धरान: प्रहरीले धरान १५ बाट ब्राउन सुगरसहित पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको छ । सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेपछि ईलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई सार्वजनिक गरेको हो । धरान १५ बाट हिजो बुधबार दिउसो १ बजे मनुषा तामाङ, सुजन धमला, अर्पण धमला र विधान आले मगरलाई ब्राउन सुगरसहित प्रह ...
धरान: धरानबाट ठुलो मात्रामा ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालयले धरान १५ श्यामचोक नजिकै एक घरबाट एक महिलासहित ४ जनालाई बुधबार पक्राउ गरेको हो । डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार पक्राउ पर्नेमा मनुषा तामांग, सुजन धमला, अर्पण धमला र विधान आले मगर छन् । उनीहरुको साथबाट ...
धरान: छिमेकी मुलुक भरतमा कोरोना संक्रमण र मृत्यु दर वृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले फागु पुर्णिमा (होली) पर्व भिडभाड तथा जमघट नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बिहिबार एक सुचना जारी गर्दै निकट रहेको होली पर्वमा भिडभाड तथा जमघट नगर्न, नगराउन आग्रह ...
विराटनगरः भारतसँग सीमा जोडिएको मोरङमा खुलेआम रुपमा दुई देशका नागरिक आवत जावत गरिरहेका छन् । भारतमा कोराना संक्रमणको दर दिनदिनै उच्च बनिरहेको बेला विराटनगरको रानी नाकाको मुख्य मार्गमा गेट बन्द भएपनि लुकिछिपी किनमेलका लागि भारतीय बजार जोगवनी गएर फर्किने नेपालीको सख्या उल्लेख्य छ । यता प्रहरी प्र ...
विराटनगरः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद सुरक्षित भएको छ ।आज बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा माधव नेपाल पक्षले अविश्वासको प्रश्ताव फिर्ता लिने सहमती बनेको संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री राईले जानकारी दिए । बैठकमा माधव नेपाल पक्षका प्रदेश सभा सदस्यहरु तुलसी न्यौपाने, लिलाबल्ल ...
धरान: निर्माण कार्य शुरु भएको करिब ३ बर्षपछि रेडक्रस चोकदेखि धरान १४ विजयपुर चोकसम्मको सडक तयार भएको छ । धरान उपमहानगरपालिकाले नगर गौरवको आयोजनाकोरुपमा यो सडक करिब ३ बर्षअघि निर्माण शुरु गरेको थियो । यो सडक रेडक्रस भवनदेखि विजयपुर चोकसम्म ८ सय ३० मिटर लम्बाई छ । निर्माण कार्य सकिएर यातायात सु ...
धरान: पछिल्लो समयमा भारतमा कोरोना संक्रमण तीब्र गतिमा बढ्न थालेपछि नेपालमा संक्रमण दर बढ्नसक्ने भएकोले विज्ञहरुले सचेत गराइरहेका छन् । खास गरि सिमावर्ती जिल्लाहरुमा हुने आवतजावतलाई अझै कडाई गर्नुपर्ने उनीहरुको सुझाव छ ।सुनसरी पनि भारतसँग सिमा जोडिएको जिल्ला हो । भारतमा फैलिएको संक्रमण असर यो जिल्लाम ...
धरान: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुनसरीमा कांग्रेसका कार्यकर्ताहरुलाई प्रहरीले दुःख दिएको भन्दै आक्रोश पनि पोखेका छन् । मंगलबार धरान १५ चुम्लुङ हिममा नेपाल दलित संघद्वारा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले कांग्रेस कार्यकर्ताहरुलाई कम्युनिष्ट पार्टीमा लाग्न प्रहरीले ...
धरान: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने अवसर हुँदा पनि किन नबनेको होला ? यो प्रश्नको जवाफप्रति राजनीतिकर्मी र आम जनतालाई पनि अत्यधिक चासो छ । सञ्चारकर्मीहरुले पनि उनलाई यही प्रश्न तेस्र्याइरहन्छन् । जसले गर्दा यो प्रश्नले निक्कै चिढिएका छन् । मंगलबार धरानमा नेपाल दलित स ...
झापा: झापा जिल्लाको दमकमा ट्रिपर र मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते छन् । शनिबार साँझ करिब साढे ५ बजे दमक ४ मा पर्ने पुर्वपश्चिम राजमार्गस्थित चियाबगानमा विपरीत दिशाबाट आएको ट्रिपर र मोटरसाइकल एकआपसमा जुधेको थियो । उक्त सडक दुर्घटनामा परी गम्भीर घाइते मोरङ रतुवामाई ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित