स्वास्थ्य

    Showing 1,831-1,840 of 1,973 items.
  • वीरगञ्जमा तीन भारतीयमा कोरोना संक्रमण भएको पुष्टि

    काठमाण्डौं: पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको समाचार अनलाइन खबरले प्रकाशन गरेको छ । समाचारका अनुसार वीरगञ्जबाट नमुना स ...

    • प्रकाशित मितिः चैत ३०, २०७६
    • 752 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एकमा र्यापिड टेष्ट पनि शुरु

    विराटनगर: प्रदेश १ मा कोरोना भए नभएको पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक टेष्ट पनि शुरु भएको छ । यो छरितो तरिकाबाट कोरोना भए नभएको परीक्षण गर्ने विधि हो । धेरै ठुलो संख्यामा टेष्ट गर्नुपर्दा यो विधि अपनाइने गरिएको छ । स्वास्थ्यकर्मीले संकलन गरेको कुल ९३ नमूनाको परीक्षण गर्दा कसैमा पनि कोरोना न ...

    • प्रकाशित मितिः चैत २९, २०७६
    • 744 पटक पढिएको
    • क्लिक धरान
  • औषधी व्यवसायी भन्छन्,‘सरकारले सहयोग नगरे अतिआवश्यकीय औषधीको अभाव हुन्छ’

    विराटनगरः औषधी व्यवसायीहरुले ढुवानीमा समस्या परेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई ध्यानाकर्षण पत्र दिँदै व्यवसायीले अति आवश्यकीय औषधी खरिद गर्दा सुरक्षाकर्मी र प्रशासनबाट असहयोग भएको गुनासो गरेका हुन् । औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मि प्रस ...

    • प्रकाशित मितिः चैत २९, २०७६
    • 637 पटक पढिएको
    • क्लिक धरान
  • स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउन वीपीमा स्वाब कलेक्सन बुथ हस्तान्तरण (भिडियोसहित)

    धरान: इञ्जिनियरहरुको दुई संस्थाले स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगाउन स्वाब कलेक्सन बुथ तयार गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई हस्तान्तरण गरेको छ । नेपाल इञ्जिनियरीङ एशोसिएशन प्रदेश नम्बर एक र सेन्टर फर डमोक्रेटिक इञ्जिनियर्स नेपाल(सिडेन) ले तयार गरेर वीप ...

    • प्रकाशित मितिः चैत २९, २०७६
    • 1,403 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा ल्याबको क्षमता वृद्धि, एकै दिन ४८ स्वाब परीक्षण

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको माइक्रोबायोलोजी विभागमा सञ्चालित ल्याबमा स्वाब टेष्ट गर्ने क्षमता चौगुणा बढेको छ । कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लगाउन सञ्चालित यो ल्याबमा शुरुवाती दिनहरुमा १२ वटा मात्र स्वाब टेष्ट हुने गरेको थियो । तर, पछिल्लो समय प्रतिष्ठानको ल्याबले प ...

    • प्रकाशित मितिः चैत २९, २०७६
    • 1,733 पटक पढिएको
    • क्लिक धरान
  • अब कोरोनाको र्यापिड टेष्टमा केन्द्रीत हुन्छौं: मुख्यमन्त्री राई

    विराटनगर: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार अबको कोरोना संक्रमण पत्ता लगाउन परीक्षणमा केन्द्रीत हुने बताएका छन् । यसको लागि प्रदेश सरकारले र्यापिड टेष्ट पनि शुरु गरेको मुख्यमन्त्री राईले बताए । ‘‘हामीहरु अहिले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लडाईमा छौं । यो भाइरस रोकथाम, ...

    • प्रकाशित मितिः चैत २८, २०७६
    • 1,121 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा पनि कोरोनाको परीक्षण शुरु

    विराटनगर: विराटनगरमा आजदेखि कोरोना भाइरस संक्रमणको परीक्षण शुरु भएको छ । कोशी अस्पतालमा भएको ल्याबको क्षमता विस्तार गरेर प्रदेश सरकारले ल्याब सञ्चालन गरेको हो । मुख्यमन्त्री शेरधन राईले ल्याबमा दैनिक सय जनाको स्वाबको नमुना परीक्षण गरिने बताए । ‘केही मेसिनहरु यस अघि नै रहेछन्,’राईले भने, ...

    • प्रकाशित मितिः चैत २८, २०७६
    • 1,029 पटक पढिएको
    • क्लिक धरान
  • पदभार ग्रहण गर्दै वीपीका नवनियुक्त उपकुलपति डा. गिरीले भने,'टिम मिलेर काम गर्नुपर्छ'(भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले पदभार ग्रहण गरेका छन् । आज बिहान उनले पदभार ग्रहण गरेका हुन् । उनलाई स्वागत गर्न प्रतिष्ठानका रेक्टर प्रा.डा.गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलगायत पदाधिकारी एवं केही संख्यामा उच्च त ...

    • प्रकाशित मितिः चैत २८, २०७६
    • 1,288 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई इटहरी उपमहानगरले सतप्रतिशत जोखिम भत्ता दिने

    सुनसरी: सुनसरीको इटहरी उपमहानगरपालिकाले कोरोना भाइरस(कोभिड १९)को रोकथाम, नियन्त्रण तथा उपचारमा जोखिम मोलेर खटिएका स्वास्थ्यकर्मीहरुलाई सतप्रतिशत जोखिम भत्ता दिने भएको छ । उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले आज यस्तो निर्णय गरेका हुन् । मेयर चौधरीले कोरोना आशंका गरिएका व्यक्तिहरुको उपचारमा ...

    • प्रकाशित मितिः चैत २७, २०७६
    • 1,999 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एकमा सात स्थानमा ४१ क्वारेन्टाइन बेड थपिए

    विराटनगर: प्रदेश नम्बर एकमा ४१ क्वारेनइन बेड थपिएको छ । विहीबार प्रदेशका विभिन्न ७ स्थानमा ती बेड थपिएका हुन । सरकारले निर्माण गरेको कुल २ सय ६१ स्थानको बेड संख्या अब ४ हजार १ सय ४८ पुगेको छ । आइसोलेसन स्थान ४८ र बेड संख्या ४ सय ३२ नै यथावत छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोरोना सूचना ड ...

    • प्रकाशित मितिः चैत २७, २०७६
    • 489 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित