धरान: मोरङको उत्तरी गाउँपालिका मिक्लाजुङ १ मा अज्ञात समुहले शिक्षकको गोली हानी हत्या भएको छ । आज बिहानै करिब ५ बजेतिर आएको समुहले शिक्षक राजेन्द्र श्रेष्ठलाई घरबाट नै उठाएर लगेका थिए । नचिनेका ५ जनाको समुहले श्रेष्ठलाई उठाएर लगेको र पछि खोजी गर्दा हत्या भएको अवस्थामा भेटिएको स्थानीयले जानकारी दिएको ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रंग मिसाएको गुणस्तरहिन स्प्रिट सप्लाई गरेर ठगी गरेको पाइएको छ । अस्पतालको विभिन्न विभागमा पुगेको स्प्रिट डाक्टरहरुले प्रयोग गरेपछि गुणस्तरहिन र रंग मिसिएको पुष्टि भएको हो । सप्लायर्सले दिएको गुणस्तरहिन स्प्रिटको गुणस्तर जाँच नभएको र मेडिकल स्टोरले प ...
धरान: आफ्नै महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई अदालतले सफाई पाएको छ । पुर्पक्षको लागि थुनामा रहेका गिरीलाई सर्वोच्च अदालतले पनि थुनामा नै राख्नुपर्ने आदेश दिएको एक साताभित्रै जिल्ला अदालतले सफाई दिएको हो । उनलाई आज सोमबार जिल्ला अदाल ...
धरान: धरानसहित प्रदेश नं १ का २८ वटा स्थानीय तह र भुमि समस्या समाधान आयोगबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज विराटनगरमा प्रदेश मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा स्थानीय तह र आयोगबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । प्रदेश १ मा यसअघि उदयपुर र झापाका २ वटा स्थानीय तहबीच सम्झौता भएर काम अघि ब ...
धरान: ऐतिहासिक विजयपुर गढीमा अवस्थित मठमन्दिरहरु भक्तजनको लागि खुला गर्ने निर्णय भएसँगै धरानको बुढासुब्बा मन्दिरमा भक्तजनहरुको घुँइलो लागेको छ । धरान वडा नं १४ मा पौराणिक एवं ऐतिहासिक महत्वको पिण्डेश्वर, दन्तकाली, पञ्चकन्या मन्दिर छन् । तीमध्ये पिण्डेश्वर र दन्तकाली मन्दिर आज शनिबारदेखि खुलेको हो भ ...
धरान: धरानका निजी तथा संस्थागत विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आउने भएको छ । कोभिड १९ महामारीको कारण करिब ८ महिनादेखि बन्द रहेका स्कुलहरु स्वास्थ्य प्रोटोकल पालना गर्दै आइतबारदेखि सञ्चालन गर्ने निर्णय गरिएको एसिसि अध्यक्ष राजेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार मावि तहको विद्यालय हो भने कक्षा ...
धरान: कोरोना संक्रमित १ नम्बर प्रदेशका प्रमुख सोमनाथ अधिकारी प्यासीलाई प्रदेश सरकारले हेलिकप्टरमार्फत काठमाण्डौं पठाएको छ । प्रदेश प्रमुख अधिकारीको स्वास्थ्यमा उचारचढाव भएकोले काठमाण्डौं पठाइएको आन्तरिक मामिला मन्त्री एवं सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए । दिउँसो ३ बजेको मन्त्रीपरिषद बै ...
विराटनगर: प्रदेश १ का स्थानीय तहहरुमा विद्युतीय आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यन्वयन गरिने भएको छ । आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनका लागि स्थानीय तहका स्वास्थ्य संयोजक र कार्यक्रम हेर्ने फोकल पर्सनलाई इएलएमआईएस संवन्धि अभिमुखीकरण शुरु गरिएको छ । विराटनगरमा आजदेखि शुरु भएको अभि ...
धरान: प्रदेश नं १ को एक मात्र गल्फ कोर्ष धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र छ । यो गल्फ कोर्ष १८ होलको रहेको छ । गल्फ कोर्ष र गेष्ट हाउस निर्वाणा कन्ट्री क्लब एण्ड हेल्थ रिसोर्टले प्रतिष्ठानसँग लिजमा लिएको थियो । तर, सम्झौता अवधि सकिनु अगावै गत फागुनमा निर्वाणाले एक्कासी ...
धरान: गाउँघरबाट आएका सोझा व्यक्तिहरुलाई एक मुखे रुद्राक्ष भन्दै भ्रममा पारेर ठगी गर्ने व्यक्ति सक्रिय भएको पाइएको छ । भोजपुरबाट आएका एक व्यक्तिले बुधबार एक मुखे भनेर किनेको रुद्राक्ष नक्कली भएको पुष्टि भएपछि ठगी गर्ने गिरोह सक्रिय रहेको खुलेको हो । पीडित व्यक्तिले इलाका प्रहरी कार्यालय धरानमा बुधब ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित