धरान: धार्मिक, साम्प्रदायिक विवादले सद्भाव खलबलिने स्थिति बनेपछि जिल्ला प्रशासन कार्यालयले आज मध्यरातीदेखि लागु हुने गरि निषेधाज्ञा जारी गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आज राती १२ बजेदेखि शनिबार मध्यराती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेकी हुन् । यो समयभित्र धरानमा ...
धरान: धरानमा धार्मिक तथा साँस्कृतिक विवादले सामाजिक सद्भाव बिथोलिन सक्नेतर्फ सर्बत्र चिन्ता व्यक्त भइरहेको छ । यसैसन्दर्भमा बिहिबार धरानका ३ पुर्वमेयर र एक उपमेयरले संयुक्त अपिलमार्फत सामाजिक सद्भाव कायम राख्न आह्वान गरेका छन् । बिहिबार सुनसरी उद्योग वाणिज्य संघमा पुर्वमेयर तथा नागरिक अगुवा कुमारबहा ...
धरान: भदौ ४ गतेदेखि शुरु हुने नेवार समुदायको प्रमुख साँस्कृतिक लोकनृत्य लाखे नाचलाई मर्यादित एवं व्यवस्थित बनाउन ९ बुँदे आचारसंहितामा बनाइएको छ । मौलिक परम्परागत लाखे नाचलाई विकृतिमुक्त बनाउन साथै संरक्षण, संर्वद्धन र अनुगमन गर्दै अझै लोकप्रिय बनाउन नेवाः देय दबुको पहलमा आचारसंहितामा सहमति भएको हो । ...
धरान: एक जना गाउँलेको साथ लागेर भारत असमतिर भाँसिदा पाँचथर, रानीगाउँ हङ्थुवाका मैतबल लिम्बु मात्र २० बर्षका थिए । असम भासिएका उनको पाइलाले आफ्नो मातृभुमीको भुमी टेक्न भने ६० बर्ष पर्खनुपर्यो । ६ दशकसम्म सम्पर्कविहिन भएका मैतबल अहिले नेपालमा छन् । तर उनको परिचय भने फेरिएको छ । उनी भारतको असममा बस्छन् ...
धरान: भानुचोकस्थित घण्टाघर धरान उपमहानगरपालिकाको मातहतमा गएपछि मेयर हर्क साम्पाङले आफन्तलाई जागिर खुवाएको आरोप लागेको थियो । अहिले पुनः २ जना कर्मचारी हटाएपछि मेयर साम्पाङको विरोध भइरहेको छ । भर्खर मात्र उमेर हद देखाएर धरान २ का राजा लिम्बु र धरान १४ का प्रकाश राईलाई अवकाश दिइएको थियो । चौकीकार ...
धरान: धरानबासीले पिउने सतह स्रोतको पानीमा कोलिफर्म भएको रिपोर्ट सार्वजनिक भएपछि नगरबासीको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै खानेपानी बोर्ड र त्यसका अध्यक्ष मेयर हर्क साम्पाङको चर्को आलोचना भइरहेको छ । आज (मंगलबार) दिउँसो वडा नं १५ का जनप्रतिनिधि, टिएलओ र राजनीतिक दलका प्रतिनिधिहरुले मेयरलाई भेट ...
धरान: पिउने पानीमा कोलिफर्म भेटिएको रिपोर्ट सार्वजनिक भएपछि धरानका राजनीतिक दलहरुले मेयर हर्क साम्पाङको ध्यानाकर्षण गराउदै खानेपानी बोर्डले पनि तत्काल परीक्षण गरि रिपोर्ट सार्वजनिक गर्न माग गरेका छन् । राजनीतिक दलका नेतृत्वहरुले मंगलबार संयुक्तरुपमा मेयर साम्पाङलाई ध्यानाकर्षण पत्र बुझाउदै यस्तो माग ...
धरान: धरान वडा नं १५ का जनप्रतिनिधि, टोल विकास संस्था (टिएलओ) र राजनीतिक दलका प्रतिनिधिहरुले भालु खोला र सेउतीको मुहानको पानी वितरण बन्द गर्न माग गरेका छन् । उनीहरुले मंगलबार खानेपानी बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्क साम्पाङलाई भेटेर लिखित माग पत्र बुझाएका छन् । मेयर साम्पाङले श्रमदानमार्फत ल्याए ...
धरान: धरानमा खानेपानीको विल तिर्न काउन्टरमा नै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ । खानेपानी व्यवस्थापन बोर्डले दियालो टेक्नोलोजी प्रालिसँग सहकार्य गरेर मोवाइलबाटै महशुल तिर्ने सिस्टम लागु गर्न सफ्टवेयर तयार गरेको छ । यो सिस्टम एक साताभित्रमा शुरु हुनेछ । आज (शुक्रबार)देखि धरान १६ स्थित विल काउन ...
धरान: सेउती पुल नजिकै विराटनगरका रोहित चौधरीको हत्या घटनामा संलग्न अर्का एक जना पक्राउ परेका छन् । धरान ८ घर भई हाल इटहरी ४ मा डेरा गरि बस्ने २९ बर्षीय सुजन तामाङ पक्राउ परेका हुन् । उनलाई आज नै साँझ साढे ५ बजे प्रहरीले विराटनगर ११ महेन्द्रचोकबाट पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ज ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित