धरान: धरानको आइतबार भएको कार्यपालिका बैठक धेरै हिसाबले महत्वपुर्ण रह्यो । बैशाख ३० गतेको निर्वाचनबाट निवार्चित कार्यपालिकाको पहिलो बैठक निक्कै तिक्ततापुर्ण भएको थियो । खोला ठेक्काको एजेण्डाले मेयर र वडाअध्यक्षहरुबीच चर्काचर्की पर्यो । सामाजिक सञ्जालहरुमा मेयर हर्कराज राई (साम्पाङ)को समर्थन र व ...
धरान: धरानको पहिलो कार्यपालिका बैठकमा भएको चर्काचर्की बहस बैठक कक्षमा मात्र सिमित भएन, सामाजिक सञ्जाल पनि तातियो । यो बहसले मेयर र वडाअध्यक्षहरुबीच तिक्तता पनि पैदा गरायो । जेठ २६ गते कार्यपालिका बैठक अघि मेयर हर्कराज राई (साम्पाङ)लाई काम गर्न दिनुपर्ने भन्दै प्रर्दशन हुँदा बैठक हुन सकेन । भोल ...
धरान: किरात राई यायोक्खा धरान १३ वडा कार्यसमितिले निर्माण गरेको किराया खिमको उद्घाटन गरिएको छ । शनिबार एक समारोहबीच प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले रिबन काटेर नवनिर्मित भवनको उद्घाटन गरेका छन् । भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख भण्डारीले किरात समुदायको सँस्कृति, भेषभुषा, भाषा, ...
धरान: धरान उपमहानगरपालिकाको मेन गेटअघि शुक्रबार पनि धरानका युवाहरुले खबरदारी गर्दै धर्ना दिएका छन् । सचेत धराने समुहको ब्यानरमा दिउँसो करिब ४ बजेपछि युवाहरुले धर्ना दिएका हुन् । उनीहरुले धरानको विकासमा सबैले मिलेर गर्न आग्रह गर्दै सर्दु जलाधार संरक्षण गर्न, खोला दोहान बन्द गर्न, सद्भाव कायम राख्नलगा ...
विराटनगर: प्रदेश नं. १ सरकारले स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षलाई स्थानीय सरकार सञ्चालन सम्बन्धी दुईदिने अभिमूखीकरण कार्यक्रम आयोजना गरेको छ । नवनिवार्चित प्रदेश नं १ का १३७ वटै स्थानीय तहका प्रमुख, उपप्रमुखहरुलाई प्रदेश सरकारले सरकार सञ्चालन सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम ...
धरान: धरानको कार्यपालिका बैठक नबसी स्थगित भएको छ । बिहिबार दिउँसो २ बजेलाई कार्यपालिका बैठक बोलाइएको थियो । तर, बैठक अघि धरान उपमहानगरपालिकाको मेन गेटमा खोला ठेक्काकोविरुद्ध मेयर हर्क साम्पाङको समर्थकहरुले विरोध प्रर्दशन गरेपछि वडाअध्यक्षहरु बैठकमा आएनन् । प्ले कार्डसहित शान्तिपुर्ण विरोधमा उत्रिएका ...
धरान:धरानको खोलाहरु उत्खनन् गर्न ठेक्का लगाउन नहुने मेयर हर्कराज राई (साम्पाङ)को एजेण्डाप्रति समर्थन जनाउदै बिहिबार उपमहानगरपालिकाअघि प्रर्दशन भएको छ । मेयर साम्पाङको समर्थकहरुले प्ले कार्डसहित उपमहानगरको मुख्य गेटअघि प्रर्दशन गरेका हुन् । प्ले कार्डमा खोला उत्खनन् गर्न नहुनेदेखि वडाअध्यक्षहरुले खोल ...
धरान: प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा प्रदेशसभामा प्रस्तुत गरेको छ । सरकारको नीति तथा कार्यक्रमलाई प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार प्रदेशसभामा प्रस्तुत गरेका छन् । सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ । सरकारले उत्पादन र ...
विराटनगर: प्रदेश नं. १ को आज (मंगलबार) बसेको प्रदेश समन्वय परिषद् बैठकले ‘बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको छ । प्रदेश नंं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश समन्वय परिषद्को बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको हो । नयाँ कार्यविधि स्वीकृत भ ...
धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचन भएयता सोमबार (आज) पहिलो पटक धरानको नगर कार्यपालिका बैठक बसेको छ । बिहान ११ बजे समय तोकिए पनि केही ढिला गरि बैठक शुरु भएको थियो । लाइभ गर्न पत्रकारहरुलाई अनुमति दिइएको बैठक ३ घण्टा बढी समय चलेको थियो । बैठकमा प्रस्ताव भएकामध्ये आधा प्रस्तावमा छलफल र निर्णय गरे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित