धरान: पाहुना टोली युनाइटेड कर्साङ फुटबल क्लब भारतसँग सडन डेथमा पराजित हुदै आयोजक धरान फुटबल क्लब २५ औं बुढासुब्बा गोल्डकपबाट बाहिरिएको छ । धरान १६ स्थित रंगशालामा आइतबार भएको खेलमा कर्साङले पेनाल्टी सुटआउटमा ७–६ गोलअन्तरको नजिता निकाल्दै धरानलाई स्तब्ध बनाएको …
धरान: हिसान सुनसरीको ११ औ स्पोर्टस् मिट अन्तर्गत आयोजना भएको हिसान बास्केटवल च्याम्पियनसिपको उपाधि धरान मेघा हिमालयन कलेज र धरान उच्च माविले चुमेको छ । धरान मेघा हिमालयनले पुरुष तर्फको उपाधि जितेको हो भने धरान उच्चले महिला तर्फको उपाधि जितेको हो । पुरुष …
धरान: बुढासुब्बा गोल्डकप आयोजनाको रजत जयन्तीकोरुपमा शनिबारदेखि २५ औं सँस्करण शुरु भइसकेको छ । गोल्डकप शुरु भएसँगै खेलमा दर्शकहरुको उपस्थिति कस्तो रह्यो ? प्रत्येक खेलमा गेट टिकटबाट कति रकम संकलन भयो ? भन्ने जिज्ञासा उब्जिरहन्छ । यो जिज्ञासालाई आयोजक क्लबले गत …
काठमाडौंः जनकपुर नाइट्सले नेपाल कबड्डी लिगको पहिलो संस्करणको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार भएको फाइनलमा खेलमा काठमान्डु माभरिक्सलाई ४५–४१ ले पराजित गर्दै जनकपुरले उपाधि जितेको हो। उपाधिसँगै जनकपुरले पाँच …
धरान: मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २५ औं सँस्करणको शनिबार भव्य उद्घाटन भएको छ । धरान १६ स्थित रंगशालामा आयोजित समारोहमा कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले केक काट्नुको साथै बेलुन उडाएर रजत जयन्ती सँस्करणको …
धरान: पर्सि शनिबारदेखि २५ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता शुरु हुदैछ । आयोजक धरान फुटबल क्लबले रजत जयन्तीकोरुपमा आयोजना गर्न लागेको प्रतियोगिताको उद्घाटन भव्य बनाउने तयारी भइरहेको जनाएको छ । क्लबले बिहिबार बिहान धरान १६ स्थित …
धरान: छैटौ मिस्टर कोशी प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता आगामी चैत महिनामा हुने भएको छ । एलाइनेट जिम धरानको २२ औं प्रस्तुतीकोरुपमा चैत २२ र २३ गते प्रतियोगिता हुने भएको हो । आयोजक एलाइनेटले आइतबार धरान १८ बुद्धचोकस्थित एमसि क्याफेमा पत्रकार सम्मेलन …
धरान: धरानका युवा व्यवसायिक गल्फर निरज तामाङले पोखरामा सम्पन्न सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता जितेका छन् । पार ६९ को हिमालयन गल्फ कोर्ष पोखरामा शनिबार सम्पन्न मुख्य स्पर्धामा कुल १ अण्डर २०६ स्कोर खेल्दै निरज वेष्टर्न च्याम्पियन बनेका हुन् । तेस्रो …
धरान: १९ औं अम्वर ललित डिपो कपको दोस्रो दिन शनिबार कार्मेल हाइ स्कुल, प्रभात इङ्गिलस स्कुल र पुलिस स्कुल विजयी भएको छ। आयोजक डिपो स्कुलको मैदानमा भएको पहिलो खेलमा कार्मेलले जयसोया स्कुललाई २–० गोल अन्तरले पराजित गर्यो । खेलमा दुवै गोल कार्मेलका दर्शन राईले …
धरान: सुर्य नेपाल इष्टर्न ओपन गल्फ प्रतियोगितामा धरानका युवा व्यवसायिक गल्फर निरज तामाङ च्याम्पियन भएका छन् । पार ७० को धरान गल्फ कोर्षमा शुक्रबार सम्पन्न भएको मुख्य स्पर्धामा कुल १७ अण्डर १९३ स्कोरको रेकर्ड बनाउदै निरज च्याम्पियन भएका हुन् । तेस्रो तथा फाइनल …