खेलकुद

    Showing 761-770 of 840 items.
  • इनरुवामा फुटबल खेल संचालन, सिडिओ भन्छन् ‘प्रतियोगिता तत्काल बन्द गर्छाैं’

    इनरुवाः कोरोना संक्रमण महामारीको कारण जिल्ला प्रशासनले धेरै जमघट हुने कार्यक्रमहमा रोक लगाउदै निषेधाज्ञा जारी गरेकै बेला इनरुवामा फुटबल प्रतियोगिता संचालन भएको पाइएको छ । इनरुवा नगरपालिका ६ मधेशामा प्रशासन र स्थानीय सरकारको सहयोगमा १० टीम बीच प्रतियोगिता संचालन भएको हो । स्थानीय आयोजक मधेशा युवा क् ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 1,762 पटक पढिएको
    • क्लिक धरान
  • आइपिएल क्रिकेटको सट्टेबाजी खेलाउने ३ जना पक्राउ

    मोरङ: मोरङको विराटनगर १६ स्थित भट्टीमोडबाट ठुलो रकमको बाजी राखी जुवा वा सट्टेबाजी खेल खेलाउने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३७ बर्षीय पुरूषोत्तम साह, ३५ बर्षीय मन्जित साह र विराटनगर १५ का २८ बर्षीय अपजर अली रहेका छन् । पक्राउ परेका तिनै जनाले यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रि ...

    • प्रकाशित मितिः कार्तिक ३, २०७७
    • 2,704 पटक पढिएको
    • क्लिक धरान
  • पुर्वफुटबल खेलाडी तथा धरान भेट्रान क्लबका महासचिवको निधन

    धरान: फुटबल खेलाडी तथा धरान भेट्रान फुटबल क्लबका महासचिव बिक्रम राईको निधन भएको छ । धरान १२ चतरालाइन घर भएका करिब ४५ बर्षीय राईको आज बिहान उपचारको क्रममा विराटनगरस्थित नोबेल हस्पिटलमा निधन भएको हो । उनको बिहान ७ बजे निधन भएको बताइएको छ । उपचारको लागि शुरुवातमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

    • प्रकाशित मितिः असोज २३, २०७७
    • 14,126 पटक पढिएको
    • क्लिक धरान
  • डिपोट स्कुलमा १५ जना बास्केटवल खेलाडीलाई छात्रवृत्ति प्रदान

    धरान: धरान बास्केटबल संघको सिफारिसमा धरान १८ स्थित डिपो स्कुलले १५ जना विद्यार्थी खेलाडिहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । संघले पाचौ बास्केटवल ट्यालेन्ट हन्ट कार्यक्रमबाट उत्कृष्ट १५ जना विद्यार्थीलाई डिपो स्कुलमा छात्रवृत्तिको लागि सिफारिस गरेको हो । डिपोट स्कुलको सभाहलमा विहिवार एक कार्यक्रमको ...

    • प्रकाशित मितिः असोज २, २०७७
    • 1,989 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • एम्स एकेडमीद्वारा बास्केटवल खेलाडीलाई छात्रवृत्ति

    धरान: एम्स एकेडमी धरानले बास्केटवल खेलाडीहरुलाई छात्रवृत्ति दिएको छ । धरान बास्केटबल संघले आयोजना गरेको पाँचौ बास्केटबल ट्यालेण्ट हण्टका उत्कृष्ट ७ खेलाडीलाई एम्सले छात्रवृती दिएको हो । विद्यार्थीहरुलाई छात्रवृत्ति दिने सम्झौता पत्रमा आज एम्स र धरान बास्केटबल संघबीच हस्ताक्षर भएको छ । संघका अनुसार ...

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 2,312 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा पाँचौ बास्केटवल ट्यालेण्ट हण्ट सकियो, २ दर्जन विद्यार्थीहरुलाई छात्रवृतिका लागि सिफारिस

    धरान: धरानमा तीन हप्तासम्म सञ्चालन भएको ‘पाँचौं संस्करणको बास्केटबल ट्यालेन्ट हण्ट’ शुक्रबार समापन गरिएको छ । धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको सहकार्यमा सञ्चालन भएको बास्केटबल ट्यालेन्ट हण्ट आज डिपोट मावि परिषरमा एक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो । गत साउन १ ...

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • 2,443 पटक पढिएको
    • क्लिक धरान
  • स्वर्गीय कुलबहादुर सेनेहाङ्गको स्मृतिमा परिवारद्वारा बास्केटवल कोर्टमा प्याराफिट निर्माण

    धरान: धरान १७ रत्न चोक निवासी स्वर्गीय कुलबहादुर सेनेहाङ (जुङ्गे मामा)को स्मृतिमा उनको परिवारले क्षितिज टोलस्थित निम्न माध्यमिक विद्यालयको बास्केटवल कोर्टमा प्याराफिट निर्माण गरिदिएका छन् । सोही वडाको रत्न मार्गस्थित क्षितिज टोलमा रहेको विद्यालयमा निर्माण भएको प्याराफिट मंगलबार सेनेहाङ्गको परिवारले ...

    • प्रकाशित मितिः भदौ २, २०७७
    • 2,752 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • यस्तो बन्दैछ, धरानको वडा नं १८ मा चेस पार्क (भिडियोसहित)

    धरान: प्रायः हामी कुनै चिया पसल वा चोकमा रुखको छहारीमा बसेर वुद्धिचाल खेल खेलिरहेको देख्छौं । धेरैले उनीहरु समय कटाउन(टाइम पास)को लागि खेलेको भन्ने ठाक्छौं । तर धेरैलाई थाहा नहुन हुनसक्छ, धरानमा पनि फिडे रेटिङ्ग भएको वुद्धिचाल (चेस) खेलाडीहरु छन् । उनीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय वुद्धिचाल प्रति ...

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 3,659 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरानको गोधुली क्लबले आफ्नै कार्यालय बनाउन थाल्यो, युवाहरु श्रमदान गर्दै

    धरान: २०४२ सालमा स्थापना भएको गोधुली क्लब धरानमा चर्चित छ । सामाजिक गतिविधिहरु पनि गर्ने यो क्लब बिशेष गरि फुटबलमा परिचित छ । क्लबले हरेक बर्ष अन्तर वडास्तरीय गोधुली रनिङ कप आयोजना गर्छ । यो प्रतियोगिता धरानको बुढासुब्बा गोल्डकप भन्दा पनि पुरानो हो । गोधुली कपले धरानमा प्रतिभावान खेलाडीहरु जन् ...

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 3,460 पटक पढिएको
    • क्लिक धरान
  • 'हामीले धरानको गल्फ कोर्षको महत्व बुझेनौं'-मेयर राई

    धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र रहेको गल्फ कोर्षले हाई क्लासको पर्यटकहरुलाई तान्न सक्ने बताएका छन् । शनिबार धरान गल्फ क्लबलाई कोर्ष मर्मतको लागि अतिआवश्यक ट्याक्टर हस्तान्तरण समारोहलाई संक्षिप्त सम्बोधन गर्दै मेयर राईले यस्तो बताएका हुन् । ...

    • प्रकाशित मितिः साउन ३, २०७७
    • 3,547 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित