धरान: शिक्षाको लागि दौड भन्ने नारासहित बर्षेनी आयोजना हुदै आएको नेवा च्यारिटी रनको १४ र्औं सँस्करण ‘गोफी धरान १० के रन २०२६’ फागुन ९ गते हुदैछ । उक्त दौड प्रतियोगितामा सहभागी धावक धाविकाहरुको लागि एक दिने १ लाखसम्मको स्वास्थ्य विमा गरिएको आयोजक धरान रन समुहले जानकारी दिएको छ । प्रतियोगिता ...
धरान: २६ औं बुढासुब्बा गोल्डकपमा इतिहास रच्दै प्लानिङ ब्वाइज युनाइटेड काठमाण्डौं च्याम्पियन बनेको छ । शनिबार धरान रंगशालामा सम्पन्न भएको फाइनल खेलमा उपाधिका दाबेदार चर्च ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै प्लानिङ ब्वाइज च्याम्पियन बनेको हो । बुढासुब्बाको फाइनलमा चर्च ब्वाइजको लगातार दोस्रो ...
धरान: माघ २२ गतेदेखि जारी २६ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा शनिबार प्लानिङ ब्वाइज युनाइटेड र चर्च ब्वाइज युनाइटेडबीच उपाधी भिडन्त हुदैछ । धरान १६ स्थित रंगशालामा हुने फाइनलमा दुवै टोली पहिलो पटक उपाधी उचाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन् । पहिलो पटकको सहभागितामै प्ला ...
धरान: २६ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा एपि पावर चर्च ब्वाइज युनाइटेड फाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा बिहिबार भएको अन्तिम सेमीफाइनल खेलमा झापा ११ लाई टाइब्रेकरमा स्तब्ध बनाउदै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएपछि खेलको ...
धरान: धरानमा जारी २६ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा प्लानिङ ब्वाइज युनाइटेड, काठमाण्डौं फाइनल प्रवेश गरेको छ । धरान रंगशालामा बुधबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा लालीगुँरास एशोसिएशन, पोखरालाई २–१ ले हराउदै पोखरा उपाधि नजिक पुगेको हो । तनावपुर्ण एवं प्रतिस्पर्धात्मक खेलमा लालीगुँरासक ...
धरान: धरानमा जारी २६ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा झापा ११ फुटबल क्लब सेमीफाइनल प्रवेश गरेको छ । धरान रंगशालामा मंगलबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा सातदोबाटो युथ क्लब ललितपुरलाई २–१ गोलअन्तरले हराउदै झापाले अन्तिम चारमा स्थान बनाएको हो । प्रतिस्पर्धात्मक खेलमा झापाका राजेश दा ...
धरान: २६ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा पाहुना टोली लालीगुँरास एशोसिएन पोखरासँग आयोजक धरान फुटबल क्लब टाइब्रेकरमा पराजित भएको छ । धरान रंगशालामा सोमबार भएको क्वार्टरफाइनलमा पोखरासँग टाइब्रेकरमा ५–४ ले धरान स्तब्ध भएको हो । जितसँगै पोखरा प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ । ...
धरान: २६ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा चर्च ब्वाइज युनाइटेड सेमीफाइनल प्रवेश गरेको छ । आइतबार धरान रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नेपाल पुलिस क्लबलाई १–० ले स्तब्ध बनाउदै चर्च ब्वाइज सेमीफाइनल प्रवेश गरेको हो । चर्च ब्वाइजको जितमा रिचर्ड विल्सन नायक बने । उनले पहिलो ...
धरान: साविक बिजेता एनआरटि काठमाण्डौं २६ औं बुढासुब्बा गोल्डकपमा पराजित भएको छ । धरान १६ स्थित रंगशालामा शनिबार सम्पन्न प्रतियोगिताको तेस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेडसँग २–० गोलअन्तरले एनआरटि स्तब्ध बन्यो । प्लानिङ ब्वाइजका केबेले पहिलो हाफको ४३ औं मिनेटमा गोल गरेका थिए भने दोस्रो हाफको ४१ औ ...
धरान: दोस्रो आइबिए प्रो एण्ड एमेच्योर धरान बक्सिङ फाइट नाइट २०२६ मा प्रो.तर्फ चर्चित अन्तराष्ट्रिय खेलाडी सिंहविर लिम्बुसहित तीन जना धरानका बक्सर विजेता भएका छन् भने एक जना बक्समाण्डुका खेलाडी विजेता बनेका छन् । धरान बक्सिङको आयोजनामा शुक्रबार राती धरान १५ स्थित चुम्लुङ हिममा सम्पन्न फाइट नाइटम ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित