धरान १२ स्थित चतरालाइनमा अवस्थित छ, हिमालयन सेकेण्डरी स्कुल र धरान मेघा कलेज । हिमालयनमा कक्षा १२ सम्मको पढाई हुन्छ । कक्षा ११ र १२ को अध्यापन अनुमति यसै शैक्षिक सत्रमा हिमालयनले पाएको हो । यहाँ यस बर्षदेखि बिज्ञानतर्फ खाद्य प्रविधि, पोषण र कम्प्युटर बिज्ञान बिषय पढाइ हुनेछ भने म्यानेजमेन्ट र होटल म ...
धरान: नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेजले भदौ २ गतेदेखि ८ गतेसम्म भर्ना सप्ताह आयोजना गरेको थियो । उक्त भर्ना सप्ताहमा ४८ प्रतिशत विद्यार्थी भर्ना भएको कलेजले जनाएको छ । एजुकेशन, ह्युमेनिटिज र मेनेजमेन्ट सङ्कायको पढाई सञ्चालन गरिरहेको कलेजले ६ प्रकारको छात्रवृति प्रदान गरिरहेको छ । हरेक सङ ...
धरान: धरान १ स्थित धरान आदर्श माध्यमिक विद्यालयले उत्कृष्ट ८ फुटबल खेलाडी विद्यार्थीहरुलाई पुर्णछात्रवृत्ति दिएको छ। विद्यालयले कक्षा ११ मा फुटबल खेलमा उत्कृष्ट रहेका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदन गरेको हो । विद्यालयका प्रध्यानाध्यापक लोकेन्द्र श्रेष्ठका अनुसार सक्षम देवान, सुनिल मगर, कविर ...
धरान: धरान १६ अन्नपुर्ण चोकस्थित यु.एन.नवोदय कलेजमा बिहिबार कक्षा ११ को भर्नाको लागि प्रवेश परीक्षा भएको छ । उक्त परीक्षामा एस.ई.ई.परीक्षा दिएका विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।कोभिड-१९ संक्रमणको जोखिम यथावत रहेको कारण कलेजले आधारभुत स्वास्थ्य मापदण्ड पुर्णरुपमा पालना गराएर मात्र प्रव ...
धरान: नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेजले छात्रवृत्रि कार्यक्रमको साथ भदौ २ गतेदेखि एक साता एडमिसन विक मनाउने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ चिन्ह लिन सफल प्रदेश नं. १ को पहिलो र एकमात्र स्कूल तथा कलेज नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेजले आफ्नो छात्रवृति कार्यक्रमको साथमा आगा ...
धरान: धरान १२ स्थित सुनाखरी एकेडेमीले एस.ई.ई.स्पीकर धरानको सेकेण्ड रनरअप अन्कित ढुङ्गानासहित २०७७ सालमा सुनाखरीबाट एस.ई.ई. उत्तिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । एकेडेमीले शुक्रबार एक कार्यक्रम आयोजना गरि विद्यार्थीहरुलाई सम्मान गरेको हो । सेकेण्ड रनरअप ढुङ्गानालाई सुनाखरीका प्रिन्सिपल ...
धरान: धरान मेघा हिमालयन कलेजले यस वर्षको शैक्षिक सत्रको पहिलो प्रवेशिका परिक्षा भोलि शुक्रवार लिने भएको छ । पहिलो पटक प्लस टु कक्षामा फुड एण्ड न्युट्रेसनको अध्यापनसहित यसै शैक्षिक सत्र देखि प्लस टु कक्षा पनि शुरु गर्न लागेको मेघा हिमालयनले भोली शुक्रबार प्रवेश परिक्षा लिन ल ...
धरान: नेशनल एकेडेमी धरानले कक्षा ११ मा ग्रामीण भेगका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । शैक्षिक संस्थाहरु मध्ये प्रदेश नं. १ मा पहिलो आईएसओ प्रमाणपत्र लिन सफल नेशनल एकेडेमीले २१ जना ग्रामीण भेगका विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको हो । एकेडेमीका प्राचार्य श्रीशीशा रा ...
धरान: धरानका निजी तथा संस्थागत विद्यालयका शिक्षकहरुले तलब, भत्ता र सुविधाको ग्यारेण्टी गरिदिन माग गर्दै धरान उपमहानगरपालिकामा ध्यानकर्षण पत्र बुझाएका छन् । निजी तथा संस्थागत विद्यालय शिक्षक, कर्मचारी युनियन (ब्याब्सु) र संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) सुनसरीले सोमबार संयुक्तरुपमा उपमहानगरपाल ...
धरान: कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै धरान उपमहानगरपालिकाले भौतिक उपस्थितिमा पठनपाठन वा परीक्षा नगर्न विद्यालयहरुलाई अनुरोध गरेको छ । धरानका केही विद्यालयहरुले परीक्षा वा अन्य कुनै कारण देखाएर विद्यार्थीको भौतिक उपस्थिति गराउने कार्य भइरहेको गुनासो अभिभावबाट आएको भन्दै शिक्षा महाशाखाले त्यस् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित