स्वास्थ्य

    Showing 821-830 of 1,967 items.
  • धरानमा राती पनि शव व्यवस्थापनमा गर्दै सेना र उपमहानगरका कर्मचारी, मेयरले दिए धन्यवाद

    धरानः कोरोना संक्रमितको उपचार व्यवस्थापन गर्न जति गाह्रो छ, उतिकै कठिन छ संक्रमितको मृत्यु पछि शव व्यवस्थापन गर्न । धरानमा गत साता संक्रमितको शवलाई जातीय तथा धार्मिक सँस्कार अनुसार धरानको दाहसँस्कारस्थलमा जलाउन नदिदाको घटनाले शव व्यवस्थापन कति संवेदनशिल बिषय हो भन्ने प्रष्ट पार्छ ।  खासगरि परिव ...

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 2,390 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा संक्रमितलाई खाजा ढिलो पुर्याइदिएको कुरुवाहरुको गुनासो

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतलमा दैनिकरुपमा ७० हाराहारीमा संक्रमित भर्ना भएर उपचाररत छन् । ती विरामीहरुको आफन्तजनहरु अस्पताल भवन बाहिर त्रिपाल टाँगेर बसेका छन् ।  विरामी आफन्तको स्वास्थ्य अवस्था बुझ्न र समयमा खाजा, खाना खुवाउन, आवश्यक औषधी उपलब्ध गराउन भन ...

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 2,793 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा संक्रमितहरुको कसरी भइरहेको छ उपचार ? सह-प्रवक्ता डा.पोखरेलको यस्तो छ भनाई (भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक सय बेड क्षमताको कोभिड १९ अस्पताल गत बर्षदेखि नै सञ्चालनमा छ । प्रतिष्ठान प्रदेश १ को मात्र नभै प्रदेश २ बाट पनि विरामी रिफर भई आउने अस्पताल हो ।  गत बर्ष कोभिडको पहिलो लहरको बेला प्रतिष्ठानको कोभिड अस्पतालको उपचार सेवाबारे धेरै आलोचना भय ...

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 3,294 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा १०२ जनासहित प्रदेश १ मा १०२७ संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा आज १०२७ जना कोरोना संक्रमित थपिएका छन् । कुल २ हजार २२० जनाको पीसीआर परीक्षण गरिएकोमा ४३० महिला र ५९७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थपिएका संक्रमितहरुमा मोरङमा ४७२, झापामा २२८, सुनसरीमा १०२, इलाममा ४०, ताप्लेजुङमा २ ...

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 1,868 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानलाई फरवर्डले दियो ५० थान अक्सिजन सिलिण्डर (भिडियोसहित)

    धरान: सुनसरीको दुहबीस्थित फरवर्ड माइक्रोफाइनान्स लघुबित्तले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ५० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।  नेकपा एमाले नेतृसमेत रहेकी फरवर्डकी अध्यक्ष भगवती चौधरीले ठुलो साइजको ५० थान सिलिण्डर आज प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई हस्ता ...

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 4,042 पटक पढिएको
    • क्लिक धरान
  • देशका विभिन्न अस्पतालहरुमा सुनसरीबाट एयर लिफ्ट गरि अक्सिजन पुर्याइदै

    धरान: अक्सिजन अभावले राजधानीसहित देशका विभिन्न अस्पतालहरुमा कोरोना संक्रमितले अकालमा ज्यान गुमाउनु परेपछि सुनसरीबाट अक्सिजन आपूर्ति हुन थालेको छ । सुनसरीमा रहेका विभिन्न ३ वटा उद्योगहरुबाट अक्सिजन भरेर राजधानीसहित विभिन्न जिल्लाहरुमा पठाउने कार्य भइरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ...

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 2,776 पटक पढिएको
    • क्लिक धरान
  • आईसोलेसनमा बसेका पत्रकारलाई टेलिमेडिसिन सेवा

    विराटनगर: कोरोना संक्रमण भएर आईसोलेसनमा बसेका मोरंगका पत्रकारलाई नि: शुल्क टेलिमेडिसिन सेवा उपलब्ध हुने भएको छ । क्युरा हेल्थले बिशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य सम्बन्धी आवश्यक परामर्श (टेलिमेडिसिन सेवा) नि: शुल्क उपलब्ध गराउने भएको हो । महामारीको समयमा अस्पताल वा क्लिनिक जादा सरुवा रोग कोभिड ...

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 1,342 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ५९१ जना संक्रमित थपिए, १४५ जना संक्रमणमुक्त

    विराटनगर:  प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ५९१ जना कोरोना संक्रमित थपिएका छन् । परीक्षण गरिएका मध्ये २४३ महिला र ३४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थपिएकाहरुमा सबैभन्दा बढी मोरङमा ३२७ जना छन् भने झापामा १६०, सुनसरीमा ३७, ताप्लेजुङमा ११, भोजपुरमा १०, ...

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 1,556 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा आज बिहानै २ जना संक्रमितको मृत्यु, १५ जनाको रिपोर्ट पोजेटिभ

    धरान: धरानमा कोरोना संक्रमित थप २ जनाको आज मृत्यु भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार वडा नं ११ र वडा नं १५ का दुई जना संक्रमितको मृत्यु भएको हो । उनका अनुसार वडा नं ११ का ४० बर्षीय पुरुषको धरान १० स्थित विजयपुर हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । उ ...

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 3,019 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वडा १८ र वडा ९ का थप २ जना कोरोना संक्रमितको मृत्यु

    धरान: धरानमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै शुक्रबार धरानमा एकैदिन मृत्यु हुने संक्रमितको संख्या ४ पुगेको छ ।ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार वडा नं १८ की कोरोना संक्रमित ७५ बर्षीय वृद्धको मृत्यु भएको हो । यस्तै, वडा नं ९ का ८८ बर्षीय वृद्धको पनि मृत ...

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 4,226 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित