धरान: दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिले धरान खानेपानी आयोजना असफल भइसकेको दाबी गर्दै खानेपानी संस्थानको शाखालाई बोर्डमा समायोजन नगर्न माग गरेको छ । संघर्ष समितिले आज संस्थान परिसरमा पत्रकार सम्मेलन गर्दै आयोजनालाई नै संस्थानको जिम्मा दिएर पानी आपूर्ति र वितरण सहज बनाउन नयाँ प्रस्ताव एवं ...
धरान: नगर गौरवको आयोजनामा छनौट भएको धरान ११ स्थित चतरा मार्गको शिलान्यास गरिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आइतबार उक्त सडक तथा ढल निर्माण कार्यको शिलान्यास गरेका हुन् । स्वास्तिका चोकदेखि मंगलबारेसम्म १२४० मिटरको यो सडक तथा ढल आगामी एक बर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता छ । यो ...
धरान: खानेपानी संस्थानको धरानस्थित शाखा कार्यालयले हस्तान्तरणको मिति तोके पछि मात्र बिल काउन्टर तथा आर्थिक कारोबार बन्द हुने पत्र पठाएपछि आज शुक्रबार धरान खानेपानी व्यवस्थापन बोर्डको बैठक बसेको छ । बोर्डले संस्थानको सम्पत्ति तथा दायित्व हस्तान्तरणबारे महत्वपुर्ण निर्णयहरु गरेपनि सार्वजनिक गरिएको छै ...
विराटनगर: प्रदेश १ सरकारले ९ जिल्लाका १८ वटा स्थानीय तहमा स्किम बैंक सञ्चालन गर्ने भएको छ । व्यवसाय गर्ने सोच भएका युवाहरुलाई लक्षित गरी रोजगार तथा स्वरोजगार सिर्जना गर्ने उद्देश्य सहित मन्त्रालयले स्किम बैंक सञ्चालनको तयारी गरेको हो । आगामी माघ १ गतेदेखि कार्यक्रम कार्यन्वयनमा लगिने तयारी गरिएको ...
धरान: खानेपानी संस्थानको धरानस्थित शाखा कार्यालयले भोली शुक्रबारदेखि बिल काउन्टर खुला गर्ने भएको छ । संस्थानको सम्पत्ति तथा दायित्व हस्तान्तरणको प्रक्रियामा भएकोले धरान खानेपानी व्यवस्थान बोर्डले बिल काउन्टरसहित आर्थिक कारोबार बन्द गर्न पत्राचार गरेको थियो । बोर्डको पत्रअनुसार संस्थानको शाखा कार्य ...
धरान: दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिका संयोजक हर्क साम्पाङले खानेपानी संस्थानको धरानस्थित शाखा कार्यालयका प्रमुख रामकुमार श्रेष्ठलाई भौतिक कारबाही गर्ने धम्की दिएका छन् । आफ्ना समर्थकहरुसहित बुधबार संस्थानको कार्यालय पुगेको साम्पाङले बिहिबार बिल काउन्टर नखोले श्रेष्ठलाई भौतिक कारबाही ग ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङको कटहरी क्षेत्रमा अबरुद्ध भएको रेलमार्गको परियोजना अघि बढाउन पहल थालेका छन् । मुआब्जा विवादका कारण कटहरी क्षेत्रमा लामो समयदेखि रेलमार्ग निर्माण कार्य अवरुद्ध भएको छ । मन्त्री घिमिरेले आज मन्त्रालयमा रेल विभागका प्रतिनिधि, स्थानीयबासी, ...
धरान: खानेपानी संस्थानको धरानस्थित शाखा कार्यालयको सम्पत्ति तदा दायित्व हस्तान्तरणको प्रक्रियाले गति लिएको छ । धरान खानेपानी व्यवस्थापन बोर्डले संस्थानको महशुल काउन्टर र आर्थिक कारोबार बन्द गर्न, साथै मर्मतको काम चडो सम्पन्न गरेर हस्तान्तरण गर्न पत्राचार गरेको छ । बोर्डका कार्यकारी निर्देशक राजु पो ...
मोरङ: ग्याँस सिलिण्डरमा तौल कम गरेर बिक्री गरेको आरोपमा विराटनगरबाट एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज दिउँसो विराटनगर १४ महाला रोडका मनिष यादव पक्राउ परेका हुन् । उनले फोटोकपी तथा ग्याँस पसलमा एउटा ग्याँस सिलिण्डरबाट अर्को सिलिण्डरमा सारी ग्याँस तौल कम गरी बिक्री गरे ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको खानेपानी आपूर्तिको संरचनाहरुको अवस्था पत्ता लगाउन एक प्राविधिक समिति गठन गरिएको छ । आज बिहान उपकुलपति कार्यालयमा धरान उपमहानगरपालिका, खानेपानी संस्थान र प्रतिष्ठानबीच बसेको त्रिपक्षीय बैठकले ५ सदस्यीय समिति गठन गरेको हो । समितिको संयोजकमा प्रति ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित