मोरङ: मोटरसाइकलमा चिनी तस्करी गरेर ल्याउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको धनपालथान गाउँपालिका ४ बाट उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा रंगेली नगरपालिका १ बस्ने २१ बर्षीय अभिषेककुमार साह, धनपालथान २ का १७ बर्षीय दिपककुमार मण्डल, १८ बर्षीय अर्जुनकुमार मण्डल र ...
धरान: धरान उपमहानगरपालिकाले कृषि क्षेत्र घोषणा गरेको वडा नं ६ पानवारीमा सेरा सेउती मुल कुलो सिचाई योजनाको शिलान्यास भएको छ । आज बिहान प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीको प्रमुख आतिथ्यमा कुलो सिचाई योजनाको शिलान्यास भएको हो । यो योजनाको काम एउटा ठेक्कामार्फत हुदैछ भने अर्को उपभोक्ता समितिमार्फ ...
धरान: धरानमा नगर गौरवको आयोजनामा छनौट भएको तीन वटा वडाको खहरे करिडोर निर्माण कार्य शुरुवात हुने भएको छ । उपमहानगरपालिकाका अनुसार धरानको वडा नं ८, १६ र १९ मा तीन वटा खहरे करिडोर एउटै प्याकेजमा ठेक्का लागेर सम्झौता पनि भइसकेको छ । ती मध्ये वडा नं १६ र १९ मा यसपटक खहरे खोलाको एकातर्फ मात्र करिडोर बन्न ...
धरान: धरानका मेयरसहितको टोलीले आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको खानेपानी सिस्टमको अनुगमन गरेका छन् । मेयर तिलक राई, प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी, संस्थानको धरान शाखा प्रमुख रामकुमार श्रेष्ठसहित इञ्जिनियर, प्राविधिकहरुको टोलीले प्रतिष्ठानको खानेपानी सिस्टमको स ...
धरान: प्रदेश १ सरकारसँगको साझेदारीमा धरान १३ स्थित कृषि उपज बजारमा निर्माण भएको कोल्डरुम (चिस्यान घर) सञ्चालनमा आएको छ । बजारले परीक्षणको रुपमा कोल्ड रुममा १० टन स्याउ राखेको जनाएको छ । कोल्ड रुममा ६ देखि ८ महिनासम्म स्याउ राख्न सकिनेछ । कोल्ड रुपमा क्रमशः अन्य तरकारी एवं फलफुलहरु पनि राखिने बजारस् ...
धरान: धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनाअन्तर्गत निर्माण हुने भनिएको स्मार्ट बसपार्कको डिपिआर सशोधन भएको छ । प्रदेश सरकारले परामर्शदातामार्फत तयार गरेको डिपिआर अनुसार लागत स्टिमेट ठुलो बजेटको भएपछि उपमहानगरपालिकाले डिजाइन संशोधन गरेको हो । उपमहानगरपालिकाले उपलब्ध स्रोतसाधनमा केन्द्रीत भ ...
धरान: प्रहरीले विराटनगरबाट भन्सार छलेर तस्करी गरि ल्याएको ३३ लाख भन्दा बढीको लत्ताकपडा वरामद गरेको छ । आज दिउँसो करिब १ बजे विराटनगर महानगरपालिका ७ जलजला चोक नजिकबाट अवैधरुपमा गोदाममा भण्डरण गरिराखेको तस्करीको कपडा वरादम गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले तरुण कुमार साह(रौनियार)को गोद ...
सुनसरी: इटहरीमा रहेको नेपालकै पहिलो बदाम ड्रिंक उद्योग रिलायबल फुड एण्ड बेभरेजले थप दुई ब्राण्ड बजारमा ल्याएको छ । उद्योगले उद्योगले आर एफबी र माउन्ट फ्रेस नामक ब्राण्ड सार्वजनिक गरेको हो । दुवै बदाम ड्रिंकको फरक स्वाद ग्राहकहरुले चाख्न पाउने कम्पनिका अध्यक्ष अशोक शाहले जानकारी दिए । कम्पनीले यसअघि ...
धरान ः झरना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुधबार आफ्नै भवन उद्घाटन भएको छ । धरान ९ आचार्य लाइनस्थित भवनको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । भवनको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक धरान शाखाका संयोजक तथा जिल्ला सहकारी संघ सुनसरीका वरिष्ठ उपाध्यक्ष नरेशकुमार इवारमले गरेका थिए । ...
धरान: धरान वडा नं ६ पानवारीस्थित निसान वचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ । सहकारीका अनुसार लकर फुटाएर १५ लाख ९८ हजार चोरी भएको छ । आज बिहान करिब २ बजेको समयमा चोरी भएको देखिएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार ग्रिल फोडेर झ्यालबाट चोर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित