धरान: पुर्वअर्थसचिव रामेश्वर खनालले नेपालमा राजनीतिबाट समृद्धि सम्भव नभएको बताएका छन् । कर्पोरेट गल्फ प्रतियोगिताबारे बाह्रखरी मिडियाले आइतबार धरानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले राजनीतिमा लाभ लिने प्रवृद्धि बढेको भन्दै युवाहरुलाई उद्यमशील बनाएर मात्र स ...
धरान: धरान १७ स्थित उदय समुदायिक वनमा रहेको कर्भड हल मर्मत सम्भार गरिने भएको छ। सखुवाको काठले मात्र निर्माण गरिएको देशकै नमुनाको रुपमा रहेको कर्भड हल बनेको १३ वर्ष पछि मर्मतसम्भार हुन लागेको हो । उदय सामुदायिक वनलाई खेलकुद पर्या पर्यटनको रुपमा विकास गर्ने उद्धेश्यले कर्भड हललाई मर्मत सम्भ ...
धरान: धरान उपमहानगरपालिका वडा नं. ९ मा कर्जा तथा जोखिम व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समता समाज नेपालको आयोजना तथा ९ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा सगरमाथा होटलमा कार्यक्रम सम्पन्न भएको हो । धरानको वडा नं मा मात्र करिब २५ वटा सहकारी रहेको छ । ती मध्ये कुनै सहकार ...
धरान: धरान खानेपानी व्यवस्थापन बोर्डले एक दिन विराएर मात्र पानी वितरण शुरु गरेको छ । तीन दिन अघि(माघ ७ गते)देखि बोर्डले धरानमा दिन बिराएर पानी वितरण गर्न थालेको हो । बोर्डका अनुसार नयाँ संरचनाहरुको परिक्षण गर्न टेष्टिङ एण्ड कमिशनिङको काम भइरहेको कारण एक दिन विराएर खानेपानी वितरण गरिएको हो । टे ...
धरान: धरानका मेयर तिलक राईले धरानमा आवश्यकता भन्दा धेरै सहकारी भएको र गरिब जनताको पैसा उठाएर व्यक्तिगत लगानी गरिरहेकोले समस्या सृर्जना भएको बताएका छन् । हिजो बिहिबार बोधिचित्त बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा मेयर राईले यस्तो धारणा राखेका हुन् । उनले धेरै सहकारीहरु भएकोले उप ...
धरान: महिलाहरुले नेतृत्व गरेको संघसंस्थाहरुको साझा संस्थाकोरुपमा स्थापित महिला सञ्जाल धरान उपमहानगर समितिको भवन शिलान्यास भएको छ । धरान १३ को वडा कार्यालय नजिकै जग्गामा सोमबार मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीले भवनको शिलान्यास गरेका छन् । वडा कार्यालयको स्वामित्वका रहेको १० धुर जग्गा ...
धरान:मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षमा १४ करोड ५६ लाख बढी मुनाफा गरेको छ । बैंकले आफ्नो १६ औं साधारणसभा सम्पन्न गर्ने क्रममा बुधबार गत आर्थिक बर्ष २०७७/०७८ मा १४ करोड ५६ लाख ४७ हजार ८४० रुपैयामा मुनाफा गरेको जानकारी दिएको हो । बैंकका अनुसार साधारण सभाले नाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँज ...
धरान: सर्वसाधारणहरुलाई अनलाइन अर्डर मार्फत फुड डेलिभरी एवं ई कमर्श क्षेत्रमा कार्यरत सप अर्डर कम्पनीले डिजिटल मेला आयोजना गर्ने भएको छ । सप अर्डरले धरानमा पत्रकार सम्मेलन गर्दै माघ १ गतेदेखि १० गतेसम्म डिजिटल मेला आयोजना गर्ने जानकारी दिएको हो । अध्यक्ष सुमन लिम्बुका अनुसार भौतिकरुपमा मेला तथा ...
धरान: धरानको पुरातत्व, इतिहास, पर्यटन र धार्मिक सम्पदा रहेको विजयपुरस्थित दरवार क्षेत्र र मन्दिरहरुको सम्बद्र्धनाा लागि उपमहानगरपालिकाले गुरुयोजना तयार गरेको छ । धरानलाई खेलकुदको शहर बनाउने, मासु व्यवसायलाई वैज्ञानिक रुपमा व्यवस्थित गर्ने गुरुयोजना पनि तयार भएको उपमहानगरले जनाएको छ । महत्वकांक ...
धरान: तीन दिनअघि पुष २३ गते शुक्रबार बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारणसभा भएको थियो । उक्त साधारण सभामा बराहले गत आर्थिक बर्ष २०७७/0७८ मा ३ करोड ६७ लाख बढी खुद मुनाफा गरेको प्रतिवेदन प्रस्तुत भयो । त्यति मात्र होइन, सेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने पनि उक्त स ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित