पर्यटन

    Showing 101-110 of 131 items.
  • सर्दु र सेउतीको बाढीमा कायकिङको सफल परीक्षण (फोटोफिचर)

    धरान: कोरोना संक्रमणको महामारीको कारण लकडाउनले नेपालको पर्यटन क्षेत्र थला परेको छ । पर्यटकीय गतिविधिहरु केही पनि भएको छैन । त्यसमाथि अहिले बर्षाको समय छ, र जताजतै बाढी पहिरोको कहर छ । धरानको सेउती र सर्दु खोलमा पनि बाढी आइरहेकै छ । मंगलबार भने यही सर्दु र सेउतीको बाढीमा साहसिक खेल पर्यटनको कायकिङका ...

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 2,771 पटक पढिएको
    • क्लिक धरान
  • बोलबम तीर्थालुहरुलाई प्रशासन र स्थानीय सरकारको आग्रह,‘यसपाली पिण्डेश्वरमा जल चढाउन नआइदिनुस्’ (भिडियोसहित)

    धरानः साउनको महिना छ । साउनको सोमबार हिन्दु आराध्यदेव शिवको प्रिय महिना मानिन्छ । त्यसैले हरेक बर्ष साउनको सोमबार शिवका भक्तजनहरु पवित्र जल ल्याएर शिवालयमा चढाउने चलन छ । धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा पनि प्रत्येक बर्ष जल चढाउने तीर्थालु भक्तजनहरुको घँुइचो हुने गर्छ । साउन महिनामा मात्र यहाँ अढ ...

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 2,469 पटक पढिएको
    • क्लिक धरान
  • यसपाली साउनमा पिण्डेश्वरमा बोलबम नहुने

    धरान: कोभिड १९ को कारण यसपाली साउन महिनामा धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा बोलबम नहुने भएको छ । सरकारले साउन ९ गतेसम्म लकडाउन जारी गरेको छ । धरानको पिण्डेश्वर मन्दिरमा भने बर्षेनी साउन महिनादेखि जल चढाउने भक्तजनहरुको घुँइचो लाग्थ्यो । बिशेष गरि साउनको सोमबार अत्यधिक भिड हुन्थ्यो । यसपाली भने कोभि ...

    • प्रकाशित मितिः असार २९, २०७७
    • 2,702 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा वीपी कोइरालाको पुर्णकदको सालिक, भदौ २४ गते अनावरण गरिने

    धरान: धरानको फुस्रेस्थित सर्दु खोला आसपासमा पर्यटकीय पुर्वाधारहरु धमाधम निर्माण भइरहेको छ । त्यही क्षेत्रमा बन्दैछ, वीपी स्मृति पार्क । ओशो आश्रम, जैविक विधिता पार्क, रक गार्डेन, फ्लावर ब्रिजले पनि यो ठाउँ चर्चित छ । थुप्रै पर्यटकीय संरचनाहरु निर्माण भइरहेको छ । अहिले धरान २० तर्फको क्षेत्रमा बनेको ...

    • प्रकाशित मितिः असार २४, २०७७
    • 1,672 पटक पढिएको
    • क्लिक धरान
  • धरानको फुस्रेमा यसरी बन्दैछ-रक गार्डेन (भिडियोसहित)

    धरान: ऐतिहासिकस्थल हो धरान १३ फुस्रे । उहिल्यै यही फुस्रेको बाटो हुँदै पुर्वी पहाडी जिल्लामा मानिसहरु आवतजावत गर्थे । सप्तकोशीमा ब्यारेज निर्माण गरिदा यही फुस्रेबाट ढुंगा निर्यात गरिएको थियो । त्यसको लागि यहाँ रोप वे (घिर्लिङ) बनाइएको थियो । त्यसको अवशेष अहिले पनि देख्न सकिन्छ । कोशी राजमार्गको धरा ...

    • प्रकाशित मितिः असार २२, २०७७
    • 3,049 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वीपी स्मृति पार्कमा वीपी कोइरालाको पुर्णकदको सालिक राखिने (भिडियोसहित)

    धरान: आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धरान २० स्थित वीपी स्मृति पार्कमा नेता वीपी कोइरालाको सालिक राखिने भएको छ । नेता कोइरालाको सालिक धरानका मुर्तिकार एवं कलाकार महेन्द्र राईले निर्माण गरिरहेका छन् । चालु आर्थिक बर्षमा धरान उपमहानगरपालिकाले सालिक बनाएर दिने र त्यसको लागि एक समिति प ...

    • प्रकाशित मितिः असार २२, २०७७
    • 2,737 पटक पढिएको
    • क्लिक धरान
  • धरानको पर्यटन नीति: अतिथिमैत्री, धराने संस्कृति

    धरान: धरान उपमहानगरपालिकाले वृहत पर्यटन गुरुयोजना निर्माण गरेर पूर्वाधार विस्तार तथा पर्यटन विकासका कार्यक्रमहरु सञ्चालन गरिने जनाएको छ । सातौं नगरसभामा बुधबार प्रस्तुत नीति तथा कार्यक्रममा उपमहानगरले उद्योग तथा पर्यटनतर्फ यस्तो नीति लिएको हो । “अतिथिमैत्री, धराने संस्कृति”को भावना जागृ ...

    • प्रकाशित मितिः असार ११, २०७७
    • 1,457 पटक पढिएको
    • क्लिक धरान
  • रमणीय धरानको बाघखोप होम स्टे (फोटो फिचर)

    धरान: धरान बजारदेखि करिव ८ किमि टाढा पर्छ, बाघखोप । धरान उपमहानगरपालिकाको पर्यटन विकास समितिले प्रथामिकतामा राखेका मध्ये एक हो धरानको २० नं वडास्थित वाघ खोप होम स्टे । पर्यटन समितिले यस क्षेत्रलाई पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना वनाएर अघि वढिरहेको छ । समुन्द्री सतहदेखि करिव एक हजार २ सय मिटर ...

    • प्रकाशित मितिः असार १०, २०७७
    • 5,471 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • कोरोनाले थला परेको पर्यटन क्षेत्रको प्रर्वद्धन र पुर्वाधार विकासको लागि प्रदेश एकमा १ अर्ब १९ करोड बढी बजेट

    धरान: प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि पर्यटन क्षेत्रको प्रर्वद्धन र पुर्वाधार विकासमा १ अर्ब १९ करोड १० लाख बजेट विनियोजन गरेको छ । कोभिड १९ को महामारीले गर्दा थला परेको पर्यटन क्षेत्रको विकास, प्रर्वद्धन र पुर्वाधारको लागि प्रदेश सरकारले यो बजेट ल्याएको हो । आज प्रदेश सभामा प्रस् ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 2,321 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा युवा नेताको लकडाउन सदुपयोग (फोटो फिचर)

    धरान: कोरोना भाइरस कोभिड–१९ को महामारीको संक्रमण फैलन नदिन चैत्र ११ गतेदेखि सरकारले लागु गरेको लकडाउन भर्खरै मात्र केही खुकुलो भएको छ । यति लामो लकडाउनमा समय बिताउन मानिसहरुलाई निक्कै सास्ती भयो । लकडाउनको समय कटाउन कसैले घरको सरसफाई गरे, कसैले आफ्नो वारी गोडमेल गरे भने कसैले घरमा विभिन्न परि ...

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 4,656 पटक पढिएको
    • विकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित