खेलकुद

    Showing 161-170 of 839 items.
  • जिल्ला ब्याडमिन्टन संघमा प्रतिक श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति

    धरान: सुनसरी जिल्ला ब्याडमिन्टन संघ पर्नगठन गरिएको छ । पुर्नगठन कार्यक्रमबाट प्रतिक श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । उक्त समितिको उपाध्यक्षमा मणिराज गुरुङ र सुरेश नियोङ लिम्बू चयन भएका छन् भने सचिवमा सुरेश कार्की र कोषाध्यक्षमा मन्त बहादुर तामाङ चयन भएका छन् ।&n ...

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • 1,056 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ राईटोलमा स्थानीयले २० लाख जुटाएर बनाए खेलमैदान, अविवाहित र विवाहित महिलाबीच मैत्रीपुर्ण फुटबल (भिडियो)

    धरान: सर्दु खोला पारी (वडा २०) मा बनाइएको फुटबल मैदानमा मेयर हर्क साम्पाङले रिजर्भ ट्यांकी बनाउने भएपछि धरान १३ राईटोलका युवाहरु गत बैशाखदेखि खेल्नबाट बञ्चित भएका थिए । फुटबलप्रतिको मोहको कारणले नै राईटोल युवा क्लब र स्थानीय अगुवाहरु नयाँ खेलमैदान बनाउन जुटे । उनीहरुले सर्दु खोला किनार (वडा १३) ...

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 1,535 पटक पढिएको
    • क्लिक धरान
  • धार्मिकस्थलहरु परिक्रमा गर्दै धरानमा सकियो कोरा राईड साइक्लिङ च्यालेन्ज (भिडियो)

    धरान: धार्मिक तथा पर्यटकीयस्थलहरुको प्रर्वद्धन गर्ने उद्देश्यले आज शनिबार धरानमा कोरा राईड २०२४ साइक्लिङ च्यालेन्ज इभेन्ट सम्पन्न भएको छ । प्लाडलर्स धरानको आयोजना तथा रोटरी क्लब अफ धरान घोपाको संयोजनमा आयोजित राइडमा १६० भन्दा बढी साइक्लिष्टहरुको सहभागिता रहेको थियो । प्रमुख अतिथि एवं मितेरी विक ...

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 1,179 पटक पढिएको
    • सविता राई
  • शनिबार धरानमा कोरा राईड साइक्लिङ च्यालेन्ज हुने

    धरान: धार्मिक तथा पर्यटकीयस्थलहरुको प्रर्वद्धन गर्ने उद्देश्यले आउदो शनिबार धरानमा कोरा राईड साइक्लिङ च्यालेन्ज इभेन्ट आयोजना हुने भएको छ । प्लाडलर्स धरानको आयोजना तथा रोटरी क्लब अफ धरान घोपाको संयोजनमा हुन लागेको कोरा राइर्ड शनिबार बिहान साढे ७ बजे भानुचोकबाट शुरु हुनेछ । आयोजकले आज (बिहिबार) ...

    • प्रकाशित मितिः साउन ३, २०८१
    • 1,343 पटक पढिएको
    • क्लिक धरान
  • एमएमए फाइटको प्रशिक्षण धरानमा सुरु हुने

    धरान:विश्वमा युवाहरु माझ लोकप्रिय बन्दै गएको फाइट गेम एमएमए (मिक्स मार्सल आर्ट) खेल धरानमा पनि सुरु हुने भएको छ।आगामी असारदेखि वरियर्स डेन ट्रेनिङ्ग सेन्टरले धनकुटे रोडस्थित बुढासुब्बा फुटसलको हलमा एमएमए फाइटको प्रशिक्षण सुरु गर्न लागेको हो । काठमाण्डौ र पोखरा गरि तीन स्थानमा मात्र प्रशिक्षण हुने एम ...

    • प्रकाशित मितिः असार २४, २०८१
    • 2,492 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • ९ औ बास्टेकवल ट्यालेन्ट हन्ट सम्पन्नः इन्डोर कोर्टको स्तरोन्नति गर्ने प्रतिवद्धता

    धरान: ९ औ बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सोमवार समापन भएको छ ।कार्यक्रमका प्रमूख अतिथि एवं कोशी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव कृष्ण वस्नेत (परशुराम) ले वास्केटवल खेल विकाससंगै समग्र खेलकुद विकासको लागि प्रदेश खेलकुद बोर्डबाट सक्दो सहयोग गर्ने बताए । खेलकुद बोर्डबाट हुन नसकेआ ...

    • प्रकाशित मितिः असार १२, २०८१
    • 981 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • धरान १९ को युवा जागृती क्लब जिल्ला बि डिभिजन नकआउट च्याम्पियन (भिडियो)

    धरान: सुनसरी जिल्ला बि डिभिजन नकआउट फुटबल प्रतियोगितामा धरान १९ स्थित युवा जागृती क्लब च्याम्पियन बनेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहिबार भएको फाइनल खेलमा धरान १२ को मित्रमिलन क्लबलाई १–० को झिनो गोलअन्तरले पराजित गर्दै युवा जागृती बि डिभिजन च्याम्पियन बनेको हो । पहिलो ह ...

    • प्रकाशित मितिः जेठ ३१, २०८१
    • 2,459 पटक पढिएको
    • क्लिक धरान
  • दोस्रो छात्रा नकआउट फुटबल प्रतियोगितामा ज्वालामुखी मावि च्याम्पियन (भिडियो)

    धरान: धरान १७ पटनालीस्थित ज्वालामुखी मावि दोस्रो अन्तर माध्यमिक विद्यालयस्तरीय छात्रा नकआउट फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । धरान १६ स्थित रंगशालामा बिहिबार सम्पन्न फाइनल खेलमा धरान १५ स्थित होलिल्याण्ड स्कुललाई २–० गोलअन्तरले हराउदै ज्वालामुखी च्याम्पियन बनेको हो । पहिला हाफको २५ औं मि ...

    • प्रकाशित मितिः जेठ २४, २०८१
    • 1,097 पटक पढिएको
    • क्लिक धरान
  • टप युनिभर्सल स्पोर्टस् मिट सुरु

    धरान: एसइइ दिएर वसेका विद्यार्थीहरुलाई लक्षित टप युनिभर्सल एकेडेमीको बार्षिक स्पोर्टस मिट वुधवारदेखि औपचारिक रुपमा सुरु भएको छ ।धरान १६ स्थित इन्डोर बास्केटवल कोर्टमा वुधवार बास्केटवल खेलबाट उद्धघाटन गर्दै स्पोर्टस मिट २०८१ सुरु भएको हो ।कार्यक्रमका प्रमुख अतिथि सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण ...

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • 953 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • एम्स एसइइ दौड प्रतियोगिता हुने

    धरान: एम्स क्रियटिभ ग्रुपको आयोजनामा जेष्ठ २६ गते शनिवार पहिलो एम्स एसइइ रन प्रतियोगिता हुने भएको छ ।एसइइ परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर दौड प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ।  आयोजक संस्था एम्स क्रीयटिभ ग्रुप (एसिजी) एम्स एकेडेमीका बिद्यार्थीहरुको सामाज ...

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • 1,502 पटक पढिएको
    • बिकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित