समाचार

    Showing 711-720 of 1,679 items.
  • लायन्स विजयपुरद्धारा विपन्न परिवरलाई खाद्यान्न प्रदान

    धरान: लायन्स क्लव अफ धरान, विजयपुरले धरान ११ स्थित पृथ्वी चौकका एक विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । क्लवले सुकुम्वासी वस्तीमा घर भाडामा लिइ वसेका गरराज भुजेल परिवारलाई सहयोग प्रदान गरेको हो । क्लवले सहयोग हस्तान्तरण कार्यक्रमको आयोजना गरि भुजेल परिवारलाई पचास केजी चामल, एक कार्टुन तेल, ए ...

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • 1,425 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • कर्तव्य ज्यान मुद्दाका फरार एक अभियुक्त पक्राउ

    विराटनगर: कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका वडा नं ४ मोतिपुरका ३८ बर्षीय ओमनारायण धामी रहेका छन् । उनलाई हिजो राती साढे ९ बजे बुढीगंगा गाउँपालिका २ वाइपास रोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । ...

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • 1,441 पटक पढिएको
    • क्लिक धरान
  • ट्रयाक्टर दुर्घटनामा सह-चालकको मृत्यु

    मोरङ: सुनसरीको ईटहरी ३ का १८ बर्षीय गजेन्द्र राईको ट्रयाक्टर दुर्घट्नामा परी मृत्यु भएको छ । आज बिहान ८ बजे मोरङको केराबारी ५ स्थित भित्रि सडकखण्डमा को २ त ५५०० नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा सह चालक गजेन्द्र राई गम्भिर घाईते भएका थिए । घाईते राईको धरानस्थित वीपी कोइराला स्वास ...

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • 1,190 पटक पढिएको
    • क्लिक धरान
  • ब्राउनसुगर सहित २ जना पक्राउ

    झापा: झापाको मेचीनगर नगरपालिका ८ का ३० बर्षीय लिप्सु राजबंशी ब्राउनसुगर सहित पक्राउ परेका छन् । उनलाई शुक्रबार दिउँसो साढे ३ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । झापाको मेचिनगर नगरपालि ८ बाट मोटरसाईकलमा सवार राजबंशीलाई चेकजाँच गर्दा ब्राउन सुगर वरामद भए ...

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • 1,389 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु

    सुनसरी: सुनसरी रामधुनी नगरपालिका १ का ३० बर्षीय हिरण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब साढे १२ बजे आफ्नै घर अगाडी रहेको पानीको मोटर चलाउने क्रममा करेन्ट चौधरी घाइते भएका थिए । उनलाई उपचारके लागि नोवेल अस्पताल विराटनर लगिएको थियो । उनको उपचारको क्रममा राती साढे १ बजे मृत्यु भ ...

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • 1,454 पटक पढिएको
    • क्लिक धरान
  • ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

    सुनसरी: कोशी लोकमार्गस्थित ईटहरी १२ मा भारतीय ट्रकले साइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रबार पौने ७ बजेतिर दक्षिणबाट उत्तर तर्फ आउदै गरेको नम्बरको ट्रकले सोही दिशातर्फ जादै गरेको साईकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट साइकल यात्री म ...

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • 1,032 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ मा ब्रेकफेल भएको ट्रिपर दुर्घटनाः एक घरमा क्षति, एक जना बालक घाइते

    धरान: ब्रेक फेल भएको ट्रिपर दुर्घटना हुँदा धरान १३ स्थित एक घरमा क्षति पुगेको छ भने एक बालक घाइते भएका छन् । को १ ख ७१३१ नम्बरको ट्रिपर ब्रेकफेल भएर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । मिक्स गिटी बोकेको ट्रिपर ब्रेक फेल भएर स्थानीय रविन राईको घरमा पस्दा १३ बर्षीय बालक रसन्त राई घाइते भएको डिएसप ...

    • प्रकाशित मितिः फागुन १३, २०७७
    • 5,262 पटक पढिएको
    • क्लिक धरान
  • बराहक्षेत्रमा बोलेरोको ठक्करबाट मोटरसाईकल यात्रीको मृत्यु

    सुनसरी: सुनसरी बराहक्षेत्र नगरपालिका ५ का २५ बर्षीय डिगन गुरुङको बोलेरो गाडीको ठक्करबाट मृत्यु भएको छ । गए राती पौने १२ बजे बराहक्षेत्र नगरपालिका ५ भरोलमा दक्षिणतर्फ जाँदै गरेको को १ ज ३७६१ नम्बरको बोलेरो गाडीले ना ३९ प ५०७६ नम्बरको विपरीत दिशाबाट आउदै गरेको मोटरसाईकललाई ठक्कर दिएको थियो । उक्त दुर ...

    • प्रकाशित मितिः फागुन १३, २०७७
    • 1,709 पटक पढिएको
    • क्लिक धरान
  • धरान आउदै गरेको कार दुर्घटना, घाइते दाजु-बहिनीको वीपी प्रतिष्ठानमा उपचार हुँदै

    धरान: कोशी राजमार्गअन्तर्गत धरान इटहरी सडकखण्डमा पर्ने चारकोशे जंगलमा कार दुर्घटनाग्रस्त भएको छ । इटहरीबाट धरान आउदै गरेको को १ च ७५५३ नम्बरको कार आफै अनियन्त्रित भएर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । घाइते हुनेमा कार चालक धरान २ का ५७ बर्षीय कृष्ण अग्रवाल र उनकी बहिनी ५४ बर्षीया बबिता अग्रवाल ...

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 7,780 पटक पढिएको
    • क्लिक धरान
  • मोटरसाइकल चोरी गरेर घरमा लुकाउने व्यक्ति पक्राउ

    सुनसरी: मोटरसाइकल चोरी गरेर घरमा लुकाई राखेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा ६ आछामे चोकमा १९ बर्षीय संयोजक महरा रहेका छन् । उनी गत माघ ४ गते सुनसरीको इटहरी ४ आइतबारे चोक नजिक सडकमा पार्किङ गरिराखेको मोटरसाइकल चोरीको आरोपमा समातिएका हुन् । जिल्ला प्रहरी कार्य ...

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 3,231 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित