धरान: नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा धरानका व्यवसायी अशोक ताम्राकारले उम्मेदवारी दिने भएका छन् । उनलाई सुनसरी उद्योग वाणिज्य संघले जिल्ला र नगर उद्योग वाणिज्य संघकोतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवार बनाउने निर्णय गरेको हो । सुनसरी उवा संघका पुर्वअध्यक्ष रहेका ताम्राकार धरान २०३४ स ...
धरान: सरकारले साउन मसान्तसम्म जिल्ला भित्र मात्र सवारीसाधन चल्न दिने निर्णय गरेपनि सुनसरी र मोरङमा भने जिल्ला प्रशासनले दुवै जिल्लामा सवारीसाधन चल्न दिने भएका छन् । यातायात व्यवसायीहरुले जिल्लाभित्र मात्र यातायात चल्न दिने सरकारको निर्णयमा चर्को असन्तुष्टी जनाएपछि प्रशासनले मोरङ र सुनसरीमा भने दुवै ...
धरान: सरकारले यही साउन १५ गतेदेखि होटल, रेष्टुरेष्ट सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै अर्थ तथा सुचनाप्रविधि एवं सञ्चारमन्त्री डा.युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् । होटल, रेष्टुरेष्ट खुले पनि भोज, पार्टी, सेमिनार र सामुहिक भेला गर्न भने नपाइने उनले ...
धरान: आगामी भदौ १ गतेदेखि लामो दुरीको पनि सार्वजनिक सवारीसाधन सञ्चालन हुन पाउने भएको छ । मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्रीसमेत रहेका डा.युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् । उनले छोटो, मध्यम र लामो दुरीका निजी तथा यात्रुवाहक सार्वजनिक सवारीहरुलाई स्वास्थ्य मापदण्ड पुरा ग ...
धरान: नेपालमा मुंग्री माछा भनेर चिनिने क्याट फिस बषौंदेखि बिक्रीवितरण भइरहेको थियो । निर्वाधरुपमा ज्युँदो बिक्री भइरहेको यो माछा नेपालमा भने प्रतिबन्ध रहेछ । शनिबार जिल्ला प्रहरी कार्यालय सुनसरीले क्याट फिस अर्थात मुंग्री माछासहित एउटा भारतीय ट्रकलाई नियन्त्रणमा लिएपछि मात्र ज्यूँदो मुंग्री माछा ने ...
धरान: करिब २ बर्षअघि धरानको भानुचोकदेखि पुर्व माछा भौडी जाने सडक ५० फुट बनाउने निर्णय धरान उपमहानगरपालिकाले गर्यो । साथै, यो सडकलाई नगर गौरवको आयोजना घोषित गर्दै बजेट विनियोजन गर्यो । सडक मात्र १७५ मिटरको छ । तर, धरानको मुटू मानिने भानुचोक जोडिने सडक भएकोले उपमहागनरले महत्व दिएको थियो । सडक निर्माण ...
धरान: चेक बाउन्स मुद्दामा धरान १६ का एक युवा नक्खु कारागार चलान भएका छन् । ललितपुर जिल्ला अदालतले २०७६ चैत ७ गते गरकेो फैसला अनुसार धरान १६ मा बस्दै आएका प्रकाश सम्बाहाम्फे पक्राउ परि जेल चलान भएका हुन् । उनलाई इलाका प्रहरी कार्यालय धरानले हिजो पक्राउ गरेर कैद भुक्तानीको लागि नक्खु कारागार पठाइएको ...
इटहरीः इटहरी–४ का रमेश कुमार बरालको करिब ४ महिना अघि मोवाइल हरायो । गाडीमा विराटनगर गएका उनको कति बेला मोवाइल कहाँ खस्यो वा कसैले गोजीबाट झिकिदियो, उनले पत्तो पाउन सकेनन् । उनलाई धेरैले पुलिसले भेट्टाइदिन्छ जानु भने । झिनो आशा लिएर आफ्नो मोवाइल हराएको प्रमाणसहित प्रहरीमा उजुरी दिए । नभन्दै केह ...
धरान: लेखा अधिकृत विकास पोखरेल घुसको रकमसहित पक्राउ परेको घटनामा इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । मेयर चौधरीले प्रेश विज्ञप्ती जारी गर्दै नगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरुलाई भ्रष्टचार नगर्न र भ्रष्टचारजन्य गतिविधिबाट अलग रहन पटक पटक सचेत गराउद ...
विराटनगरः प्रदेश १ मा अन्य प्रदेश भन्दा बढि बजेट खर्च भएको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा पनि ७ प्रदेश मध्ये बढि खर्च गरेको यो प्रदेशले आर्थिक वर्ष २०७६/०७७ मा कुल बजेटको ७०.८३ प्रतिशत खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय विराटनगरले जानकारी दिएको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रवक्त ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित