राजनीति

    Showing 1,431-1,440 of 2,138 items.
  • प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिने

    धरान: नेकपा एमालेमा पार्टी एकता विवाद चरमोत्कर्षमा पुगेको मौकामा प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । विघटित संसदको बैठक सर्वोच्च अदालतको फैसला अनुसार आज बस्दैछ । सर्वोच्चकै परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आजै विश्वासको मत लिन प्रस्ताव दर्ता गराइसकेका छन् ...

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 1,836 पटक पढिएको
    • क्लिक धरान
  • केही दिनमै प्रदेशको नामबारे छलफल गछौं: मुख्यमन्त्री राई

    धरान: प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले अबको केही दिनमै प्रदेशसभामा प्रदेशको नामाकरण बारेमा छलफल शुरु गरिने बताएका छन् । जनतासँग मुख्यमन्त्री कार्यक्रममा कुरा गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । मुख्यमन्त्री राईले आफूले सुरुमा प्रदेशसभालाई सम्वोधन गर्दा र वजेट नीति तथा कार्यक्रमका ...

    • प्रकाशित मितिः साउन १, २०७८
    • 1,816 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा एमालेका दुवै समुह एक ठाउँमा, पार्टीलाई एकढिक्का बनाउन केन्द्रीय नेताहरुलाई आग्रह

    धरान: स्वर्गीय मेयर तारा सुब्बाको तेस्रो स्मृति दिवस मनाउदै गर्दा शुक्रबार धरानमा नेकपा एमालेको दुवै समुहका नेता, कार्यकर्ताहरुले एकताको सन्देश दिएका छन् ।पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समुहबीच विवाद केन्द्रमा विवाद बढेर पार्टी विभाजन गर्ने तहसम्मको चर्चा भइरहदा धरानमा भने दुवै ...

    • प्रकाशित मितिः साउन १, २०७८
    • 2,421 पटक पढिएको
    • क्लिक धरान
  • आज तेस्रो तारा सुब्बा स्मृति दिवस: धरानमा एमालेका दुवै समुहले संयुक्तरुपमा कार्यक्रम गर्दै

    धरान: आज स्वर्गीय मेयर तारा सुब्बाको तेस्रो स्मृति दिवस नेकपा एमालेका दुवै समुहले धरानमा संयुक्तरुपमा मनाउदैछन् ।आफ्नै पार्टीको सरकार ढलेपछि केन्द्रमा पार्टीअध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समुहबीच तिक्तता झनै बढेको बेला धरानमा भने दुवै समुहले संयुक्तरुपमा कार्यक्रम गरेर पार्टी एकताको स ...

    • प्रकाशित मितिः साउन १, २०७८
    • 2,361 पटक पढिएको
    • क्लिक धरान
  • वाइसिएलले केराबारीमा ५ किलोमिटर क्षेत्रको पहिरो हटाउदै

    मोरङ: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को अगुवाइमा मोरङ केराबारीमा वृहत सडक सरसफाइको काम सुरु भएको छ । खोर्साने–केराबारी–भोगटेनी–सिंहदेवी (खोकेभोसिं) सडक खण्डको ५ किलोमिटर क्षेत्रमा खसेको पहिरो हटाउन वाइसिएल लागेको हो । बुधबार (हिंजो)देखि सुरु भएको स ...

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 1,127 पटक पढिएको
    • क्लिक धरान
  • परमादेशको विरोधमा राष्ट्रिय युवा संघद्वारा धरानमा राँके जुलुस र प्रधानन्यायाधिशको पुत्ला दहन

    धरान: प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएको विरोधमा राष्ट्रिय युवा संघले धरानमा राँके जुलुस गरेको छ भने प्रधानन्यायाधिशको पुत्ला दहन गरेको छ । संघको धरान उपमहानगर कमिटीले बुधबार साँझ धरानमा राँके जुलुस गरेको हो । जुलुसलाई प्रहरीले हस्तक्षेप गरेपनि ३ तिरबाट जुलुस निस्किएको कार ...

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 1,994 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा नेपाली कांग्रेसको तयार भयो पार्टी कार्यालय

    धरान: कहिले भाडामा, कहिले नेताले उपलब्ध गराएको घरको कोठामा सञ्चालन हुँदै आएको नेपाली कांग्रेस धरान उपमहानगरको कार्यालय अब भने आफनै स्वामित्वको भवनमा हुनेछ । कांग्रेस धरानले वाड नं २ मा आफ्नै स्वामित्वको जग्गामा तीन तले पार्टी कार्यालय निर्माण गरेको छ । भवन निर्माण कार्य सम्पन्न भएर हाल आन्तरिक सजावट ...

    • प्रकाशित मितिः असार २९, २०७८
    • 2,660 पटक पढिएको
    • क्लिक धरान
  • देउवा पाँचौ पटक प्रधानमन्त्रीमा नियुक्त, ६ बजे सपथ

    धरान: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलाशले सरकारको सिफारिशमा राष्ट्रपतिले गरेको संसद विघटनलाई वदर गर्दै हिजो २८ घण्टा भित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोही अनुसार राष्ट्रपति ...

    • प्रकाशित मितिः असार २९, २०७८
    • 1,805 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा कांग्रेस, माओवादी केन्द्र र जसपाले सर्वोच्चको फैसलाको स्वागतमा गर्यो दिप प्रज्वलन

    धरान: सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै विपक्षी दलहरुले धरानमा दिप प्रज्वलन गरेको छ । नेपाली कांग्रेसले धरान १८ स्थित बुद्धचोकमा दिप प्रज्वलन गरेको हो भने नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले भानुचोकमा संयुक्तरुपमा दिप प्रज्वलन गरेको हो । विपक्षी गठबन्धनले संयुक्तरुपमा मनाउने तयारी गर् ...

    • प्रकाशित मितिः असार २८, २०७८
    • 3,426 पटक पढिएको
    • क्लिक धरान
  • सर्वोच्चको फैसलाविरुद्ध धरानमा प्रर्दशन, राष्ट्रिय युवा संघका नेताले भने,'जनादेश मान्छौं, परमादेश मान्दैनौं'

    धरान: सर्वोच्च अदालतको संवैधानिक इजलाशले दोस्रो पटक संसद विघटनको निर्णय वदर गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि सत्तारुढ दल एमालेको जनवर्गीय संगठनहरुले देशव्यापीरुपमा विरोध प्रर्दशन गरेको छ । नेकपा एमालेसम्बद्ध अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले धरा ...

    • प्रकाशित मितिः असार २८, २०७८
    • 4,242 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित