धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा कार्यरत कर्मचारीहरु तलब नपाएको भन्दै आन्दोलनमा उत्रिएपछि विरामीहरुको उपचार सेवा प्रभावित भएको छ । बिशेष गरि अस्पतालको फार्मेसीबाट पाउने स्वास्थ्य बीमा अन्तर्गतको औषधीहरु नपाउदा विरामीहरु मारमा परेका छन् । फार्मेसीमा कार्यरत १८ जना फर् ...
धरान: स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका कोशी प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री भुपेन्द्र राईले धरानको छाताचोकस्थित पुरानो धरान अस्पतालको निरीक्षण गरेका छन् ।खेलकुद कार्यक्रममा सहभागी हुन धरान आएका मन्त्री राईले सोमबार बिहान छाताचोक पुगेर पुरानो अस्पालको भवन तथा जग्गा निरीक्षण गरेक ...
धरान: धरानका मेयर हर्कराज राईले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एउटा महत्वपुर्ण बिषय पत्र पठाएका थिए । मेयर राईले फेसबुक पेज हर्क साम्पाङ अ रेभुलेसनबाट सार्वजनिक गरेको उक्त पत्रको बिषय भन्दा पनि त्यहाँ उल्लेख भएको शब्दको बढी चर्चा भयो ।पत्रको बिषय थियो, जग्गा फिर्ता गर्ने सम्बन्धमा । उनले ...
धरान: सरकारी अस्पताल नहुँदा आधारभुत स्वास्थ्य सेवाबाट समेत बञ्चित रहनुपरेको भन्दै धरानमा नगर अस्पताल बनाउन वडा वडामा पहल समिति गठनको अभियान तीब बनेको छ । धरानका नागरिक अगुवाहरुले स्वतस्फुर्त छाताचोकस्थित पुरानो धरान अस्पतालमा नै नगर अस्पताल सञ्चालनमा ल्याउन दबाब दिनको लागि वडाहरुमा पहल समिति नि ...
धरान: धरान उपमहानगरपालिका वडा नं १ स्थित भुपुमार्ग शान्ति टोलकी सावित्री आचार्यले २०४५ सालमा छाताचोकस्थित धरान अस्पतालमा छोरालाई जन्म दिएकी थिइन् । उनको स्मृतिमा त्यो बेलाको अस्पतालको अवस्था ताजै छ । आफुले छोरालाई जन्मदिएको अस्पताल परिसरमा मंगलबार बिहान पुग्दा आचार्य निक्कै दुःखी बनिन् । कारण ह ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीहरुले छनौट गरेका उत्कृष्ट विभाग र शिक्षकहरुलाई सम्मान गरिएको छ। परिक्रमा विद्यार्थी परिवारको आयोजनामा शनिबार अडोटोरियम हलमा आयोजित २७ औं बार्षिक अंक परिक्रमा लोकार्पण कार्यक्रमसँगै उत्कृष्ट विभाग र शिक्षकहरुलाई सम्मान गरिएको थियो ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले छाताचोकस्थित पुरानो अस्पतालमा नगर अस्पताल बनाउन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वबाट जग्गा फिर्ता ल्याउन पहल गर्ने निर्णय कागजमै सिमित भएको छ ।गत फागुन अन्तिम साता बसेको कार्यपालिका बैठकले नगर प्रमुखको संयोजकत्वमा पहल समिति गठन गगरी ...
धरान: चौतर्फी दबाब पछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई थप तीन महिनाको लागी प्रथम सेवा केन्द्रकोरुपमा राख्ने स्वास्थ्य बीमा बोर्डले निर्णय गरेको छ । साउन १ गतेदेखि प्रथम सेवा केन्द्र हटेर रिफरल सेन्टरकोरुपमा मात्र रहने बोर्डको निर्णय विरुद्ध सर्वत्र विरोध भएपछि बीमा बोर्डले यस् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु पनि कायम गराउनुपर्ने माग लिएर धरानबासीहरु आन्दोलनमा उत्रिरहदा साउन १ गतेदेखि स्वास्थ्य बीमाका सम्पुर्ण सेवाहरु नै निष्क्रिय हुने जोखिम बढेको छ । बीमा सेवाबारे छलफल गर्न पुगेका राजनीतिक दलका प्रतिनिधिहरुसँग प्रत ...
धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बीमा बोर्डले प्रथम सेवा केन्द्रबाट हटाएको विरोधमा धरानका राजनीतिक दलहरूले इलाका प्रशासनमार्फत गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका छन् । राजनीतिक दलहरूले आइतबार इलाका प्रशासन कार्यालय धरानमा ध्यानाकर्षण पत्र बुझाउदै गृहमन्त्रीको ध्यानाकर्षण प ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित