स्वास्थ्य

    Showing 1,161-1,170 of 1,982 items.
  • वीपीले स्वाब परिक्षण गर्न २ हजार शुल्क लिने, सरकारले किट नदिएसम्म स्थानीय सरकारले पनि शुल्क तिर्नुपर्ने

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब स्वाब परिक्षण गर्न न्युनतम २ हजार रुपैया शुल्क लाग्ने भएको छ । प्रदेश र संघीय सरकारले पिसिआर परिक्षण गर्न उपलब्ध गराउदै आएको किट, रिएजेन्टलगायत आवश्यक सामग्रीहरु हाल उपलब्ध हुन नसकेको भन्दै प्रतिष्ठानले निःशुल्करुपमा स्वाब परिक्षण गर्न नसकिने जना ...

    • प्रकाशित मितिः असोज ७, २०७७
    • 2,698 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ९१ जना कोरोना संक्रमित थपिए, २७ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४२ जना थपिएका छन् भने सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा ११ महिला १३ पुरुष, पथरीशनिश्चर ...

    • प्रकाशित मितिः असोज ७, २०७७
    • 1,371 पटक पढिएको
    • क्लिक धरान
  • इञ्जिनियरलाई कोरोना संक्रमण भएपछि धरान उपमहानगरको योजना शाखाका थप ६ जना क्वारेन्टिनमा

    धरान: धरान उपमहानगरपालिकाका योजना शाखाका एक इञ्जिनियरले पनि स्वाब परिक्षणको लागि दिएका दिए । उनको पिसिआर रिपोर्ट हिजो मंगलबार पोजेजेटिभ आयो । रिपोर्ट पोजेटिभ आउदा उनी कार्यालयमा नै काम गरिरहेका थिए । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार पोजेटिभ रिपोर्ट आएका ती इञ्जिनियरलाई हिजो नै वीपी कोइर ...

    • प्रकाशित मितिः असोज ७, २०७७
    • 2,407 पटक पढिएको
    • क्लिक धरान
  • सेटिङ र अनियमिततामा साथ नदिएपछि वीपीको खरिद शाखा प्रमुखको ४ महिना नपुग्दै सरुवा

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका खरिद शाखा प्रमुखको ४ महिना पनि नपुग्दै सरुवा भएको छ । मिलेमतोमा भइरहेको अनियमिततामा साथ नदिए पछि उनलाई सरुवा गरिएको बताइएको छ । कोरोना संक्रमण भएपछि आइसोलेसनमा रहेका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले खरिद शाखा प्रमुख विष्णु चापागाईको सरुवा गर ...

    • प्रकाशित मितिः असोज ७, २०७७
    • 4,307 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १ सय ६६ संक्रमित थपिए, ३७ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी सुनसरीमा ७६ जन थपिएका छन् भने मोरंगमा ५६, झापामा २४, संखुवासभामा ३, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३४ जनामा संक्रमित देखिएको छ । संक्रमण ...

    • प्रकाशित मितिः असोज ६, २०७७
    • 1,311 पटक पढिएको
    • क्लिक धरान
  • धरानका २ ट्राफिक प्रहरीसहित आज एकैदिन ३२ जनामा कोरोना संक्रमण पुष्टि

    धरान: धरानमा आज एकै दिन ३२ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । असोज २ गते धरान १२ को अमान बजार र एन्फा एकेडेमी क्वारेन्टिनमा लिइएको १८० जना मध्ये ३० जनाको पोजेटिभ रिपोर्ट आएको छ भने २ जना वीपी प्रतिष्ठानको हेल्प डेस्कमा लिएकाको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुस ...

    • प्रकाशित मितिः असोज ६, २०७७
    • 2,459 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १ सय १९ कोरोना संक्रमित थपिए, १६ जना डिस्चार्ज

    विराटनगर: प्रदेश नं १ मा आज १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । थप भएकामध्ये मोरंगमा सबैभन्दा बढी १ सय ५ जना छन् भने सुनसरीमा ९ जना रहेका छन् । यस्तै, झापामा २, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ९७ ज ...

    • प्रकाशित मितिः असोज ५, २०७७
    • 1,986 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको मेचीनगर र सुनसरीको इनरुवा नगरपालिकाका छन् । दुवै जना महिला हुन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मेचीनगर ८, झापाकी ७२ बर्षीया वृद्धाको हिजो राती ९ बजेर ...

    • प्रकाशित मितिः असोज ५, २०७७
    • 2,134 पटक पढिएको
    • क्लिक धरान
  • विश्व अल्जाइमर दिवस: के हो अल्जाइमर ? वीपीका चिकित्सक डा.निदेश सापकोटाको भिडियो सन्देशसहित

    विश्व अल्जाइमर महिना प्रत्येक सेप्टेम्बर मिहिनामा सन् २०१२ देखि मनाउने  गरेको भएता पनि २१ सेप्टेम्बरका दिन  विश्व अल्जाइमर दिवस सन् १९९४ बाटनै मनाउन थालिएको हो I यो महिना र विशेष गरि २१ सेप्टेम्बरको  दिन डिमेन्शिया( स्मरण शक्तिमा क्रमिक ह्राश हुन गइ स्मरण शक्तिनै नहुनु) सम्बन्धि जागर ...

    • प्रकाशित मितिः असोज ५, २०७७
    • 2,201 पटक पढिएको
    • डा.निदेश सापकोटा
  • प्रदेश १ मा ७९ संक्रमित थपिए, ३० जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ३८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १३ महिला र २५ पुरुष छन् । मोरंगको कटहरीमा ५ महि ...

    • प्रकाशित मितिः असोज ४, २०७७
    • 1,154 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित