शिक्षा

    Showing 291-300 of 322 items.
  • केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारको प्रमुखमा सहप्राध्यापक डा. लिम्बु नियुक्त

    धरान: सहप्राध्यापक डा.दिलकुमार लिम्बु धरान १४ विजयपुर, हात्तिसारस्थित केन्द्रीय प्रविधि क्याम्पसको प्रमुखमा नियुक्त भएका छन् । धरान १९ निवासी डा.लिम्बुलाई त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद बैठकले हिजो बिहिबार नियुक्ती गरेको हो । क्याम्पस प्रमुखको कार्यकाल ४ बर्षको हुनेछ । डा. लिम्बु वनस्पति शा ...

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • 2,611 पटक पढिएको
    • क्लिक धरान
  • विराट साईन्स क्याम्पसको भवन प्रदेश १ सरकारलाई हस्तान्तरण गरिने

    विराटनगर: विराटनगर १४ मा रहेको विराट साईन्स क्याम्पसको भवन प्रदेश १ सरकारलाई हस्तान्तरण गरिने भएको छ । करिव ७ वर्षदेखि प्रयोगविहिन बन्दै आएको भवन व्यवस्थापन समितिले प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेको हो । व्यवस्थापन समितिको क्याम्पसको भवन, क्याम्पस भित्र रहेका पुस्तक लगायतका सामाग्री हस्तान्तर ...

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 1,326 पटक पढिएको
    • क्लिक धरान
  • धरानको प्राइम भिजनले कक्षा ११ को निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने

    धरान: लकडाउनको कारण एईई परीक्षामा सहभागी हुन पाएका विद्यार्थीहरुलाई लक्षित गरेर धरान १० स्थित प्राइम भिजन इन्स्टिच्युट होटल मेनेजमेन्ट एवं प्रभात माविले निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ । आज धरानका पत्रकारहरुसँग अन्र्तक्रियासमेत गर्दै साउन १ गतेदेखि कक्षा ११ को निःशुल्क अनलाइन कक्षा सञ्चा ...

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 2,269 पटक पढिएको
    • क्लिक धरान
  • नवोदय स्कुलको स्वामित्व युएन नवोदय कलेजलाई

    धरान: होटल म्यानेजमेन्टमा चर्चित धरान १६ स्थित यु.एन.नवोदय कलेजले नवोदय विद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुलको स्वामित्व ग्रहण गरेको छ । कलेजले आज पत्रकार सम्मेलन गर्दै लेखनाथ चोकस्थित स्कुलको सम्पुर्ण स्वामित्व ग्रहण गरेको जानकारी दिएको हो । साथै, यसै शैक्षिक सत्रबाट कलेज मातहतबाट स्कुल सञ्चालन गर्न ...

    • प्रकाशित मितिः असार १८, २०७७
    • 2,057 पटक पढिएको
    • क्लिक धरान
  • स्थानीय पाठ्यक्रमलाई एकरुपता दिने प्रदेश सरकारको तयारी

    विराटनगर: प्रदेश १ सरकारले स्थानीय पाठ्यक्रमलाई एकरुपता दिने गरि काम शुरु गरेको छ । स्थानीय सरकारले स्थानीय रुपमा पाठ्यक्रम निर्माण गर्न सक्ने अधिकार भएपनि पाठ्यक्रममा एकरुपता ल्याउने गरी काम शुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । स्थानीय विशेषका कुराहरुलाई अघि बढाउन र पालिकाहरुको ...

    • प्रकाशित मितिः असार १७, २०७७
    • 1,172 पटक पढिएको
    • क्लिक धरान
  • शैक्षिक गुणस्तर सुधारका लागि समुदाय परिचालन आवश्यक: मन्त्री घिमिरे

    विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयलाई श्रोत सम्पन्न बनाउनका लागि समुदाय परिचालन आवश्यक भएको बताएका छन् । समुदायलाई परिचालन गर्न सके विद्यालयका लागि आवस्यक सामाग्री जुटाउन सहज हुने उनले बताए । तीनै तहको सरकारको श्रोतको सीमा हुने भएकाले एकै स्थानमा मात्र बढी ...

    • प्रकाशित मितिः असार १५, २०७७
    • 1,376 पटक पढिएको
    • क्लिक धरान
  • धमाधम निकालिदै निजी विद्यालयका शिक्षक: नियुक्तिपत्र विना काम गरेका तीन हजार शिक्षकको जागिर धरापमा

    इटहरीः चैतमा फाइनल परीक्षा सकाएर घर गएका इटहरीका मनिष खतिवडालाई विद्यालयमा काममा नआउन म्यासेज आयो । उनी सदा झैँ इटहरी उपमहानगरपालिकासँगै जोडिएको इटहरी चिल्ड्रेन एकेडेमीमा भोलीपल्ट कार्यालय आए । तर, हाजिरी किताब लुकाइएको थियो । उनले विद्यालयका प्रिन्सिपललाई आफु निकालिएको कारण बुझ्न खोजे । ‘स् ...

    • प्रकाशित मितिः असार १२, २०७७
    • 2,618 पटक पढिएको
    • क्लिक धरान
  • धरानको शिक्षा नीति: विद्यालयलाई शिक्षा पुरस्कार, संस्थागत विद्यालयमा श्रम ऐन वमोजिम पारिश्रमिक

    धरान: धरान उपमहानगरपालिकाले बुधबार सातौं नगरसभामा प्रस्तुत गरेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा विद्यालयलाई उत्कृष्ट शिक्षा पुरस्कार र शिक्षकलाई पनि उत्प्रेरित गर्न पुरस्कारको व्यवस्था गर्ने, गरिने उल्लेख छ । शिक्षा नीतितर्फ आधारभूत तह र माध्यमिक तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ...

    • प्रकाशित मितिः असार ११, २०७७
    • 1,027 पटक पढिएको
    • क्लिक धरान
  • न्युक्लियर मेडिसिनमा पिएचडी गरेका वीपीका डा.गुप्ता परमाणु विज्ञकोरुपमा मनोनित

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रेडियोलोजी विभागका एसिस्टेन्ट प्रोफेसर डा.अरुण गुप्तालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परमाणु विज्ञान प्रविधि विज्ञकोरुपमा मनोनित गरेको छ । डा.गुप्तालाई मन्त्री गिरीराजमणी पोखरेलले परमाणु विज्ञान प्रविधि सल्लाहकार समितिमा विज्ञ सदस्यक ...

    • प्रकाशित मितिः असार ५, २०७७
    • 1,845 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एक सरकारको शिक्षा र सँस्कृतिमा यस्तो छ बजेट

    धरान: प्रदेश एक सरकारले आगामी आर्थिक बर्षमा आधारभुत र मध्यमस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्न प्रौद्योगिक महाविद्यालय सञ्चालनमा ल्याउने भएको छ । सरकारले मदन भण्डारी स्मृति प्रतिष्ठानमा यो विद्यालय स्थापना गरी सञ्चालनमा ल्याउन १ करोड बजेट विनियोजन गरेको छ । यस्तै, उच्च शिक्षा सम्बन्धी खोज तथा अनु ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 1,217 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित