धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोभिड १९ को संक्रमण बढ्दै गएको कारण नियमित सेवा पनि खुम्चदै जाने अवस्था भएकोले अत्यावश्यक नपरी अस्पताल नआउन अपिल गरेको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले आज सार्वजनिक अपिल जारी गर्दै महामारीको दोस्रो लहरको प्रकोप ...
इटहरी: इटहरी उपमहानगरपालिकामा ५० शैयाको आइसोलेसन संचालन गरिने भएको छ । इटहरी उपमहानगर कार्यपालिकाको आकस्मिक वैठकले इटहरी रंगशालामा ५० शैयाको आइसोलेसन संचालन गर्ने निर्णय गरेको हो । आइसोलेसन संचालनका लागि तयारी सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले जानकारी दिए । शव ब्यवस्थापनका लाग ...
धरान: धरान उपमहानगरपालिकामा आज साँझ २५ जना कोरोना संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्थ डेस्कमार्फत स्वाब संकलन गरेर परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको हो । आज साँझ २५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि ...
विराटनगर: प्रदेश १ सरकारले आजदेखि प्रदेशभर कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामुलक अभियानको शुरुवात गरेको छ । सामाजिक विकास मन्त्रालयको अगुवाईमा, स्काउट लगायतका सामाजिक संघ संस्थाको सहकार्यमा अभियानको शुरुवात गरिएको हो । विराटनगर बसपार्कबाट अभियानको शुरुवात गरिएको थियो । कोरोनाको दो ...
विराटनगर: प्रदेश नम्बर १ मा आज १८८ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये मोरंगमा ८३, सुनसरीमा ४०, झापामा २५, धनकुटामा ५, उदयपुर र इलाममा ४–४, भोजपुर, खोटाङ, संखुवासभा र ताप्लेजुङमा १–१ जना छन् । यस्तै, प्रदेश १ बाहिरका २३ जनालाई पनि संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टरनेट सेवामा भ्रष्टचार भएको विरोधमा डाक्टरहरु पुनः आन्दोलनमा उत्रिएका छन् । इन्टरनेट सेवा सम्बन्धी अध्ययन कार्यदलले भ्रष्टचार भएको र इन्टरनेट सेवा प्रदायक सुविसुसँग सम्झौता खारेज गर्न सुझावसहित प्रतिवेदन बुझाए पनि कार्यान्वयन नभएको भन्दै ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर १५ का ५६ बर्षीय संक्रमित पुरुषको प्रतिष्ठानस्थित कोभिड अस्पतालमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार उनको गए राती ९ बजेर ३० मिनेटमा मृत्यु भएको थिय ...
धरान: प्रदेश १ मा पनि कोरोना संक्रमणको दर तीब्रगतिमा बढ्दै गएपछि मुख्यमन्त्री शेरधन राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोभिडको उपचार तयारीबारे आवश्यक जानकारी लिएका छन् । मुख्यमन्त्री राईले सोमबार दिउँसो प्रतिष्ठानमा अनुगमनको क्रममा पदाधिकारीहरुसँग आवश्यक जानकारी लिएका हुन् । ...
धरान: कोरोना संक्रमण दैनिकरुपमा वृद्धि हुदै गएपछि सुनसरीमा ३ दिन भित्र सबै स्थानीय तहहरुमा आइसोलेसन सेन्टरहरु तयार गरेर राख्ने निर्णय भएको छ । आज (सोमबार) सुनसरीका प्रजिअ उमेशकुमार ढकालको अध्यक्षतामा जिल्ला समन्वय प्रमुख तथा स्थानीय तहका प्रमुख, उपप्रमुखहरुको उपस्थितिमा भएको डिसिसिएमसि बैठकले य ...
विराटनगर: प्रदेश १ मा दैनिकरुपमा कोरोना संक्रमणको दर बढ्दै गइरहेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आज मात्र प्रदेश १ मा २०२ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये मोरंगमा ११४ जना छन् भने झापामा ३७, सुनसरीमा ३३, ताप्लेजुङमा २, संखुवासभा, उदयपुर, पाँचथर र इलाममा १–१ जना छन् । संक्रमण पुष् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित