मुख्य समाचार

    Showing 2,501-2,510 of 3,421 items.
  • वीपीमा दोस्रो प्लाज्मा थेरापी उपचार, १ नम्बर प्रदेश प्रहरीका हवल्दारले गरे प्लाज्मा दान

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड १९ अस्पतालमा उपचाररत एक कोरोना संक्रमित व्यक्तिलाई प्लाज्मा थेपारीबाट उपचार गरिएको छ । धरान १५ का ६९ बर्षीय वृद्धलाई प्लाज्मा थेपारी विधिबाट हिजो (शुक्रबार) राती उपचार गरिएको हो । उनको स्वास्थ्य गम्भीर भएपछि कोभिड अस्पतालको आइसियुमा रा ...

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • 2,717 पटक पढिएको
    • क्लिक धरान
  • धरानका मेयरको आग्रह,‘कोरोना संक्रमितलाई तिरस्कार नगरौं, आफ्नै परिवारमा पनि पर्नसक्छ’ (भिडियोसहित)

    धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कोरोना संक्रमित भयो भन्दैमा समाज तथा छरछिमेकबाट तिरस्कार नगर्न नगरबासीहरुलाई आग्रह गरेका छन् । बराह ज्वेलरी इण्ड्रष्ट्रिज प्रालिले २६ औं बार्षिकोत्सवमा स्वास्थ्य सामग्री वितरण गर्न आयोजित कार्यक्रममा प्रमुख अतिथिकोरुपमा मेयर राईले यस्तो आग्रह गरेका हुन् । ...

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 2,867 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा भदाै १० गतेसम्म निषेधाज्ञा जारी

    विराटनगर: कोराना संक्रमितको संख्या ७४४ पुगेको विराटनगरमा जिल्ला प्रशासन कार्यालयले थप ५ दिन निषेधाज्ञा घोषणा गरेको छ । यसअघि साउन १६ गते दोस्रो र ३० गते तेस्रो पटक विराटनगर महानगरपालिका आफैले लकडाउन घोषणा गरेको थियो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि महानगरपालिकाले घोषणा गरेको तेस्रो ...

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 1,421 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ सरकारकाे मन्त्रीपरिषद बैठक सम्पन्न, यस्ता छन् निर्णयहरू

    विराटनगरः प्रदेश १ सरकारकाे मन्त्रीपरिषदकाे बैठक भर्खर सम्पन्न भएकाे छ । सरकारले प्रदेशस्तरीय अत्याधुनिक ल्याव स्थापना गर्न त्रिभुवन विश्वविद्यालयकाे क्षेत्राधिकारमा रहेकाे डिग्री क्याम्पसकाे जग्गा लिजमा लिने निर्णय भएकाे छ । उक्त जग्गामा स्वीस सरकारले केहि समयअघि हस्ताण्तरण गरेकाे ल्याव सेटअप गर्न ...

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 2,378 पटक पढिएको
    • क्लिक धरान
  • स्वावको नमुना हराएपछि इटहरीमा पुनः स्वाव लिइयाे

    इटहरीः कोरोना सँक्रमणको जोखिममा रहेका नागरिकको स्वाव लिइए पनि लामो समय नजिता नआएपछि इटहरीमा हल्लिखल्लि भयो । इटहरी उपमहानगरपलिाकाका स्वास्थ्य शाखाको अधिकारीले यसबारे सोधपुुछ गरे । गत साउन ३० गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको १ सय ३० जनाको स्वावको नमुना हराएको भदौ ३ गते ...

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 1,455 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनमा धरान आएका भारतीयहरु भेटिए, एन्फा क्वारेन्टिन पठाइयो

    धरान:लकडाउनको बेला पनि सहजरुपमा धरान आएका भारतीय नागरिकहरु भेटिएका छन् । धरानको वडा नं १६ र १२ का जनप्रतिनिधिहरुले हिजो बिहानदेखि खोजी गरेका उनीहरुलाई आज मध्याह्न धरान ९ स्थित आचार्यलाइनमा फेला पारेका हुन् । श्रीमान्, श्रीमति र छोरीसहित भेटिएका उनीहरुलाई उपमहानगरपालिकासँगको समन्वयमा धरान १७ स्थित ए ...

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 4,678 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा हाेम आइसाेलेसनमा बसेका कोरोना संक्रमितकाे मृत्यु

    विराटनगरः विराटनगरमा हाेम आइसाेलेसनमा बसेका एक कोरोना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा विराटनगर ६  का ४५ वर्षीय पुरूष हुन् । वडाअध्यक्ष विजय कामताका अनुसार उनी सुगर र प्रेसरका दीर्घ राेगी थिए । उनलाइ मंगलवार काेराेना पुष्टि भएकाे थियाे । उनकाे बिहिवार निधन भएकाे हाे । उनकाे शव व्यवस् ...

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 1,460 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा कार्यरत धरानकी एक नर्ससहित ५ जनामा कोरोना संक्रमण

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक स्टाफ नर्ससहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानको गाइनो इर्मजेन्सीमा कार्यरत स्टाफ नर्समा कोरोना पोजेटिभ देखिएको हो । ती नर्स धरान १५ पुष्पाञ्जली मार्गका हुन् । गाइनोमा अन्य नर्सहरुमा कोरोना पाजेटिभ देखिएपछि कन्ट्याकङ ट्रेसि ...

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 3,761 पटक पढिएको
    • क्लिक धरान
  • विकासमा झेलः एक महिनामै उप्कियो कालोपत्रे

    मोरङः मोरङ जिल्लामा विकास निर्माणका काम गर्दा हुने लाहपरबाहीको अर्को एउटा गज्जबको नमुना देखिएको छ । लेटाङ नगरपालिकालाई धनकुटाको ६ नम्वर बुधवारेसँग जोड्ने सडक कालोपत्रे भएको १ महिना नपुग्दै भत्किएपछि सडक निर्माणमा हेलचक्रयाँई गरिएको पुष्टी भएको हो । पूर्वपश्चिम राजमार्गसँग धनकुटालाई जोड्ने छोटो बाटो ...

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 1,415 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनमा धरान आएका भारतीय परिवारको दिनभर खोजी तर भेटिएन

    धरान: लकडाउनको बेला भारतबाट धरान आइपुगेका एक भारतीय परिवारको खोजी तीब्र बनाए पछि जनप्रतिनिधिहरुले फेला पार्न सकेनन् । धरान १२ चतरालाइनमा डेरा गरि बस्ने भारतीय परिवार हिजो(बुधबार) भारतबाट धरान आएका थिए । उनीहरुको धरान आएपनि आफ्नो डेरामा नबसी धरान १६ स्थित आफन्तको घरमा बस्न गएको खुलेको थियो । आज(बिहि ...

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 2,776 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित