काठमाण्डौ: अवैधरुपमा हतियार ओसारपसार गर्ने गिरोहका २ जनालाई प्रहरीले हतियार र गोलीसहित पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा, काठमाण्डौंको बिषेश टोलीले नुवाकोटको दुप्चेश्वर गाउँपालिका ७ घर भई हाल काठमाण्डौं बस्ने २७ बर्षका विकेश पण्डित र नुवाकोटकै लिखु गाउँपालिका १ का २८ बर्षका अमर सिंह तामाङ घल ...
धरान: कोरोना संक्रमण बढ्दै गएपछि साउन २२ गतेदेखि धरान उपमहानगरपालिकाले लकडाउन गरेको छ । लकडाउन भएपनि मानिसहरुको आवतजावत रोकिएको छैन । अन्तरजिल्लाको मात्र होइन, हिजो(बुधबार) ३ जना भारतीय नागरिकहरु धरान आएको खुलेपछि अहिले सम्बन्धित वडाका जनप्रतिनिधिहरु खोजी गर्न दौडधुपमा छन् । ती भारतीय नागरिकको परिव ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४ जना स्वास्थ्यकर्मी, विरामी र कुरुवासहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मीमा २ जना स्टाफ नर्स, एक जना हेल्पर र एक जना ल्याबका कर्मचारी छन् । संक्रमण पुष्टि भएका एमआइसियुका नर्सको कन्ट्याक ट्रेसिङबाट स्वाब परीक्षण गराउदा पे ...
धरान: कोरोना संक्रमणबाट मृत्यु भएको धरान १५ की ७१ बर्षीय महिलालाई चारकोसे जंगलमा अन्त्येष्टी गरिएको छ । आज बिहान सवा ११ बजे मृत्यु भएकी वृद्धालाई साँझ करिब सवा ६ बजे अन्त्येष्टी गरिएको हो । नेपाली सेनाको बिशेष टोलीले शवलाई सलामी दिएर अन्त्येष्टी गरेका थिए । उनको अन्त्येष्टीको व्यवस्थापनमा धरानका मे ...
विराटनगरः गत साउन १४ देखि भदाै ३ गतेसम्मकाे तथ्याँक अनुसार प्रदेश १ मा १३ जना सँक्रमितले ज्यान गुमाएका छन् । सामाजिक विकास मन्त्रालयले दिएकाे जानकारी अनुसार प्रदेश १ मा १७ जनाकाे मृत्यु भएपनि ४ जना प्रदेश २ का थिए । १३ मध्ये बुधवार मृत्यु हुने धरानकी महिला हुन् भने बाँकि सबै माेरङका संक्रमित रहेका ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो विभागमा कार्यरत नर्सहरुले सामान्य माक्ससमेत नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले शंकास्पद विरामीलाई पनि वार्डमा भर्ना गरिएको र पोजेटिभ रिपोर्ट आएपछि नर्सहरुलाई क्वारेन्टिनमा बस्ने व्यवस्था नगरेको भन्दै आक्रोश पोखेका छन् । आज बिह ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने धरान १५ की ७१ बर्षीया महिला हुन् । उनको आज बिहान सवा ११ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनको एन्फा क्वारेन्टिनमा स्वब लिएर परीक्षण गर्दा साउ ...
धरानः भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुयाइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्व ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मोरंगको बुढीगंगा २ का ६७ बर्षीया महिलाको उपचारको क्रममा निधन भएको प्रतिष्ठानले जनाएको छ । प्रवक्ता डा.निदेश सापकोटाका अनुसार विराट मेडिकल कलेज विराटनगरबाट ती महिला रिफर भई प्रतिष्ठान आएकी थिइन् । उ ...
धरान: खानेपानी मुहानमा पाइपलाइन तोडफोड गरेको आरोपमा पक्राउ परेका धरान १८ का हर्क साम्पाङ धरौटीमा रिहाई भएका छन् । उनलाई आज मंगलबार जिल्ला अदालत सुनसरीले ५० हजार धरौटीमा रिहाई गर्ने आदेश गरेको थियो । न्यायाधिश धर्मराज पौडेलको इजलाशबाट यस्तो आदेश भएपछि धरौटी बुझाएर साम्पाङ रिहा भएका हुन् । ‘पचा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित