स्वास्थ्य

    Showing 841-850 of 1,928 items.
  • धरानकी उपप्रमुख भण्डरीको एन्टि जेन रिपोर्ट पोजेटिभ, भन्छिन्, 'कुनै लक्षण छैन, आइसोलेसनमा छुँ'

    धरान: धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीको एन्टि जेन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ । स्वकीय सचिव सुदेश चापागाईको एन्टि जेन रिपोर्ट पोजेटिभ आएपछि उपप्रमुख भण्डारीसहित परिवारको पनि परीक्षण गरिएको थियो । उपप्रमुख भण्डारीको एन्टि जेन रिपोर्ट पोजेटिभ आउदा परिवारको अन्य सदस्यहरुको ...

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 2,989 पटक पढिएको
    • क्लिक धरान
  • मोरङको विराटनगरसहित ३ स्थानीय तहका सबै वडामा निषेधाज्ञा जारी

    मोरङ: जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकासहित तीन वटा स्थानय तहका सबै वडामा शनिबार मध्यरातीदेखि एक साताको लागि निषेधाज्ञा जारी गरेको छ । अर्को एक स्थानीय तहमा भने ४ वटा वडामा मात्र निषेधाज्ञा जारी गरिएको छ ।  कोराना संक्रमण तीब्रदरमा वृद्धि भइरहेको भन्दै मोरङ प्रशासनले विराटनगर ...

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 1,921 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ९६ वेडको कोभिड अस्पताल सञ्चालन, पाँच स्थानमा होल्डिङ सेन्टर बनाइने

    विराटनगर: प्रदेश १ सरकारले आज (शुक्रबार)देखि कोरोना संक्रमितको उपचारको लागि सुविधा सम्पन्न ९६ वेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा निर्माण गरिएको कोभिड अस्पताल सञ्चालनमा आएको हो । अस्पतालमा आजदेखि नै विरामी भर्ना शुरु गरिएको छ । विरामी भर ...

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 2,197 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा २० जनासहित प्रदेश १ मा २९१ संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा २९१ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकाहरुमा मोरंगमा १५३, झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ जना छन् भने प्रदेश १ बाहिरका १३ जनामा पनि संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।&nb ...

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 2,103 पटक पढिएको
    • क्लिक धरान
  • उपत्यका, नेपालगञ्ज र वीरगञ्जबाट धरान आउने व्यक्ति अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

    धरान: धरानमा काठमाडौ उपत्यका, नेपालगञ्ज, विरगञ्जलगायत भारतबाट आउने व्यक्तिहरुलाई थप कडाई गर्ने भएको छ । बिहिबार धरान उपमहानगरका नगर प्रमुख तिलक राईको अध्यक्षतामा सरोकारवालासँग बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि यस्तो निर्णय गरेको हो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले काठम ...

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 1,928 पटक पढिएको
    • क्लिक धरान
  • कोभिड अस्पतालको सेवा विश्वसनीय बनाउन मन्त्री राईको निर्देशन

    विराटनगर: प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड अस्पतालबाट विश्वासनीय सेवा दिने गरि काम गर्न निर्देशन दिएकी छिन् । निजी अस्पतालमा नभएको सेवा कोशी कोभिड अस्पतालमा रहेकाले विश्वसनीय सेवा दिन गरि काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिएकी हुन् । उनले भनिन्,‘अस्पतालमा भर्ना ...

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 1,305 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा इन्टरनेट भ्रष्टचार प्रकरण: नाराबाजी गर्दै पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी (भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको तीन जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी भएको छ । इन्टरनेट सेवामा भएको भ्रष्टचार ढाकछोप गरेको, इन्टरनेट सेवामा सुधार हुन नसकेको भन्दै आन्दोलित जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले आज तीन जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको हो । जेआर ...

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 2,453 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा २३ जनासहित प्रदेश १ मा २७० कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज २७० जना कोरोना संक्रमित थपिएका छन् । थप भएकाहरुमा मोरंगमा १३६, झापा ५३ र सुनसरीमा ५२ जना छन् । यस्तै, इलाममा ७, ताप्लेजुङमा ५, धनकुटामा २, उदयपुर र संखुवासभामा १–१ जना छन् भने प्रदेश १ बाहिरका १३ जनामा पनि संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका ...

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 1,499 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरी जिल्लाको २४ बर्षीय युवाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनको कोभिड अस्पतालमा मध्यराती १२ बजेर १० मिनेटमा निधन भएको सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनका अनुसार मृतकलाई बैश ...

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 1,796 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा ४७ जनासहित प्रदेश १ मा २५६ कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज २५६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकाहरु मोरंगमा १२०, झापामा ५०, सुनसरीमा ४७ छन् भने ताप्लेजुङमा १२, इलाममा २, भोजपुर र उदयपुरमा १–१ जना छन् । यस्तै, प्रदेश १ बाहिरका २३ जनामा पनि संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४३ महिल ...

    • प्रकाशित मितिः वैशाख १५, २०७८
    • 1,568 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित