समाचार

    Showing ७५१-७६० of १,६८८ items.
  • पुलमा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु

    मोरङ: मोरङ मिक्लाजुङ ६ स्थित मिक्लु खोलामा निर्माणधिन भईरहेको पुलमा एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ । सप्तरी सम्भुनाथ ४ का २२ बर्षीय रोहित साहको करेन्ट लागेर मृत्यु भएको हो । सम्भुनाथ घर भएका साह विगत केही समय देखी मिक्लाजुंगको पुलमा ज्यामी काम गर्दै आईरहेका थिए । कामकै शिलशिलामा आईताबर मोटर ...

    • प्रकाशित मितिः फागुन ३, २०७७
    • १,२७० पटक पढिएको
    • "क्लिक धरान"
  • आज दिनभर धरानको वडा नं ७, ८ र १५ को केही क्षेत्रमा विजुली नआउने

    धरान: आज दिनभर धरानको वडा नं ७, ८ र १५ को केही क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको धरान वितरण केन्द्रका अनुसार ११ केभि भानु फिडरको लांघाली चोकदेखि सिद्धकाली चोकसम्म कन्डक्टर अपग्रेड र डिस्कनेक्टिङ स्विच जडान कार्य हुने भएकोले विजुली अवरुद्ध हुने भएको हो । केन्द्रका अनु ...

    • प्रकाशित मितिः फागुन १, २०७७
    • १,९२७ पटक पढिएको
    • "क्लिक धरान"
  • चार किलो गाँजासहित सुनसरीका २ जना पक्राउ

    धरान: प्रहरीले मोरङको विराटनगरबाट ४ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ । आज बिहानै विराटनगर वडा नं १५ हुलास मेटल क्षेत्रमा खटिएको मोरङ प्रहरीको क्युआरटिले भारततर्फ जादै गरेको को २ ह ७२४१ नम्बरको अटोबाट गाँजा वरामद गरेको हो । मोरङ प्रहरीका डिएसपी एवं प्रवक्ता लोकदर्शन थापाका अनुसार गाँजासहित अत ...

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • २,१६३ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानका मेयर तिलक राईद्वारा सोनाम ल्होसारको शुभकामना

    धरान: धरान उपमहानगरका मेयर तिलक राईले तामाङ जातिको महान चाड सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मेयर राईले धरानमा उल्लेखनीय उपस्थिति रहेको तामाङ जातिको ल्होसार पर्वको अवसरमा देश तथा विदेशमा रहेका नगरबासीहरुलाई शुभकामना व्यक्त गरेका हुन् । उनले बहुजाती ...

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • २,२७७ पटक पढिएको
    • "क्लिक धरान"
  • आज सोनाम ल्होसार, सार्वजनिक विदा

    धरान: तामाङ समुदायले मनाउने नयाँ बर्ष सोनाम ल्होसार पर्व आज विविध कार्यक्रम गरि मनाइदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७ औँ वर्ष शुरु हुन्छ। नेपाल सरकारले ल्होसारको अवसरमा आज शुक्रबार सार्वजनिक बिदा पनि दिएको छ। आजदेखि मुसा वर्ष पूरा भएर लाङ ल्हो (गोरु वर्ग) प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक् ...

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • १,९३० पटक पढिएको
    • "क्लिक धरान"
  • ट्रकको ठक्करबाट घाइते मोटरसाईकल चालकको वीपीमा मृत्यु

    सुनसरी: सुनसरीको ईटहरी उपमहानगरपालिका १७ पकली चोकमा हिजो बुधवार दिउँसो ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा १ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३८ प ५७५५ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट जाँदै को १ क ३४११ नम्बरको ट्रकले ठक्कर दिंएको थियो । ठक्करबाट घाईते ...

    • प्रकाशित मितिः माघ २९, २०७७
    • १,२९३ पटक पढिएको
    • "क्लिक धरान"
  • छुरा प्रहार गरि फरार धरान ५ का युवा पक्राउ

    धरान: करिब तीन महिनाअघि धरानमा छुरा प्रहार गरि फरार रहेका एक युवा पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं ५ देउराली किसान चोकका २४ बर्षीय तेज बहादुर भन्ने तेञ्जिङ तामाङलाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय धरानका अनुसार तामाङले गत कार्तिक २८ गते साँझ धरान १५ स्थित सेउती खोला बग ...

    • प्रकाशित मितिः माघ २९, २०७७
    • ३,३५९ पटक पढिएको
    • "क्लिक धरान"
  • धरान ९ बगैचालाइनमा आगलागी, समयमै दमकल र प्रहरी पुगेर नियन्त्रण

    धरान: धरानको वडा नं ९ स्थित बगैचालाइनमा आगलागी भएको छ । बगैचा लाइन नजिक चर्चलाइनस्थित पुरुषोत्तम सुवेदीको घरमा आज बहिन करिब साढे १० बजे आगलागी भएको नगर प्रहरीले जनाएको छ । नगर प्रहरीका असई दिपेश बाँनियाका अनुसार घरको माथिल्लो तलामा ग्रिलको वेल्डिंग भइरहेको बेला भुईतलामा राखिएको परालमा आगलागी भएको ह ...

    • प्रकाशित मितिः माघ २८, २०७७
    • ५,०८४ पटक पढिएको
    • "क्लिक धरान"
  • मोटरसाईकलको ठक्करबाट बराहक्षेत्रका पैदल यात्रीको मृत्यु

    सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका ५ मा हिजो मंगलवार राती मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । राती साँढे ७ बजे प्रदेश १-०२-०४३ प ८८२७ नम्बरको मोटरसाईकलले पैदल यात्री बराहक्षेत्र नगरपालिका ४ का ३९ बर्षीय महेन्द्र साहलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाईते भएका साहको उपचारको क ...

    • प्रकाशित मितिः माघ २८, २०७७
    • १,७०१ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानमा छुरा प्रहार गरी फरार व्यक्ति पक्राउ

    धरान: आइतबार राती धरानमा छुरा प्रहार गरि घाइते बनाएर फरार भएका एक आरोपी पक्राउ परेका छन् । मोरङ पथरी शनिश्चरे नगरपालिका ६ घर भएपनि धरान १५ बस्दै आएका २३ बर्षीय ईश्वर परियार पक्राउ परेका हुन् । उनले आइतबार राती करिब ८ बजेर ४० मिनेटमा धरान १५ का कैलाश मरिकलाई छुरा प्रहार गरेका थिए । छुरा प्रहार गरेर ...

    • प्रकाशित मितिः माघ २७, २०७७
    • ३,६६४ पटक पढिएको
    • "क्लिक धरान"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित