धरान: ‘दोस्रो अल्फा विटा राष्ट्रिय खुल्ला महिला तथा पुरुष बास्केटबल प्रतियोगिता’ बैशाख अन्तिम साता आयोजना हुने भएको छ । धरान बास्केटबल संघको आयोजना तथा अल्फा विटा धरान र धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुने भएको हो । आयोजकले पत्रकार सम्मेलन …
धरान: चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल प्रतियोगिताको उपाधी हाम्रो धरान भेट्रान क्लबले जितेको छ । शुक्रबार धरान १६ स्थित रंगशालमा सम्पन्न फाइनल खेलमा आयोजक धरान भेट्रान क्लबलाई टाइब्रेकरमा ५(३ गोल अन्तरले पराजित गर्दै हाम्रो धरान भेट्रानले पहिलो पटक …
धरान: २४ औ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको आय(ब्याय सार्वजनिक गरिएको छ । आयोजक धरान फुटबल क्लबले आज (बिहिबार) होटल पुर्वी स्टारमा पत्रकार सम्मेलन गर्दै पुर्वप्रतिवद्धता अनुसार आयव्यय सार्वजनिक गरेको हो । क्लबमा प्रताप तामाङको …
धरान: चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल प्रतियोगिताको फाइनलमा आयोजक धरान भेट्रान क्लब र हाम्रो धरान भेट्रान क्लबबीच उपाधि भिडन्त हुने भएको छ । धरान १६ स्थित रंगशालामा बुधबार भएको दुई सेमीफाइनल खेलमा जित हात पार्दै आयोजक क्लब र हाम्रो धरान फाइनल प्रवेश …
धरान: धरानमा जारी चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल प्रतियोगितामा झापाको दमक लखनपुर भेट्रान क्लब सेमीफाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालमा मंगलबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा झापाकै काकडभिट्टा भेट्रान क्लबलाई १ ० को झिनो गोलअन्तरले …
धरान: चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल प्रतियोगितामा धरान भेट्रान र हाम्रो धरान भेट्रान फुटबल क्लब बिजयी भएको छ । धरान १६ स्थित रंगशालामा सोमबार भएको दोस्रो क्वाटरफाईनल खेलमा आयोजक धरान भेट्रानले कन्काई भेट्रान फुटबल क्लबलाई १०-२ को फराकिलो गोल …
धरान: धरानमा जारी चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल प्रतियोगितामा दमक लखनपुर भेट्रान फुटबल क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ। आइतबार भएको खेलमा विराट मेघा भेट्रान क्लबलाई १–० गोलअन्तरले हराउदै दमक लखनपुर क्वार्टरफाइनल प्रवेश गरेको हो । पहिलो हाफको २५ …
धरान: धरानमा जारी चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल प्रतियोगितामा हाम्रो ईटहरी भेट्रान फुटबल क्लब र कन्काइ भेट्रान झापा क्वार्टरफाइनल प्रबेश गरेको छ । शनिबार धरान १६ स्थित रंगशालमा सम्पन २ वटा खेलमा जित हात पार्दै इटहरी र कन्काई क्वार्टरफाइनल प्रवेश …
धरान: पाँचौं मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको उपाधि धरानको भिजन फिटनेसका विनोदकुमार नेपालीले जितेका छन् । आज शनिबार धरान १३ अमरहाटस्थित अमर सेवा समाजको बहुउद्देश्यीय हलमा सम्पन्न प्रतियोगिताको ओभरअल राउण्डमा प्रथम हुदै विनोदले उपाधि जितेका हुन् …
धरान: चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल प्रतियोगिता शुरु भएको छ । धरान १६ स्थित रंगशालामा शुक्रबार प्रमुख अतिथि एवं धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन खेलमा मोरङको ग्रामथाम भेट्रान एफसिलाई …