धरान: मेयर हर्क साम्पाङले बराह सहकारीका पीडितहरुले काम गर्न नदिने गरि घेराउ गर्ने, नाराबाजी गर्ने र गालीगलौज पनि गर्न थालेपछि मैले पैसा राख्न भनेको हो ? भनेर प्रश्न गरेको बताएका छन् ।क्लिकधरानसँग मोवाइल सम्पर्कमा मेयर साम्पाङले आफुहरु समन्वय गरेर पीडितहरुलाई न्याय दिलाउन लागिरहेकै भएपनि दिनहुँ जसो घ ...
धरान: बराह बचत तथा ऋण सहकारी संस्थाबाट पीडित सेयर सदस्य तथा वचतकर्ताहरुले धरानका मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गरेका छन् । छानबिन समितिसँगको वार्तामा बस्ने क्रममा मेयर साम्पाङले मलाई सोधेर पैसा राख्न दिएको हो ? भन्ने अभिव्यक्ति दिएको भन्दै पीडितहरुले उनीविरुद्ध नाराबाजी गरेका हुन् । वार्ताम ...
विराटनगर: प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज (मंगलबार) बसेको बैठकले प्रदेश सरकारअन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयहरूको नाम संशोधन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ६ वटा विषयमा निर्णय गरेको छ । आ ...
विराटनगर: प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको ढुकुटीमा भुक्तानी मौज्दात पर्याप्त भएकाले चालू आर्थिक वर्षको बजेट खर्च गर्न कुनै समस्या नहुने बताएका छन् । बजेटको अभाव नभएकाले आर्थिक वर्षको सुरुबाटै योजना बनाउन र समयमै सम्पन्न गर्न मुख्यमन्त्री राईले कर्मचारीहरूलाई निर्देशन प ...
धरान: नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले धरान उपमहानगरपालिकाबाट करारका कर्मचारीहरुलाई नहटाउन दबाब दिएको छ । ती पार्टीहरुले आफ्ना निवार्चित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुमार्फत मेयर हर्क साम्पाङ राईलाई करार कर्मचारी नहटाउन दबाब दिएको हो । हिजो (आइतबार) दिउँसो एमाले, कांग्रेस र माओवा ...
धरान: मेयर हर्क साम्पाङको निशाने खोलाको जनश्रमदानको अभियानमा धराने जनताको सहभागिता बढ्दो छ । जनता श्रमदान गर्न र विकासको काममा आर्थिक सहयोग गर्न हातेमालो गरिरहदा तिनै जनताबाट चुनिएका जनप्रतिनिधिहरुको उपस्थिति भने छैन । निशाने खोलाअघि पकुवा खोलाको श्रमदान अभियानमा पनि जनप्रतिनिधिहरुको उपस् ...
धरान: नेपाली कांग्रेस धरान उपमहानगर समितिले अपराधिक गतिविधि बढ्दै गएको भन्दै ईलाका प्रशासन कार्यालय र ईलाका प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । कांग्रेसले हिजो (शुक्रबार ) ईलाका प्रशासन र प्रहरी कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको हो । पछिल्लो केही घटनाले धरानमा अपराधिक गतिविधि बढेको महश ...
धरान: धरान उपमहानगरपालिकाले २ जना ईञ्जिनियरसहित १८ जना करारका कर्मचारीहरुलाई हाजिर गर्न रोक लगाएको छ । हाजिरी खातामा नै सुचना टाँसेर उपमहानगरपालिकाले उनीहरुलाई हाजिर गर्न रोकेको हो । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल काठमाण्डौं गएकोले नफर्केसम्म हाजिर नगर्न उक्त सुचनामा भनिएको छ । अधि ...
धरान: मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले सोमबार प्रदेश नं १ का खानेपानी मन्त्री रामकुमार राईलाई भेटेका छन् । मेयर साम्पाङ र उपमेयर बेघाले संयुक्तरुपमा नै विराटनगरमा मन्त्री राईसँग भेट गरेका हुन् । धरानको समग्र बिषयमा मन्त्री राईसँग छलफल भएपनि बिशेष गरि खानेपानी समस्यामा बढी केन्द्र ...
विराटनगर: प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुने सम्भावना रहेको बताएका छन् । साउन ८ गतेबाट प्रदेश सभा बैठक सुरु हुने र त्यसको एक हप्तापछि नामकरणको प्रक्रिया सुरु हुने सम्भावना रहेको उनले बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्क ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित