धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८१३ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार २४५ जनाको पीसीआर परीक्षण गर्दा ३६९ जनामा संक्रमण पुष्टि भएको हो भने १ हजार ६७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१७ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा १२७, मोरङमा ...
धरान: मेयर र तिलक राईको नेतृत्वमा धरानको सर्वदलीय सर्वपक्षीय प्रतिनिधि मण्डल साउन २७ गतेदेखि ३१ गतेसम्म संघीय राजधानी काठमाण्डौं गएको थियो । उक्त टोलीले धरानको विकास निर्माण तथा समस्याहरुको बारेमा संघीय सरकारको ध्यानाकर्षण गराएको जनाएको छ । पाँच दिनको डेलिगेशन, मागहरु र उपलब्धीहरुको बारेमा प्रतिनिधि ...
धरान: लकडाउन अवधिभर वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि कडाई गरिने भएको छ । धरानमा भदौ ४ गतेदेखि १३ गतेसम्म लकडाउन गरिने भएपछि धरानका मेयर, उपमेयरसहितको टोलीले प्रतिष्ठानको अस्पताल प्रशासनसँग छलफल गरेको थियो । उक्त छलफलले लकडाउन अवधिमा प्रतिष्ठानमा पनि कडाई गर्ने समझदारी गरेको ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ जनामा संक्रमण पुष्टि भएको हो भने १ हजार ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४४५ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा १३५– ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६० जनामा कोरोना संक्रमित थपिएका छन् । ती मध्ये धरानका ३८ जना छन् ।सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा ४७० जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ४०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९० जनामा संक्रमण देखिएको छ । झापामा १८४, मोरङमा ...
धरान: प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ६९२ जनामा कोरोना संक्रमित थपिएका छन् । ती मध्ये धरानमा ५५ जना थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ५३४ जनाको पीसीआर परीक्षण गर्दा ४४९ जनामा संक्रमण पुष्टि भएको छ भने ८६२ जनाको एन्टिजेन परीक्षण गर्दा २४३ जना संक्रमित देखिएका हुन् । पीसीआर प ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ९८ जनाको पीसीआर परीक्षणगर्दा ३९३ जनामा संक्रमण पुष्टि भएको हो भने १ हजार ४३ जनाको एन्टिजेन परीक्षण गर्दा २६७ जनामा कोरोना संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा १५१, मो ...
धरान: प्रदेश नं १ मा पछिल्लो चौबिस घण्टामा ६९२ जनामा कोरोना संक्रमित थपिएका छन् । ती मध्ये २६ जना रधानका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार ७८८ जनाको पीसीआर परीक्षण गर्दा २१५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, १ हजार ५४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४७७ जनामा संक्रमण देखिएको छ । पीसीआर प ...
धरान: धरानको सरोकार एवं विकास निर्माणको एजेण्डा बोकेर राजधानी गएको जनप्रतिनिधि एवं राजनीतिक दलहरुको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेका छन् । आज शनिबार भएको भेटमा प्रतिनिधि मण्डलले धरानको विकास निर्माणमा ध्यान दिन आग्रह गरेको छ भने वीपी कोइराला स्वास्थ्य विज्ञानलाई सुधार गर्न पनि प्रध ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले उपकुलपति, रेक्टर र रजिष्ट्रारले राजिनामा दिएर निकास दिन आग्रह गरेका छन् । अस्पताल निर्देशक डा.साहले आज एक विज्ञप्ती जारी गर्दै उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर प्रा.डा.गुरुप्रसाद खनाल र रजिष्ट्रार प्रा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित