धरान: नेकपा एमाले र जनता समाजवादी पार्टीको संयुक्त चुनावी आमसभा धरानमा भइरहेको छ । भानुचोकमा आयोजित अन्तिम चुनावी सभामा हजारौंको उपस्थिति रहेको छ । सभाको प्रमुख अतिथि एवं वक्ताकोरुपमा नेता गुरु वराल आएका छन् । निर्वाचन परिचालन मुल कमिटीका संयोजक मीनकुमार सुब्बाले अध्यक्षताको आसन ग्रहण अघि मन्त ...
धरान: मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दलहरूले आज मध्यराती १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउँछन् । निर्वाचन आयोगले यसअघि नै कात्तिक १७ गतेदेखि मंसिर १ गते मध्यरात १२ बजेसम्म मात्रै प्रचारप्रसारका गर्नको लागि समय तोकेको थियो । आज मध्यराती १२ बजेपछि मौन अवधि (स् ...
धरान: लोकतान्त्रिक वाम गठबन्धनबाट सुनसरी क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोले धरान र निर्वाचन क्षेत्रलाई नै समृद्ध बनाउन पर्यटनलाई केन्द्रमा राखेर पुर्वाधार विकास गर्नुपर्ने बताएका छन् । भानुचोकमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले पर्यटनबाट नै समृद्धि हा ...
धरान:नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गतेको निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनबाट सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका छन् । गठबन्धनबाट बुधबार धरानको भानुचोकमा आयोजित वृहत आमसभालाई सम्ब ...
धरान: भारतसँग सीमा जोडिएका सुनसरी जिल्लाको सम्पुर्ण सीमा नाकाहरु तीन दिन बन्द रहने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार मंसिर ४ गतेको निर्वाचनलाई निष्पक्ष, भयरहित र स्वतन्त्ररुपमा सम्पन्न गर्न भारतसँगको सीमा नाका तीन दिन बन्द गरिने भएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेवा यादवका ...
धरान: सरकारले मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सन्र्दभमा दुई दिने विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता फडिन्द्रमणी पोखरेलका अनुसार सरकारी निकाय तथा सार्वजनिक कार्य ...
धरान: एमालेका मजदुर नेता भीम ज्वाला राईले धरान र सुनसरी क्षेत्र नं १ ले यसपाली केन्द्रसँग जोड्ने नेता पाएकोले अशोककुमार राईलाई जिताएर पठाउन मतदाताहरुलाई आग्रह गरेका छन् । धरान १६ मा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दे नेता राईले धरान र क्षेत्र नं १ ले सधै केन्द्रसँग पहुँच नभएको गुनासो गरिरहदा ...
धरान: सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेद्वारी दिएका धरानका पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले आफ्नो उम्मेद्वारीले ठुला ठुला गठबन्धन गरेका र हेभिवेट भनिएका उम्मेद्वाहरु तिलमिलाएको बताएका छन् । मंगलबार भानुचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेद्वार मेन्याङ्बोले क्षेत् ...
धरान: मंसिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (ख)बाट एमालेका उम्मेद्वार विजयकुमार राईले नेकपा एमालेले सुकुम्बासी, भूमिहिन जनतालाई अधिकार सम्पन्न बनाउन ऐन मार्फत आयोग गठन गरेको तर गठबन्धन सरकारले खारेज गरेको बताए।बराहक्षेत्र ५ कालाबन्जरस्थित कोणसभालाई सम्बोधनन गर्दै राईले भुमिहिन, सु ...
धरान: नेकपा एमाले जसपा तालमेलका सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा संयुक्त उम्मेद्वार अशोककुमार राईले आफु चुनाव जितेर गएपछि स्मरणीय हुने काम गर्ने बताएका छन् । धरान १८ स्थित रत्नचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेद्वार राईले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले आफु धरानबासी भईसकेको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित