विराटनगर: प्रदेश १ बाट पछिल्लो चौबिस घण्टामा १ हजार ३१० जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५२४ महिला र ७८६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ४८ हजार ५५३ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ४८६ जना कोरोना संक्रमित थपिएक ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ९०२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३८९ महिला र ५१३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २४३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैगरि, चौबिस घण्टामा ४६२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८४, ...
विराटनगर: प्रदेश १ मा कोरोना संक्रमणमुक्त हुने संख्या बढ्दै गएकोछ ।पछिल्लो चौबिस घण्टामा १ हजार ४४२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६०९ महिला र ८३३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ४६३ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमण ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टाको अवधिमा १ हजार ४६५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६२० महिला र ८४५ पुरुष रहेका छन् । ती मध्ये मोरङबाट सवैभन्दा बढी ५९८ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या प्रदेशमा ४४ हजार ८९९ ज ...
विराटनगर: प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरीदका लागि अनुमति दिन आग्रह गरेकी छिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले संघीय सरकारले तत्कालै खोपको प्रवन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरीदको अनुमति दिन आग्रह गरेकी हुन् । ...
धरानः बेलायतबाट एक दम्पत्तीले लाखौंको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । हाल बेलायतमा बसोबास गरिरहेका देउकुमारी राई र श्रीमान गंगा लिम्बुले धरान, बराहक्षेत्र र ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाको लागि पठाएका हुन् । धरान वडा नं १८ का वडाअध्यक्ष प्रविण राई(नरेन्द्र)को पहलमा यो सहयोग आएको ह ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७८७ जना कोरोना संक्रमित थपिएका छन् । कुल २ हजार ५ सयको पिसिआर परीक्षण गरिएकोमा ३५५ महिला र ४३२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थप भएकाहरुमा मोरङमा २६८, झापामा २५५, सुनसरीमा १९२, उदयपुरमा १४, धनकुटामा १२, संखुवासभा ...
धरान: चीन सरकारको अनुदानमा आएको कोभिड १९ विरुद्धको भेरो सेल खोप धरानमा ज्येष्ठ नागरिकहरुलाई लगाउन शुरु भएको छ । देशव्यापी रुपमा शुरु भएको खोप अभियान अन्तर्गत धरानमा पनि आजदेखि ज्येष्ठ नागरिकहरुलाई खोप लगाउन शुरु गरिएको हो । छाताचोकस्थित स्वास्थ्य चौकीमा खोप लगाउन ज्येष्ठ नागरिकहरुको भिड छ । धर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले एक महिनाभित्र काठमाण्डौं बाहिर उच्च क्षमताको सिटि स्क्यान सञ्चालनमा आउने बताएका छन् । धरान नागरिक दबाब समुहले ध्यानाकर्षण पत्र बुझाउन आयोजित कार्यक्रममा बोल्दै उपकुलपति गिरीले एक महिनाभित्र नयाँ सिटि स्क्यान प ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ७३३ जना संक्रमणमुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार ३०० महिला र ४३३ पुरुष संक्रमणमुक्त भएको हो । प्रदेश १ मा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४२ हजार ३७२ पुगेको छ । यस्तै, ५४० जना कोरोना संक्रमित थपिएका छन् । झापामा १९७, सुनसरीमा १८८, ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित