धरान: धरान ११ स्थित मितेरी स्पोट्स सेन्टरमा यही असार १४, १५ र १६ गते बि क्याटोगोरी फुटसल प्रतियोगिता हुने भएको छ । सेन्टरले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आयोजनाबारे जानकारी दिएको हो । बि क्याटोगोरीका खेलाडीहरुलाई अवसर दिने उद्देश्यले प्रतियोगिता आयोजना …
धरान: एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर धरानमा ७ औं ट्यालेन्ट हन्ट बास्केटवल ट्रेनिङ्ग क्याम्प सुरु भएको छ । बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा आजदेखि क्याम्प सुरु भएको हो । क्याम्पमा एसइइ दिएर बसेका …
धरान: धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा यही असार ५ गते देखि सातौ ट्यालेन्ट हन्ट बास्केटवल टे्रनिङ्ग क्याम्प सुरु हुने भएको छ । विशेष गरि एसइइ दिएर वसेका विद्यार्थी खेलाडीहरुलाई लक्षित गरि ट्यालेन्ट हन्ट तथा ट्रेनिङ्ग क्याम्प …
सुनसरी: प्रदेश १ जिल्ला स्तरीय नकआउट फुटवल प्रतियोगिताको उपाधी बिराटनगरको मोतिराम स्पोर्टिङ्ग क्लबले जितेको छ । इटहरी रंगशालामा आज बुधबार सम्पन्न फाइनल खेलमा धनकुटाको देउराली फुटबल क्लबलाई २–१ को कठिन जित निकाल्दै मोतिराम च्याम्पियन भएको हो । उपाधीसंगै …
धरान: धरान १७ का जोसन चाम्लिङ राईको सपना थियो, नेपालको उत्कृष्ट फुटबल खेलाडी बन्ने । उनको सपना विस्तारै पुरा हुदै पनि थियो । उनी १२ बर्षको हुँदा एन्फाको एकेडेमीमा छ्नौट हुन सफल भए । एन्फाले उनलाई काठमाण्डौंमा एकेडेमीमा राखेर प्रशिक्षण दिलायो । क्षमतावान …
धरान: विदाको दिन शनिबार बच्चाहरु बिहानै उठ्न अल्छि गर्छन्, र ओछ्यान छोड्न मान्दैनन् । तर, धरानका बालबच्चाहरु भने अलिक फरक छन् । विदाको दिन भनेर उठ्न अल्छि गर्ने आमाबुबाहरुलाई पनि बिहानै उठाछन्, र धरान १६ स्थित रंगशालामा पुर्याउन भन्छन् । आमा बुबाहरु पनि …
धरानः गत फागुन २२ गते सम्पन्न भएको २१ औं मिस्टर धरानको आयोजक एलाइनेट जिमले प्रतियोगिताको आय व्याय सार्वजनिक गरेको छ । आयोजकले शुक्रबार धरान १० स्थित कफी पब एण्ड रेष्टोमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आय व्याय सार्वजनिक गरेको हो । एलाइनेट जिमका …
धरान: मेयर कप वडास्तरीय बास्केटबल प्रतियोगिताको उपाधि धरान वडा नं १७ ले जितेको छ । आइतबार भएको फाइनल खेलमा वडा १७ ले वडा नं १५ लाई ७९ ७६ स्कोर गर्दै उपाधि जितेको हो । हराईजन क्लबको खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा वडा १७ ले प्रत्येक क्वाटर १०-२९-१५-२५ …
धरान: धरानमा जारी प्रथम मेयर कप वडा स्तरीय बास्केटबल प्रतियोगितामा वडा नं १५ फाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमीफाईनल खेलमा वडा नं ८ लाई ६८ ६० स्कोरले पराजित गर्दै वडा १५ फाइनल प्रवेश गरेको हो । वडा १५ ले प्रत्येक क्वाटरमा १९-१४-१७-१८ स्कोर गरेको थियो …
धरान: धरानमा जारी मेयर कप वडास्तरीय बास्केटवल प्रतियोगितामा वडा नं ८ र वडा नं १५ सेमीफाइनल प्रवेश गरेको छ । धरान १७ स्थित श्री माध्यामिक विद्यालयको बास्टेकवल कोर्टमा बिहिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा वडा नं ८ ले वडा १४ लाई ७१-३६ स्कोरको फराकिलो अन्तरले …