काठमाण्डौं: नेपाल सरकार र नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच आज औपचारिक वार्ता भएको छ । आज बिहान दुवै पक्षबीच प्रधानमन्त्री निवास वालुवाटारमा वार्ता भएको हो । सरकार र विप्लव समुहले हिजो वार्ता टोली गठन गरेका थिए । आज भएको वार्ता सकरात्मक भएको बताइएको छ । सरकारले गृहमन्त्री रामबहादुर थापा ...
धरान: धरान उपमहानगरपालिकाको नेतृत्वको कारण भुमिहिन सुकुम्बासी तथा व्यवस्थित बसोबास गर्ने नगरबासीहरुको समस्या समाधान गर्न अभिलेख संकलन गर्ने ३५ दिनको म्याद गुजारेको नेकपा धरानले आरोप लगाएको छ । अभिलेख संकलन गर्नको लागि सम्बन्धित व्यक्तिले फारम भर्न तोकिएको म्याद फागुन १४ गते सकिए पछि नेपाल कम्युनिष् ...
मोरङः प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको उर्लावारीस्थित रातोहोली खोल्सीको किनारामा सन्थाल जातिको एकीकृत वस्ती निर्माणको शिलान्यास गरेका छन् । यो नेपालकै आकर्षक र नमूना एकीकृत वस्ती हुने सरकारको दाबी छ । उक्त बस्ती शहरी विकास मन्त्रालयले निर्माण गर्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको व ...
झापा: प्रधानमन्त्री केपी शर्मा ओलीले अरुको लागि नभै नेपाली जनताको लागि कम्फरटेवल सरकार चाहिएको बताएका छन् । केही दिनअघि एक टेलिभिजनलाई अन्तवार्ता दिने क्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, जसपासहित आफ्नो समुहको नेतृत्वको सरकार बन्दा भारतलाई पनि कम्फरटेवल हुने धारणा राखेका थिए । उन ...
विराटनगरः नेकपा नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई असुरक्षा भए आफ्ना कार्यकर्ताले सुरक्षा दिने बताएका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै नेता नेपालले मुलुकको कार्यकारी भुमीकामा भएको व्यक्तिलाई सुरक्षा चुनौती भए आफु सुरक्षा दिन तयार रहेको बताएका हुन् । नेता नेपालले अब बन्ने सरकारक ...
धरान: नेपाल प्रेस संगठन जिल्ला समिति सुनसरी विस्तार भएको छ । संगठनको सोमबार बैठकले समिति विस्तारसँगै जिम्मेवारी बाँडफाँड समेत गरेको छ ।बैठकले पत्रकारहरूको क्षमता वृद्धिको लागि तालिम गर्ने निर्णयसमेत गरेको छ । नेकपा (ओली समुह) निकट रहेका पत्रकारहरुको जिल्ला समिति बैठक एवं भेलाले जिल्ला कमिटीमा इटहरी ...
धरान: तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएपछि धरानमा पनि समायोजन भएको छ । आइतबार भएको समायोजनबाट पुनः ताजुव लिम्बुको अध्यक्षतामा ४१ सदस्यीय जनता समाजवादी पार्टी(जसपा)को धरान उपमहानगर कमिटी गठन भएको छ । समायोजन पछि साबिकको संरचनामा फेरबदल पनि भएको छ । यसअघि सचिव रहेका हेमराज ...
धरान: प्रहरीले सप्तरीबाट गए राती ३ जना विप्लव समुहका नेता, कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना सप्तरीका जनसत्ता प्रमुख रहेको पनि प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सप्तरीका जनसत्ता प्रमुख आदर्श उपनाममा ५२ बर्षीय रामनाथ मण्डल, उदय उपनामका सिरहा जिल्ला सदस्य उ ...
धरान: नेपाल प्रेस संगठन जिल्ला समिति सुनसरी विस्तार भएको छ । नेकपा (ओली समुह) निकट रहेका पत्रकारहरुको भेलाले शेखर ढकाल संयोजक चयन गरेको थियो भने सहसंयोजकमा धरानका दिनेश गजमेर र इटहरीकी पत्रकार शुभद्रा प्याकुरेललाई चयन गरेको थियो । जिल्ला भेलाको निर्णय अनुसार फागुन ९ गतेको बैठकले जिल्ला कमिटी ३१ सदस ...
सुनसरी: इटहरी उपमहानगरपालिकाको आठौ नगरसभा शुरु भएको छ । सभामा उपप्रमुख लक्ष्मी गौतमले १ अर्व ९५ करोड ४० लाखको संशोधित पूरक बजेट(आयब्यय) अनुमान प्रस्तुत गरेकी छिन् । यसैगरि, सभामा उपमेयर गौतमले विभिन्न विधेयकहरु पनि प्रस्तुत गरेकी छिन् । सभामा उपप्रमुख गौतमले विनियोजन ऐन विधेयक, आर्थिक ऐन संशोधन विध ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित