाल योञ्जन, सनम ता ...

    • प्रकाशित मितिः फागुन २२, २०७७
    • 1,756 पटक पढिएको
    • क्लिक धरान
  • ताप्लेजुङमा हाइड्रो पावरको सुरुङमा पुरिएर २ जना मजदुरको मृत्यु

    ताप्लेजुङ: ताप्लेजुङको मिक्वाखोला गाऊँपालिका–२ स्थित सानिमा हाईड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगा र माटोले पुरिएर २ जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर ओख्रेसावुका २८ बर्षीय सन्तोष बाँनिया र उदयपुर पोखरी का २२ बर्षीय अम्बर बहादुर कामी रहेका छन् । आज दिउँसो ३ बजे काम गरिएको ...

    • प्रकाशित मितिः फागुन २२, २०७७
    • 1,163 पटक पढिएको
    • क्लिक धरान
  • एम्बुलेन्सको ठक्करबाट घाइतेको उपचारको क्रममा मृत्यु

    सुनसरी: सुनसरीमा एम्बुलेन्सको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । एम्बुलेन्सको ठक्करबाट घाइते भएकी दुहबी नगरपालिका ८ की ६५ बर्षीया जगबती चौधरीको उपचारको क्रममा मृत्यु भएको हो । मंगलबार साँझ ६ बजे सोनापुर चौक स्थित कोशी राजमार्गमा प्रदेश १(०२(००२च३८४८ नम्बरको एम्बुलेन्सले च ...

    • प्रकाशित मितिः फागुन २२, २०७७
    • 1,719 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित