स्वास्थ्य

    Showing 701-710 of 1,928 items.
  • धरान १६ का दर्जन संक्रमितको घरमा सेनिटाइज, सबै घरमा सेनिटाइज गर्न खटिइन् मनिषा

    धरान: लिबरल सोसाइटी क्लब इटहरीले धरानमा कोरोना संक्रमितको घरमा संक्रमणको जोखिम न्युनीकरण गर्न सेनिटाइज गरेको छ । कोरोना संक्रमणलाई न्युनीकरण गर्ने उद्देश्यले लिबरल सोसाइटीले धरान वडा नं १६ का एक दर्जन संक्रमितको घरमा पुगेर मंगलबार सेनिटाइज गरेको हो । ती घरहरुलाई सेनिटाइज गर्न सोसाइटीकी सदस्य तथ ...

    • प्रकाशित मितिः असार १, २०७८
    • 3,568 पटक पढिएको
    • क्लिक धरान
  • धरानको हरियाली आईसोलेसन सेन्टरलाई पाँच थान पोर्टेवल भेन्टिलेटर हस्तान्तरण

    धरान: गोर्खा सेमेट्री ट्रस्ट हङकङले धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा सञ्चालनमा रहेको आईसोलेसन सेन्टरलाई पाँच थान पोर्टेवल भेन्टिलेटर उपलब्ध गराएको छ ।धरान १९ स्थित हरियाली वन समुहमा रहेको आईशोलेसन सेन्टरको लागि भेन्टिलेटर हस्तान्तरण गरिएको हो । मंगलबार एक संक्षिप्त कार्य ...

    • प्रकाशित मितिः असार १, २०७८
    • 1,712 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ५५७ जना संक्रमणमुक्त, ३८५ संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ५५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २३२ महिला र ३२५ पुरुष रहेका छन् । हालसम्म संंक्रमणमुक्त हुनेको संख्या ४९ हजार ७९५ पुगेको छ । यस्तै, चौबिस घण्टाको अवधिमा ३८५ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १७७, सुनसरीमा ९१, मोरङमा ८०, संखुवासभाम ...

    • प्रकाशित मितिः असार १, २०७८
    • 1,615 पटक पढिएको
    • क्लिक धरान
  • स्पष्टीकरण सोधिएको विरोधमा वीपीका फ्याकल्टी, जेआर र विद्यार्थीहरु आन्दोलित (भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फ्याल्टी वेल्फेयर सोसाइटीका अध्यक्षलाई स्पष्टीकरण सोधिए पछि चिकित्सक तथा विद्यार्थीहरु आन्दोलित भएका छन् ।  प्रतिष्ठानको अनियमितताबारे फ्याल्कटी वेल्फेयर सोसाइटीका अध्यक्ष डा.विष्णु पोख्रेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त ...

    • प्रकाशित मितिः असार १, २०७८
    • 2,870 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ३७९ संक्रमित थपिए, ३५८ संक्रमणमुक्त

    विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३७९ जना कोरोना संक्रमित थपिएका छन् । कुल १ हजार ३९१ जनाको पीसीआर परीक्षण गरिएकोमा १७२ महिला र २०७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापामा १४५, सुनसरीमा ९९, झापामा ९८, संखुवासभामा १२, इलाम र धनकुटामा ४–४, भोजपुरमा ३, ते ...

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 1,390 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका पदाधिकारीसँग वार्ता गर्न नागरिक दबाब सञ्जालद्वारा वार्ता समिति गठन

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई सुधार गर्ने उद्देश्यले गठन भएको धरान नागरिक दबाब सञ्जालले वार्ता समिति गठन गरेको छ ।  एक हप्ते अल्टिेमेटम सकिन लागेको र प्रतिष्ठानले पनि वार्तामा बोलाए पछि  नागरिक दबाब सञ्जालले ५ सदस्यीय समिति गठन गरेको हो । समितिमा दबाब सञ्जालका संय ...

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 2,197 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश सरकारलाई ६२ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

    विराटनगर: प्रदेश १ सरकारलाई ६२ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाबाट ६२ लाख ५० हजारको स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री उषाकला राईलाई आज हस्तान्तरण गरिएको हो । युएनडिपीका तर्फबाट ६० वटा कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । ती ६० वटा मध् ...

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 1,310 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ३३७ संक्रमित थपिए, ३०९ संक्रमणमुक्त

    विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३३७ जना कोरोना संक्रमित थपिएका छन् ।  मोरङमा १०७, झापामा ९५, सुनसरीमा ५०, पाँचथरमा ३२, उदयपुरमा २४,सोलुखुम्वुमा १३, संखुवासभामा ५, इलाममा ३, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सक्रिय स ...

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 1,302 पटक पढिएको
    • क्लिक धरान
  • गोर्खा सेमेट्रि ट्रस्ट हङकङद्वारा नेपाललाई ५० भेन्टिलेटर सहयोग

    धरान: नेपालमा भेन्टिलेटरको चरम अभाव भइरहेको बेला गोर्खा सेमेट्री ट्रस्ट हङकङले नेपालमा पहिलो चरणमा ५० थान पोर्टेवल भेन्टिलेटर सहयोग गरेको छ ।  ट्रस्टले आर्थिक संकलन गरेर नेपाल सरकारलाई भेन्टिलेटर हस्तान्तरण गरेको हो । सरकारलाई हस्तान्तरण गर्ना साथ गोर्खा सेमेट्रि ट्रस्टले ती भेन्टिलेटरहरु आवश्य ...

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 1,504 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा कोभिसिल्ड खोपको दोश्रो मात्रा छुटेकाहरुलाई असार १ गते लगाइने

    धरानः गत फागुन ११ गतेभन्दा अघि कोरोना विरुद्धको खोप कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई धरानमा असार १ गते दोस्रो मात्रा खोप लगाइने भएको छ ।  धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखााले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा खोप लगाउन छुटेकाहरुलाई असार ...

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 1,994 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित