काठमाण्डौ: गायिका एलिना चौहान र गायक कर्साङ लामाको आवाजमा रहेको ‘म त मरी जाऊँ’ बोलको गीत बजारमा आएको छ । पछिल्लो समय चर्चा बटुल्न सफल गायक एंव संगीतकार कर्साङ लामाले सांगीतिक क्ष्रेत्रमा नयाँ प्रयोग ल्याएका छन् । गीतमा दिनेश सुवेदीको शब्द, गायक लामाको संगीत, संगीत संयोजन र मिक्सिङ रहेको ...
धरान: गायिका प्रश्ना शाक्यको नयाँ गीत ‘नयाँ जन्म' को म्यजिक भिडियो तयार भएको छ । गायिका शाक्यले यो म्युजिक भिडियो आफ्नो अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छिन् । म्यजिक भिडियोमा धरानका युवा व्यवसायी तथा मोडल सुमिप श्रेष्ठ र मोडल सृजना येङ्गदेनले अभिनय गरेकी छिन् । मोडल श्रेष्ठ चर्चि ...
धरान: गायक एपी शेर्पाले आफ्नो नयाँ राष्ट्रिय गीत 'वीर गोर्खाली' म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक शेर्पाले आफ्नै युट्युब च्यानल 'एपी शेर्पा' मार्फत म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । नयाँ देशभक्ति गीत ‘वीर गोर्खाली’मा वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठको सङ्गीत रहेको ...
धरान: स्थानीयबासीसँगको रस्साकस्सीपछि निर्माण शुरु भएको नाटक घरको काम रातमा पनि भइरहेको छ । केही दिन दिउँसो बर्षाले प्रभावित भएको निर्माण कार्य अचेल राती पनि अबेरसम्म जारी रहन्छ । बुधबार राती १ बजेसम्म नाटक घरको जग खन्ने काम भएको थियो । धरान उपमहानगरपालिकाले धरान ८ सभागृह क्षेत्रमा २ कट्ठा जग्गा अत् ...
धरान: स्थानीयबासीसँग सहमति जुटेपछि धरान ८, सभागृह क्षेत्रमा प्रादेशिक नाटक घरको आज शिलान्यास भएको छ । संघीय सांसद जयकुमार राईले आज दिउँसो नाटक घरको शिलान्यास गरेका हुन् । यो नाटक घर निर्माणको लागि निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट ४० लाख बजेट विनियोजन भएको थियो । नाटक घर शिलान्यास भएपछि रंगकर्मीह ...
धरान: प्रदेशस्तरीय नाटक घर निर्माणको विवाद पाँच बुँदे सहमतिमा सुल्झिएको छ । धरान उपमहानगरपालिकाले सभागृह क्षेत्रमा २ कट्ठा जग्गामा नाटक घर बनाउने निर्णय गरेको थियो । तर, स्थानीयबासीले भने खुला मैदानमा पार्कलगायत संरचना बनाउन माग गर्दै नाटक घरको विरोध गरेका थिए । स्थानीयको विरोध पछि चालु आर्थिक बर्ष ...
धरान: हाल अमेरिका बस्दै आएका सुनसरी, इनरुवाका गायक तथा सङ्गीतकार उमेश रेग्मीले नेपाल सङ्गीतकार सङ्घलाई ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । कोभिड १९ का कारण नेपाली सङ्गीतकारहरुलाई परेको समस्यामा आफ्नो तर्फबाट थोरै भएपनि सहयोग पुगोस् भनेर पैसा पठाएको उनले बताए । उमेशले पठाएको नगद सङ्गीतकार आनन्द ...
बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन् । भारतीयीय सञ्चारमाध्यमहरुका अनुसार ३४ बर्षीय राजपुतले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेका छन् । आज बिहान अबेरसम्म पनि कोठाबाट बाहिर ननिस्के पछि ढोका फोडेर भित्र जादा उनी पासो लागेको अवस्थामा भेटिएका थिए । उनी केही समयद ...
धरान: पुर्वयुवराज्ञी हिमानी शाह आफ्नी २ छोरीसँग गुराँसको फेद मुनि..बोलको गीतमा नाचेको टिकटक भिडियो भाइरल भयो । उनीहरुको चर्चा सामाजिक सञ्जाल र मिडियाहरुमा चुलियो, सँगसँगै पुनः चर्चामा आए गायक सविन राई । यो सदावहार गीतले धराने गायक सविनलाई राष्ट्रिय, अन्तराष्ट्रियरुपमा ख्याती दिलायो । तर, यो मिठो गी ...
धरान: धरानका रंगकर्मीहरुको सपना हो, व्यवस्थित र आधुनिक नाटक घर । उनीहरुको यो सपना पुरा हुने तरखरमा थियो । कला, साहित्यको उर्बर भुमी धरानमा एउटा रंगमञ्च नहुनु विडम्बना थियो । चालु आर्थिक बर्षमा संघीय सांसद जयकुमार राईले ४० लाख बजेट विनियोजन गरिदिएका थिए । त्यसैले धरानका रंगकर्मीहरुले पहल समिति बनाएर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित