आर्थिक

    Showing 751-760 of 920 items.
  • आज देखि प्रदेश एकको संसदमा प्रि-बजेट माथि छलफल सुरु हुने

    विराटनगरः आज देखि सुरु हुने प्रदेश एकको छैटौँ एवंम बजेट अधिवेशनमा अर्थमन्त्री इन्द्र बहादुर आङबोले सरकारले ल्याउन लागेको बजेटको सैद्धान्तिक पक्ष र प्राथमिकताका बारे संसदलाई जानकारी दिनेभएका छन् । दिउँसो २ बजे तोकिएको संसद बैठक सामाजिक दुरी कायम गरेर पहिलो पटक दुइओटा हलबाट संचालनको तयारी थालिएको छ । ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 983 पटक पढिएको
    • क्लिक धरान
  • जिल्ला प्रशासनबाट तारेखमा छुटेपछि प्रहरीले भन्सारमा बुझायो

    धरान: लाखौं रुपैयासहित पक्राउ परेका एक भारतीय नागरिकलाई जिल्ला प्रशासन कार्यालय सप्तरीबाट धरौटीमा छुटेका छन् । शनिबार ९ लाख नेपाली रुपैयासहित हनुमाननगर कंकालिनी नगरपालिका १४ कोशी बलार हुदै भारतबाट नेपाल आउदै गरेका बिहान सुपौल जिल्ला बथनाहका २८ बर्षीय फुलकुमार मेहता पक्राउ परेका थिए । उनले बोके ...

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 1,231 पटक पढिएको
    • क्लिक धरान
  • ९ लाख नेपाली रुपैयासहित एक भारतीय पक्राउ

    धरान: लकडाउन उल्लंघन गरेर भारतबाट लुकीपिछी आएका एक भारतीलाई लाखौं नेपाली रुपैयासहित प्रहरीले पक्राउ गरेको छ । भारतको विहार राज्यस्थित सुपौल जिल्ला बथ्नाह गाउँ पञ्चायत १७ का २८ बर्षीय फुलकुमार मेहतालाई प्रहरीले सप्तरीबाट लाखौं नगदसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मेहताको ...

    • प्रकाशित मितिः जेठ १०, २०७७
    • 1,633 पटक पढिएको
    • क्लिक धरान
  • हङकङबाट धरान १८ को राहत कोषलाई सहयोग, वडाले ६५ वर्ष माथिका वृद्धवृद्धालाई घरमा हर्लिक्स पुर्याउने

    धरान: धरान १८ समाज हङकङले वडा कार्यालय १८ लाई आर्थिक सहयोग गरेको छ । १८ नम्बर वडाको कारोना राहत कोषमा नगद २ लाख ३१ हजार २ सय रुपैया एक सहयोग गरेको हो । शनिबार सहयोग रकम समाजका धरान प्रतिनिधि दया राई र धु्रव राईले वडाध्यक्ष प्रविण राईलाई हस्तान्तरण गरेका थिए । सहयोग रकम हङकङ वस्दै आइरहेका १८ वडाबासी ...

    • प्रकाशित मितिः जेठ १०, २०७७
    • 1,607 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • किसानले सहुलियतमा पाउने मलमा कालोबजारी

    धरानः किसानले सहुलियत मुल्यमा पाउने मलमा कालोबजारी भएको पुष्टि भएको छ । भोजपुरको अरुण गाउँपालिका ६ का किराना पसले भद्रमान भुजलले अनाधिकृत रुपमा मल विक्रि गरेको पाइए पछि प्रशासनले सिल गरेको छ । ७ सय ८५ विक्रि मुल्य भएपनि भुुजेलले किसानलाई २ हजार मल बेचेका थिए । मल अभाव झेलिरहेका किसानले बढि मुुल्यमै ...

    • प्रकाशित मितिः जेठ १०, २०७७
    • 1,370 पटक पढिएको
    • क्लिक धरान
  • कृषि बजार बन्द नहुने, वडाबाट जारी तरकारी पसलको पास खारेज, एक टिएलओलाई एक डिपो दिने निर्णय

    धरान: कोरोना भाइरस(कोभिड १९) संक्रमण भएको धरानको वडा नं १३ स्थित कृषि उपज बजारस्थल बन्द नगरिने भएको छ । कृषि बजार बन्द हुँदा कृषकहरुको कृषि उपज खेर जाने साथै नगरबासीहरुको दैनिकीमा असर पर्नसक्ने भएकोले बन्द नगरी व्यवस्थित गर्ने निर्णय भएको हो । आज उपमहानगरपालिकामा सञ्चालक समितिसँग भएको छलफलले कृषि ब ...

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 1,868 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा कोरोना संक्रमित वडाको कृषि बजार कहिले बन्द गर्ने ? वडाबासीको प्रश्न

    धरान: एक महिलामा कोरोना भाइरस(कोभिड १९) पुष्टि भएको धरानको वडा नं १३ मा छ कृषि उपज बजार । संक्रमित भेटिएको शिवधारा क्षेत्रसँग जोडिएको छ, अमर हाट र कृषि बजार । कृषि बजारमा हरियो तरकारी तथा फलफुल खरीद गर्न खुद्रा व्यापारीहरुको आउजाउ चलिरहन्छ । विभिन्न ठाउँबाट तरकारी लिएर गाडी र मानिस पनि कृषि बजारसम् ...

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 1,816 पटक पढिएको
    • क्लिक धरान
  • धरान २० विष्णुपादुकामा सामुहिक वेसार खेती

    धरान: धरानको कृषि वडा घोषित २० नम्बर वडा विष्णुपादुकास्थित माछामाराको प्रगति बेसार उत्पादन कृषक समुहले पहिलो पटक सामुहिक वेसार खेतीको सुरुवात गरेका छन् । समुहमा आवद्ध स्थानीय १९ घरपरिवारले १५ विगाहा जमिनमा सामुहिक खेती गरेका छन् । समुहले वार्षिक ५० टन वेसार उत्पादनको लक्ष्य राखेको छ ।किसानहरूलाई सं ...

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 3,444 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • बैंकर्ससँग धरानका उद्योगी, व्यवासायीको छलफल

    धरान: सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा बुधबार धरानका उद्योगी व्यवसायी र बैंकर्सहरुबीच कोभिड १९ ले सृर्जना गरेको बिषम परिस्थितिबारे छलफल भएको छ । वर्तमान अवस्थामा उद्योगी, व्यवसायीहरु समस्यामा रहेको र यसले बैंक तथा उद्योगी, व्यवसायीहरुबीच समस्या उत्पन्न गराएकोले समाधानको लागि छलफल आयोजना गरिएको ...

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 1,366 पटक पढिएको
    • क्लिक धरान
  • धरानका मेयर–उपमेयरमा खटपट: होमडेलिभरी सेवा र पुस्तक पसल बन्द गर्ने निर्णय, उपमेयर भन्छिन्,‘मेयरले क्षेत्रधिकार मिचेर बैठक राखे’

    धरान: धरानका मेयर र उपमेयरबीच खटपट शुरु भएको छ । दुवै अलग राजनीतिक पार्टीबाट निवार्चित भएकोले खटपट हुनु स्वभाविकै हो, तर पछिल्लो समय कोरोना रोकथाम, राहत वितरण, बजार व्यवस्थापनलगायतमा दुवैबीचमा राम्रो समन्वय, सहकार्य भइरहेको चर्चा चलेको थियो । तर, आज एक्कासी धरानका मेयर तिलक राईको अध्यक्षतामा बसेको ...

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 5,719 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित