स्वास्थ्य

    Showing 1,411-1,420 of 1,982 items.
  • प्रदेश १ का मुख्य न्यायाधिवक्तासहित १८ मा देखियाे काेराेना

    विराटनगरः विराटनगरः प्रदेश १ सरकारका मुख्य न्यायाधिवक्तालाई कोरोना संत्रमण पुष्टि भएको छ । न्यायाधिवक्ता चुडामणी आचार्यसहित परिवारका तीन जनालाई संक्रमण पुष्टि भएको हो । शुरुमा उनी मिडियामा खुल्न नचाहे पनि पछि परिचय खुलाउन सहमत भएका थिए । प्रदेश १ मा उच्च ओहदाका व्यक्तिमा संक्रमण देखिएको यो पहिलो हो ...

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 1,312 पटक पढिएको
    • क्लिक धरान
  • धरान १५ को संक्रमितका श्रीमति र छोराछोरीको रिपोर्ट नेगेटिभ, उनी भन्छन्, 'मेरो पनि नेगेटिभ आउला भन्ने थियो'

    धरान: प्रिति भल्व एण्ड फिटिङ्समा कार्यरत धरान १५ सेन्ट्रल रोडका एक व्यक्तिमा आज कोरोना पोजेटिभ पुष्टि भयो, तर उनीसँगै स्वाब संकलन गरिएका परिवारका सदस्यहरुको भने रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित व्यक्तिले क्लिकधरानसँग फोन सम्पर्कमा जानकारी दिएअनुसार उनीसँगै श्रीमति, एक छोरा र छोरीको पनि स्वाब संलकन ...

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 2,995 पटक पढिएको
    • क्लिक धरान
  • प्रिति भल्वमा काम गर्ने धरान १५ का थप एक जनामा कोरोना संक्रमण पुष्टि

    धरान: धरानमा आज थप एक जना कोरोना पोजेटिभ देखिएको छ । प्रिति भल्व एण्ड फिटिङ्स उद्योगमा कार्यरत ५० बर्षीय पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको धरानका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार ती व्यक्ति धरान १५ मा बसोबास गर्छन् । उनका अनुसार ती व्यक्ति धरान १५ मा बसोबास गर्छन् । ...

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 4,267 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा लकडाउन उल्लङघन, हेलचेक्राइ गरे निषेधाज्ञा गर्ने चेतावनी

    विराटनगरः शनिवार देखि विराटनगरमा जारी लकडाउन नागरिकले उल्लङघन गरेका छन् । कोरोना सँक्रमण समुुदाय तहमा पुगिसकेको निस्कर्षसहित दोस्रो पटक लकडाउन गरेको विराटनगर महानगरपालिकाले जनता अटेरी बनेको गुनासो गरेको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नागरिकमा समान्य स्वास्थ्य सचेतना समेत नपाइएको बता ...

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 2,003 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा ९ जना नयाँ संक्रमित भर्ना, यसरी गरिन्छ उपचार

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज ९ जना नयाँ कोरोना संक्रमित व्यक्ति भर्ना भएका छन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार भर्ना भएका ९ जना धरानका हुन् । आज धरान १७ स्थित क्वारेन्टिनमा रहेका ४ जना भारतीय आर्मी र ५ जना घरमा रहेकाहरुमा संक्रमण पुष्टि भएको थियो । उनी ...

    • प्रकाशित मितिः साउन १८, २०७७
    • 2,215 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा संक्रमण फैलाउने प्रिति भल्व उद्योग सिल

    धरान: धरानमा संक्रमणको स्रोतको रुपमा रहेको धरान ८, तीनकुनेस्थित प्रिति भल्व एण्ड फिटिङ्स उद्योगलाई सिल गरिएको छ । आज संक्रमण पुष्टि भएका उद्योगका एक कर्मचारी डेरा गरी बस्ने घरमा नै अन्य २ जना कर्मचारीहरु पनि बसेको खुलेपछि उद्योग सिल गर्ने निर्णय गरिएको मेयर तिलक राईले बताए । उनका अनुसार आज पोजेटिभ ...

    • प्रकाशित मितिः साउन १८, २०७७
    • 5,009 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा २७ सहित देशभर २४६ संक्रमित थपियो

    धरान: पछिल्लो २४ घण्टामा नेपालमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये प्रदेश १ मा २७ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २४६ जना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १११ जना रहेक ...

    • प्रकाशित मितिः साउन १८, २०७७
    • 1,105 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

    धरान: धरानमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउन १५ गते लिइएको ५० जनाको स्वाब परीक्षण गर्दा थप ९ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये ५ जना धरान १३ मा संक्रमण पुष्टि भएका युवाको सम्पर्कमा आएका परिवारका हुन् । अन्य ४ जना भारतीय आर्मीहरु हुन् । उनीहरु एन्फा क्वारेन्टाइनमा रहदै आएका थि ...

    • प्रकाशित मितिः साउन १८, २०७७
    • 11,214 पटक पढिएको
    • क्लिक धरान
  • दिउँसै रामधुनीको क्वारेन्टाइनबाट भागेका संक्रमित भेटिएनन्, नेपाल-भारत दुवैतिर घर

    धरान: रामधुनी नगरपालिकाको क्वारेन्टाइनबाट एक जना कोरोना संक्रमित रिपोर्ट आएका व्यक्ति दिउँसै भागेका छन् । संक्रमित भागेपछि नगरपालिका क्षेत्रलाई साउन २४ गतेसम्मलाई लकडाउन गरिएको छ । नगर प्रमुख जयप्रकाश चौधरीका ती व्यक्ति हिजो(शनिबार) करिब साढे १० बजेतिर खाना खाने समयमा क्वारेन्टिनबाट भागेका हुन् । च ...

    • प्रकाशित मितिः साउन १८, २०७७
    • 1,522 पटक पढिएको
    • क्लिक धरान
  • न्युरोका चिकित्सकलाई पनि कोरोना पोजेटिभ

    विराटनगर: विराटनगरको न्युरो हस्पिटलका एक चिकित्सकलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । न्युरोमा कार्यरत एक मेडिकल अफिसरलाई कोरोना पोजेटिभ देखिएको हो । उनी हस्पिटलको इर्मजेन्सीमा कार्यरत थिए । तीच चिकित्सकलाई संक्रमण पुष्टि भएपछि इर्मजेन्सी कक्ष सिल गरिएको हस्पिटलले जनाएको छ । उनी विराटनगरकै विराट ...

    • प्रकाशित मितिः साउन १७, २०७७
    • 2,043 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित