विराटनगरः प्रदेश सांसदले कर्मचारीको मनोमानीले योजनाको काम ढिलो भएको गुनासो गरेका छन् । प्रदेश सांसदमार्फत निर्वाचन क्षेत्रमा खर्च हुने योजनाको बजेटल समयमा नसकिने देखिएको हुँदा सरकारले यसतर्फ ध्यान दिनुुपर्ने सांसद काजिमान कागतेले गुनासो गरे । शुक्रवारको प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै का ...
इटहरीः कोभिड १९ को महामारी पछि समस्यामा परेको कृषि क्षेत्रका लागि भनेर सरकारले तत्काल राहत कार्यक्रम ल्यायो । आर्थिक वर्षको अन्त्य हुन लागिसक्यो, किसान संचारमाध्यममा खबर सुनेर सरकारी निकाय त धाउँछन्, तर ती निकायमा कुनै जानकारी आइपुुगेको छ्रैन । यस्तै सुचना पाएपछि इटहरी उपमहानगरपालिका पुगेका थिए, इट ...
धरान: लकडाउनले ठप्प भएको धरानको चर्चित पर्यटकीयस्थल धरान १५ स्थित वगरकोटका व्यवसायीहरुलाई घरधनीहरुले भाडामा छुट दिने भएको छ । वगरकोट होटल व्यवसायी मञ्चको आयोजनामा बुधबार वगरकोटका व्यवसायी र घरधनीहरुबीचमा छलफल भएपछि घरभाडामा छुट दिने सहमति भएको हो । लकडाउनले व्यवसाय ठप्प भएकोले मञ्चले सहयोगको आग्रह ...
इटहरीः इटहरी उद्योग वाणिज्य संघका सम्पुुर्ण पदाधिकारी र सदस्यहरुले कम्तिमा एक महिनाको घरभाडा छुुट गर्ने भएका छन् । संघको पदाधिकारीको बैठकले कोभिड १९ को मारमा परेका व्यवसायीलाई सहुलियत दिन र अन्य घरधनीलाई समेत नैतिक दात्यिव बढाउन भाडा छुट गरिएको संघका महासचिव पिताम्बर पोख्रेलले जानकारी दिए । उ ...
विराटनगरः स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको प्रदेश एक सरकारले बजेट महत्वकांक्षी भएको तर्कलाई खण्डन गरेको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गरि आर्थिक मामिला एवंम योजना मन्त्री इन्द्र बहादुर आङबोले बजेट महत्वकांक्षी नभएको र कार्यान्वयनमा कुनै जटिलता नआउने दाबी गरे । बजेटबारेको टिप्पणीले आफुलाई ...
विराटनगरः लकडाउनले कपाल काट्ने सलुन व्यवसाय संटकमा रहेको भन्दै व्यवसायीहरुले काम गर्ने वातावरण बनाइ दिन विभिन्न तहका सरकारसँग माग गरेका छन् । पालिका तहका सरकारसँग आग्रह गरिसकेका व्यवसायीले प्रदेश सरकारसँग समेत सहजिकरण गरिदिन माग गरेका हुन् । नेपाल नाई संघ प्रदेश एकका अध्यक्ष राजेन्द्र प्रसाद ठाकुरल ...
धरान: प्रदेश १ सरकारले आगामी आर्थिक बर्षमा कृषि क्षेत्रको विकासको लागि पानै ४ अर्ब भन्दा बढी बजेट विनियोजन गरेको छ । आज प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेटमा कृर्षि क्षेत्रको विकासको लागि ३ अर्ब ८३ करोड १६ लाख बजेट विनियोजन गरिएको छ । कोरोना महामारीको कारण स्वेदश वा विदेशबाट गाउ ...
विराटनगरः प्रदेश एक सरकारले ल्याएको बजेटबारे विपक्षी दल नेपाली काँग्रेसले आक्रोस पोखेको छ । कोभिड १९ जोखिमले पारेको प्रभाव र त्यसबाट बच्ने गरि बजेटले कार्यक्रममा समेट्नु पर्नेमा बरु उल्टै व्यक्ति विशेष बजेट ल्याएको भन्दै आलोचना गरेको हो । संसदीय दलका नेता राजिव कोइरालाले बजेटले तत्कालको आवश्यतालाई ...
धरान: प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि ४० अर्ब भन्दा बढीको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले आज प्रदेश सभामा ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट पेश गरेका छन् । मन्त्री आङ्बोले प्रस्तुत गरेको कुल बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार चालुतर्फ अर्था ...
धरान: प्रदेश सरकारले धरानदेखि धनकुटाको मुलघाटसम्म सुरुङ मार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ । यसको लागि आगामी आर्थिक बर्ष ०७७/०७८ मा प्रदेश सरकारले विस्तृत सम्भाव्यता अध्ययन गर्ने जनाएको छ । आज प्रदेश सभामा आगामी आर्थिक बर्षको बजेट प्रस्ततु गर्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित