मोरङ: बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी धरानका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ३ का २८ बर्षीय केमन खड्की रहेका छन् । उनलाई बैंकिङ कसुर मुद्दामा गत बैशाख १६ गते अदालतले कैद र जरिवाना फैसला गरेको थियो । उनलाई अदालतबाट १ बर्ष ६ महिना कैद र ९ लाख ७४ हजार ४ सय जरिवाना ...
धरान: राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गको धरान खण्डमा धमाधम निर्माण कार्य भइरहेको छ । सर्दु खोलादेखि पुर्व झापाको शान्तिनगरसम्मको निर्माण कार्य अहिले प्याकेजमा भइरहेको छ । उक्त निर्माण कार्यको धरानका मेयर तिलक राईको नेतृत्वमा बिहिबार स्थलगतरुपमा निरीक्षण गरिएको छ । राजमार्गको धरान खण ...
धरान: साविक पाँचकन्या गाविस हाल धरान–६ स्थित पानवारीमा एटिएम सेवा सुरु भएको छ । राष्ट्रिय वाणिज्य बैंकको पानवारी शाखाले एटिएम सेवा सञ्चालनमा ल्याएको हो । २०७६ बैशाख ३१ गतेदेखि यो बैंकको शाखा पानवारीमा सञ्चालनमा आएको छ । शाखा प्रमुख शिवशंकर लहुटियाका अनुसार ग्रामिण क्षेत्रमा बैंकको सेवा विस्तार ...
धरान: धरानमा घरेलु तीनपाने रक्सी र कालो बंगुरलाई ब्राण्डिङ गर्ने गृहकार्य शुरु गरेको छ । धरान उपमहानगरपालिकाले तीनपाने रक्सी र कालो बंगुरको प्रवद्र्धन गर्दै स्थानीयबासीको जीवनस्तर उकास्ने उद्देश्य लिएको छ । नगर प्रमुख तिलक राईको उपस्थितिमा सोमबार बसेको गठीत कार्यदलको पहिलो बैठक बसेको छ । सुचना ...
सुनसरी: सुनसरीको दुई स्थानबाट गाडीसहित भन्सार छलेर ल्याएको ५६ बोरा भारतीय चिनी बरामद गरिएको छ । मंसिर १ गते ईनरुवा नगरपालिका ९ पोखरीचौकस्थित अस्थायी प्रहरी पोष्ट पोखरी चौकबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाका आधारमा भारतीय चीनी वरामद गरेको हो । भारतबाट नेपाल तर्फ भन्सार छलेर ५० बोर चिनी ल्याइर ...
धरान: वचतकर्ताहरुको रकम संकलन गरेर फरार भएका धरानको भविष्य वचत तथा ऋण सहकारी संस्था अध्यक्षसहित जिम्मेवार पदाधिकारीहरुलाई कानुन वमोजिम कारबाही गर्न धरान उपमहानगरपालिकाले प्रहरीलाई पत्राचार गरेको छ । दुई दिनयता पीडित वचतकर्ताहरुले निरन्तर ताकेता गरेपछि सोमबार उपमहानगरले ईलाका प्रहरी कार्यालय धर ...
धरान: धरान ९ स्थित भविष्य वचत तथा ऋण सहकारी संस्थाको सञ्चालक सम्पर्कविहिन भएपछि वचतकर्ता सर्वसाधारणहरु पैसा फिर्ता पाउन आशामा उपमहानगरपालिका र प्रहरी कार्यालय धाउन बाध्य छन् । दुःख गरेर जोहो गरेको पैसा दैनिकरुपमा वचत गरेको तर आवश्यक पर्दा भने फिर्ता पाउन नसकेको वचतकर्ताहरुको गुनासो छ । हाल सहका ...
धरान: धरानको वडा नं १५ निराजन बस्ती र वडा नं ४ को खैरेनीटारको बीचमा पर्ने सेउती खोलामा ६ बर्षमा पक्की पुल तयार भएको छ । स्थानीयले बनाएको काठको पुल विस्थापित हुने गरि पक्की पुल निर्माण कार्य २०७२ सालमा शुरु भएको थियो । तर, पर्याप्त बजेट अभावले प्रभावित भएको पुल अन्तत ः ६ बर्षपछि निर्माण सम्पन्न ...
धरान: बराह ग्रुप अफ कम्पनीले यो बर्षको लक्ष्मी पुजाको अवसरमा बराह लक्की बम्पर उपहार योजना ल्याएको छ । ग्राहकहरुले बराहमा नुन देखि सुनसम्मको खरिदमा यो योजनामा सामेल हुन बराहले जनाएको छ । भाग्यशाली ग्राहकले निसान ब्राण्डको म्यागनाईट शानदार कार र १ किलो सुन जित्न सक्ने बराहले प्रेस विज्ञप्तीमार्फत ...
धरान: आज तिहारको लक्ष्मीपूजा गर्ने बिशेष दिन । आज घरलाई फूल मालाले सजाइन्छ, र साँझ दियो, बत्ति बालेर झिलिमिलि पारिन्छ । माला उन्नको लागि आजदेखि सर्वसाधारणहरुले सयपत्री फूल खरिद गर्छन् । त्यसैले हरेक बिहान लक्ष्मी पूजाको दिन धरानको कर्षि उपज बजार र भानुचोकमा फूल किनबेच गर्नेहरुको भीड हुन्छ । आज ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित