धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ९८ जनाको पीसीआर परीक्षणगर्दा ३९३ जनामा संक्रमण पुष्टि भएको हो भने १ हजार ४३ जनाको एन्टिजेन परीक्षण गर्दा २६७ जनामा कोरोना संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा १५१, मो ...
धरान: प्रदेश नं १ मा पछिल्लो चौबिस घण्टामा ६९२ जनामा कोरोना संक्रमित थपिएका छन् । ती मध्ये २६ जना रधानका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार ७८८ जनाको पीसीआर परीक्षण गर्दा २१५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, १ हजार ५४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४७७ जनामा संक्रमण देखिएको छ । पीसीआर प ...
धरान: धरानको सरोकार एवं विकास निर्माणको एजेण्डा बोकेर राजधानी गएको जनप्रतिनिधि एवं राजनीतिक दलहरुको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेका छन् । आज शनिबार भएको भेटमा प्रतिनिधि मण्डलले धरानको विकास निर्माणमा ध्यान दिन आग्रह गरेको छ भने वीपी कोइराला स्वास्थ्य विज्ञानलाई सुधार गर्न पनि प्रध ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले उपकुलपति, रेक्टर र रजिष्ट्रारले राजिनामा दिएर निकास दिन आग्रह गरेका छन् । अस्पताल निर्देशक डा.साहले आज एक विज्ञप्ती जारी गर्दै उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर प्रा.डा.गुरुप्रसाद खनाल र रजिष्ट्रार प्रा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत संयुक्त संघर्ष समितिले प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवा र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पुनः पत्राचार गरेको छ । सघर्ष समितिले उच्चस्तरीय छानबिन कार्यदलले प्रतिवेदन बुझाएको १० दिन बितिसकेको र मन्त्रालयको वार्ता टोलीले ६ ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७६९ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये सुनसरीको धरानका ४१ जना छन् । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ५२९ जनाको पीसीआर परीक्षण गर्दा ३९३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, १ हजार ७५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७६ जनामा कोरोना संक्रमण देखिए ...
विराटनगर: आत्महत्या रोकथाम र मानसिक स्वाथ्यको प्रर्वद्धनको लागि नीति बनाएर कार्यान्वयन गराउन प्रतिबद्ध भएर लागिपर्ने प्रदेश सांसदहरुले एक्यबद्धता जनाएका छन् । मानसिक स्वास्थ्यका लागि संगठन (कोशिस) र पहल नेटवर्कले शुक्रबार विराटनगरमा आयोजना गरेको छलफलमा सहभागी प्रदेश १ सभाका सांसदहरुले आत् ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६९ जनामा कोरोना संक्रमण भएको छ । कुल १ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा ४९७ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ५८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४७२ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १९१, ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भ्रष्टचार छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट एक टोली आएको छ । अख्तियारको टोलीको नेतृत्व गरेका छन्, एसएसपी टेकबहादुर तामाङ । एसएसपी तामाङको टोलीले अहिले पनि प्रतिष्ठानको आवश्यक कागजपत्रहरु माग गर्ने, स्थलगत ...
धरान: कोरोना संक्रमण भएपछि उपचाररत रहेकी धरान ८ की एक वृद्धाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ६५ बर्षीया संक्रमित वृद्धाको मृत्यु भएको हो । उनको हिजो राती ७ बजेर १० मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । उच्च रक्तचापको पनि विरामी रहेकी वृ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित