राजनीति

    Showing 1,601-1,610 of 1,907 items.
  • बेरुजु प्रकरणमा धरानका मेयरले भने,‘तिलक राईले व्यक्तिगत पेश्की लिएको हो ? काम नगरेर समितिले भ्रष्टचार गरेको हो ?’

    धरान: धरानबाट प्रकाशित हुने एक दैनिक पत्रिकामा धरानका मेयर तिलक राईको नाममा पेश्की बेरुजु भएको समाचारले निक्कै हलचल मच्चायो । सामाजिक सञ्जालसँगै धरानको राजनीतिक महोल तताएको यो बेरुजु प्रकरणमा मेयर राई स्वयम भने चुपचाप थिए । यो प्रकरणमा करिब एक सातापछि आज मेयर राईले सार्वजनिक कार्यक्रममा नै मुख खोले ...

    • प्रकाशित मितिः साउन १, २०७७
    • 1,627 पटक पढिएको
    • क्लिक धरान
  • यस्ताे छ प्रदेश १ काे विपत व्यवस्थापनकाे तयारी

    विराटनगरः विपतअघि चुपचाप बस्ने र विपत आउँदा हत्तपत्त काम गर्ने सरकारी रवैयालाई प्रदेश १ सरकारले परिवर्तन गरेको दाबीगरेको छ । अघिल्लो सालका घटनाबाट पाठ सिक्दै प्रदेश १ सरकारले विपतको पूर्वानुमान गरि पूर्वतयारी गरेको बताएको छ भने पालिकातहमा नियमित समन्वय भइरहेको जानकारी दिएको छ । सरकारका प्रवक्ता हिक् ...

    • प्रकाशित मितिः साउन १, २०७७
    • 1,136 पटक पढिएको
    • क्लिक धरान
  • धरानका पुर्व मेयर तारा सुव्बाको दोस्रो स्मृति सभा

    धरान: धरानका पुर्व मेयर स्वर्गीय तारा सुब्बाको दोश्रो स्मृति दिवस सम्पन्न भएको छ । नेकपा धरान उपमहानगर कमिटिको आयोजनामा वुधवार धरान १९ स्थित हरियाली सामुदायिक वनमा स्मृति सभा सम्पन्न भएको हो । हरियाली वन समुहको हाताभित्र स्वर्गीय मेयर तारा सुब्बाको सालिक रहेको छ भने पार्क पनि निर्माण भइरहेको छ । स् ...

    • प्रकाशित मितिः साउन १, २०७७
    • 2,155 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरानमा खानेपानी विवाद: समायोजन गर्न नहुने भन्दै संस्थान कार्यालयमा घेराउ (भिडियोसहित)

    धरान: धरानमा एडिबिको ऋण तथा अनुदानमा सञ्चालित खानेपानी परियोजना असफल भएको दाबी गर्दै खानेपानी संस्थानलाई मर्ज नगर्न माग गर्दे आज पनि धरानमा प्रर्दशन भएको छ । धरान खानेपानी संस्थान बचाउ सर्वदलीय सर्वपक्षीय संघर्ष समितिले धरान १३ स्थित खानेपानी संस्थान कार्यालयमा घेराउ गरेको हो । यो समितिमा धरानका वि ...

    • प्रकाशित मितिः साउन १, २०७७
    • 3,133 पटक पढिएको
    • क्लिक धरान
  • नगरसभा बैठकमा ढिलाई: उपमहानगरपालिकामा मेयरसँग नेकपा पक्षको वार्ता

    धरान: सातौं नगरसभाको दोस्रो बैठकमा हिजो ४ विधेयक र २ प्रतिवेदन प्रस्तुत भएपछि बुधबार(आज) ११ बजे बैठक आह्वान गर्दै स्थगित भएको थियो । आज दिउँसो १ बजिसक्दा पनि बैठक शुरु भएको छैन । बैठकस्थल वीपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा नगरसभा सदस्यहरु तोकिएकै समयमा पुगेका थिए । तर मेयर उ ...

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 1,124 पटक पढिएको
    • क्लिक धरान
  • मेयरको बेरुजु प्रकरणमा कांग्रेसले भन्यो, ‘काम भएको छ, प्राविधिक कारणले फछयौट नहुदा बेरुजु देखियो’

    धरान: नेपाली कांग्रेस धरान उपमहानगरपालिका कमिटीले आफ्ना सभापति तथा धरान उपमहानगरपालिकाका मेयर तिलक राईको पेश्की बेरुजु प्रकरणमा ५ दिनपछि औपचारिक धारणा सार्वजनिक गरेको छ । कांग्रेसका उपसभापति महेन्द्र तामाङले आज प्रेश विज्ञप्ती जारी गर्दै पञ्चायतकालदेखिका जनप्रतिनिधिहरु, उपभोक्ता समिति, सामाजिक संघस ...

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 1,815 पटक पढिएको
    • क्लिक धरान
  • धरानको नगरसभा बैठकमा ४ वटा विधेयक र २ वटा प्रतिवेदन प्रस्तुत

    धरान: धरान उपमहानगरपालिकाको सातौं नगरसभाको दोस्रो बैठकमा ४ वटा विधेयक र २ वटा प्रतिवेदन प्रस्तुत भएको छ । आज(मंगलबार)वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा भएको बैठकमा विधेयक र बिषयगत समितिको प्रतिवेदन प्रस्तुत भएपछि भोलीसम्मलाई स्थगित भएको छ । बैठक बुधबार ११ बजेलाई मेयर तथा सभाअ ...

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 1,952 पटक पढिएको
    • क्लिक धरान
  • ९० यातायात मजदुर परिवारलाई राहत सामग्री वितरण

    धरान: नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ९० जना यातायात मजदुरहरुलाई राहत वितरण गरेको छ । लकडाउनका कारण समस्यामा परेका यातायात मजदुरहरुलाई राहत वितरण गरिएको हो । राहत सामग्री कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिका १५ न. वडाध्यक्ष नरेश इवारमले वस चालक, सहचालक, हेल्पर, कन्टेक्टर र वुकिङका मज ...

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 956 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • स्थगित भएको धरानको नगरसभा आज हुदै

    धरान: असार १० गते शुरु भएर सोही दिन स्थगित भएको धरान उपमहानगरपालिकाको सातौं नगरसभाको बैठक आज हुदैछ । असार १० गते आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएपछि नगरसभाको बैठक असार २६ गते बस्ने गरि स्थगित भएको थियो । तर, निर्धारित समयमा विवादको कारण बैठक बस्न सकेन । मेयर तिलक राईको पेश् ...

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 1,098 पटक पढिएको
    • क्लिक धरान
  • स्थगित भएको धरानको नगरसभा असार ३० र ३१ गते हुने

    धरान: विवादको कारण निर्धारित मितिमा हुन नसकेको धरान उपमहानगरपालिकाको सातौं नगरसभा असार ३० र ३१ गते हुने भएको छ । आज बसेको कार्यपालिका बैठकले असार १० गते शुरु भएर स्थगित भएको नगरसभाको बैठक ३० र ३१ गते गर्ने निर्णय गरेको हो । असार १० गते नीति तथा कार्याक्रम र बजेट प्रस्तुत गरेर असार २६ गते बैठक बस्ने ...

    • प्रकाशित मितिः असार २८, २०७७
    • 1,364 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित