धरान: शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा धरानमा कुल ६२ हजार ८९७  मत खसेको छ । 

निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार धरानमा ६२ हजार ८९७ खसेको हो । धरानमा कुल मतदाता संख्या १ लाख ३२४ रहेको छ । यो यो ६२.६९ प्रतिशत हो । 

यसअघि जिल्ला प्रशासनले उपलब्ध गराएको विवरण गलत परेकोले सच्याइएको छ, साथै पाठकवृन्दमा पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौं । सम्पादक