आर्थिक

    Showing 441-450 of 995 items.
  • धरान ८ मा बसपार्क बनाउन ठेकेदर चयन, ३ बर्षभित्र निर्माण पुरा हुने

    धरान: लामो समयदेखि अलपत्र परेको धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बसपार्क निर्माणको लागि ठेकेदार चयन भएको छ । बसपार्कको भौतिक संरचना निर्माणको लागि धरान उपमहानगरपालिकाले टेण्डर आह्वान मार्फत प्राविधिक र आर्थिक प्रस्ताव माग गरेको थियो । प्राविधिकरुपमा सफल भएका ८ कम्पनीमध्ये सबैभन्दा कम ...

    • प्रकाशित मितिः असार १९, २०७८
    • 6,294 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा विदेशबाट फर्केका युवालाई सहुलियत ब्याजदरमा ऋण दिन कृषि मन्त्रालय र कृषि विकास बैंकबीच सम्झौता (समझदारी पत्रसहित)

    धरान: विदेशबाट फर्केका युवाहरुलाई उद्यमी बनाउने उद्देश्यले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउन प्रदेश १ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास बैंकबीच समझदारी भएको छ । आगामी आर्थिक बर्ष २०७८/७९ मा प्रदेश प्रमुख नव प्रवर्तन कृषि कार्यक्रम अन्र्तगत १० लाखसम्म ऋण उपलब्ध गराउन ...

    • प्रकाशित मितिः असार १८, २०७८
    • 2,696 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा मौरीपालक कृषकलाई घार वितरण

    इटहरी: इटहरी उपमहानगरपालिकाले मौरीपालक कृषकहरुलाई मौरीको घार प्रदान गरेको छ ।  मेयर द्धारिकलाल चौधरीले इटहरी वडा नंं २,३ र ४ का मौरी पालन गर्ने फर्म तथा कृषकलाई ६१ वटा घार वितरण गरेका हुन् । उपमहानगरपालिकाको ७५ प्रतिशत अनुदानमा घार वितरण गरेको जनाएको छ । कृषक समूह र फर्महरुलाई मौरी पालन ब्यबसाय ...

    • प्रकाशित मितिः असार १५, २०७८
    • 1,591 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीका महिलाहरुलाई भर्चुअल माध्यमबाट कौशी खेती तालिम

        इटहरी: इटहरी उपमहागनरपालिकाले महिलाहरुलाई अनलाइन माध्यमबाट कौशी खेती तालिम दिएको छ ।  घरमै बसेर तालिम लिन पाउदा इटहरीका महिलाहरु उत्साहित भएका छन् । कौशी खेती गर्न चाहने महिलाहरुलाई इटहरी उपमहानगरले भर्चुअल विधिवाट तालिम दिएको हो । कोरोना महामारीका कारण भेला भएर कार्यक्रम गर्न सम् ...

    • प्रकाशित मितिः असार १४, २०७८
    • 2,123 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा निषेधाज्ञा खुकुलो : जोर विजोर प्रणालीमा यातायात चल्ने, खाद्यान्न-तरकारी पसल दिनभरि खोल्न छुट (निर्णयसहित)

    धरान: सुनसरी जिल्लामा असार २२ गतेसम्म निषेधाज्ञा थपिएको छ । निषेधाज्ञा अवधि थपिए पनि खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।  प्रशासनका अनुसार असार १५ गतेदेखि २२ गते मध्यराती १२ बजेसम्म निषेधाज्ञा अवधि थपिएको छ । यो अवधिमा खाद्यान्न, तरकारी, फलफुल, डेरी, मासुजन्य तथा बिउविजन ...

    • प्रकाशित मितिः असार १४, २०७८
    • 9,539 पटक पढिएको
    • क्लिक धरान
  • जोगवनी-किमाथांका सडकलाई धरानमा ७६ फिट मापदण्ड कायम गर्न संघीय लिम्बुवानको प्रस्ताव, मेयरलाई बुझायो ज्ञापन पत्र

    धरान: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चले जोगवनी-किमाथांका सडकको मापदण्ड धरानमा नेकपा एमाले र नेपाली कांग्रेसले अलग अलग प्रस्ताव गरेकोप्रति असहमति जनाएको छ ।  मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजम लिम्बु र धरान अध्यक्ष सञ्जहाङ साँवासहितका नेताहरुले आइतबार धरानका मेयर ...

    • प्रकाशित मितिः असार १३, २०७८
    • 2,817 पटक पढिएको
    • क्लिक धरान
  • धरानको सेउती-अधेरीमा हेल्थ करिडोर बनाउन पहल समिति गठन, उपमहानगरसँग एक करोड बजेट माग

    धरान: धरान उपमहानगरपालिका वडा नं ५ स्थित तल्लो देउरालीमा हेल्थ करिडोर तथा रिङ रोड बनाउन पहल समिति गठन भएको छ। स्थानीयबासीहरुको भेलाले माओवादी केन्द्रका नेता फोक्वाहांग सुब्बा (चोत्लुङ)को संयोजकत्वमा २५ सदस्यीय सेउती अधेरी हेल्थ करिडोर पहल समिति गठन गरेको हो । समितिले हाललाई तल्लो देउरालीस्थित स ...

    • प्रकाशित मितिः असार ११, २०७८
    • 2,725 पटक पढिएको
    • क्लिक धरान
  • महालक्ष्मी नगरपालिकाको बजेट ६४ करोड

    धनकुटा: धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि ६४ करोड बजेट बिनियोजन गरेको छ । चालु आर्थिक बर्षको भन्दा बजेट बृद्धी गर्दै नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ६४ करोड ५४ लाख ९५ हजार ४ सय ४० रुपैयाँ बजेट विनियोजन गरिएको हो । चालु आर्थिक बर्षका लागि महालक्ष्मी नगरले ६० ...

    • प्रकाशित मितिः असार ११, २०७८
    • 1,233 पटक पढिएको
    • क्लिक धरान
  • इटहरी उपमहानगरको बजेट २ अर्ब १७ करोड ४५ लाख

    इटहरी: आगामी आर्थिक वर्ष २०७८/७९ को लागि इटहरी उपमहानगरपालिकाले २ अर्ब १७ करोड बढीको बजेट ल्याएको छ । इटहरी उपमहानगरको बिहिबार नवौं नगर सभामा उपप्रमुख लक्ष्मी गौतमले २ अर्ब १७ करोड ४५ लाख बराबरको अनुमानित बजेट पेश गरेकी हुन् । संघीय सामानिकरण अनुदानबाट  ३३ करोड ६५ लाख, संघीय ससर्त अनुदानबा ...

    • प्रकाशित मितिः असार १०, २०७८
    • 1,362 पटक पढिएको
    • क्लिक धरान
  • बेलबारी नगरपालिकाको बजेट १ अर्ब ३५ करोड ७० लाख

    बेलबारी: बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजारको बजेट बिहीबार नगरसभामा प्रस्तुत गरेको छ । चालु खर्चतर्फ ८७ करोड ६ लाख ९० हजार अर्थात ६४ दशमलव ३६ प्रतिशत र पूँजिगततर्फ ४८ करोड ४३ लाख ५६ हजार अर्थात ३५ दशमलव ६९ प्रतिशत बजेट विनियोजन गरिएको सभाका सभाअध्यक्ष ...

    • प्रकाशित मितिः असार १०, २०७८
    • 1,264 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित