धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत संयुक्त संघर्ष समितिले प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवा र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पुनः पत्राचार गरेको छ । सघर्ष समितिले उच्चस्तरीय छानबिन कार्यदलले प्रतिवेदन बुझाएको १० दिन बितिसकेको र मन्त्रालयको वार्ता टोलीले ६ ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७६९ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये सुनसरीको धरानका ४१ जना छन् । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ५२९ जनाको पीसीआर परीक्षण गर्दा ३९३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, १ हजार ७५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७६ जनामा कोरोना संक्रमण देखिए ...
विराटनगर: आत्महत्या रोकथाम र मानसिक स्वाथ्यको प्रर्वद्धनको लागि नीति बनाएर कार्यान्वयन गराउन प्रतिबद्ध भएर लागिपर्ने प्रदेश सांसदहरुले एक्यबद्धता जनाएका छन् । मानसिक स्वास्थ्यका लागि संगठन (कोशिस) र पहल नेटवर्कले शुक्रबार विराटनगरमा आयोजना गरेको छलफलमा सहभागी प्रदेश १ सभाका सांसदहरुले आत् ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६९ जनामा कोरोना संक्रमण भएको छ । कुल १ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा ४९७ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ५८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४७२ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १९१, ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भ्रष्टचार छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट एक टोली आएको छ । अख्तियारको टोलीको नेतृत्व गरेका छन्, एसएसपी टेकबहादुर तामाङ । एसएसपी तामाङको टोलीले अहिले पनि प्रतिष्ठानको आवश्यक कागजपत्रहरु माग गर्ने, स्थलगत ...
धरान: कोरोना संक्रमण भएपछि उपचाररत रहेकी धरान ८ की एक वृद्धाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ६५ बर्षीया संक्रमित वृद्धाको मृत्यु भएको हो । उनको हिजो राती ७ बजेर १० मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । उच्च रक्तचापको पनि विरामी रहेकी वृ ...
धरान: आर्थिक अनियमितताको विषयमा छानबिन गर्न बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानमा अख्तियारको टोली आईपुगेको छ ।अख्तियर दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालयबाट अनुसन्धान टोली प्रतिष्ठान आएको हो । अख्तियारबाट प्रहरीको एसएसपी टेकबहादुर तामाङको नेतृत्वमा ट ...
धरान: धरानमा आजदेखि फेरि खोप अभियान शुरु हुदैछ । यो खोप अभियान आज बिहिबार, भोली शुक्रबार र शनिबारसम्म हुने उपमहानगरपालिकाले जनाएको छ । यो खोप अभियान ५० बर्षदेखि ५४ बर्ष उमेर समुहका नागरिकहरुलाई लक्षित हो । यस्तै, विदेश जाने, पुर्ण र अति अशक्त अपांगता भएका व्यक्तिहरु, स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुक ...
धरान: स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुलाई नैतिकताको आधारमा विचार गर्न भन्दै घुमारो पारामा राजिनामा दिन आग्रह गरेका छन् । प्रतिष्ठानका पदाधिकारीहरुसँग सोमबार बेग्ला बेग्लै भेट गरेका राज्यमन्त्री श्रेष्ठले यस्तो आग्रह गरेका हुन् । मन्त ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ ज्नामा कोरोना संक्रमित थपिएका छन् । ती मध्ये धरानका ४८ जना हुन् । कुल १ हजार ६२० जनाको पीसीआर परीक्षण गर्दा ५२८ जनामा संक्रमण पुष्टि भएको हो भने १ हजार ७५३ जनाको एन्टिजेन परीक्षण गर्दा ५४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित