धरान: कोरोना महामारीको कारण लामो समय बन्द भएको विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेको भन्दै अभिभावकहरुसँग भर्ना र मासिक शुल्क दाबी गरिरहेका छन् । धरानका केही निजी विद्यालयहरुले त अभिभावकहरुलाई सुचना नै जारी गरिसकेको छ । कोरोना महामारीको असर सबै क्षेत्रलाई परेको कारण अभिभावकहरु विगतमा जस्तो शुल्क ...
धरान: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार २ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब स्वाब परिक्षण गर्न न्युनतम २ हजार रुपैया शुल्क लाग्ने भएको छ । प्रदेश र संघीय सरकारले पिसिआर परिक्षण गर्न उपलब्ध गराउदै आएको किट, रिएजेन्टलगायत आवश्यक सामग्रीहरु हाल उपलब्ध हुन नसकेको भन्दै प्रतिष्ठानले निःशुल्करुपमा स्वाब परिक्षण गर्न नसकिने जना ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका खरिद शाखा प्रमुखको ४ महिना पनि नपुग्दै सरुवा भएको छ । मिलेमतोमा भइरहेको अनियमिततामा साथ नदिए पछि उनलाई सरुवा गरिएको बताइएको छ । कोरोना संक्रमण भएपछि आइसोलेसनमा रहेका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले खरिद शाखा प्रमुख विष्णु चापागाईको सरुवा गर ...
धरान: शैक्षिक गतिविधि शुरु गर्ने मोडालिटीबारे धरान उपमहानगरपालिकाद्वारा गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि सरोकारवालाहरुसंग छलफल सुरु भएको छ । कार्यदलले सोमबार बुझाएको प्रतिवेदनमाथि उपमहानगरपालिकाले आज (मंगलबार)देखि सरोकारवालाहरुसंग छलफल सुरु भएको हो । छलफलमा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी स ...
धरान: भारतबाट प्याज आयातमा रोक लागेको मौकामा थोक व्यापारीहरुले मुल्य बढाएपछि आज धरान उपमहानगरपालिकाले उपभोक्तालाई राहत दिलाउन मुल्य समायोजन गरिदिएको छ । मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीसहित इलाका प्रशासन, कृषि बजारस्थल र व्यापारीहरुसहितको छलफलले प्याजको नयाँ थोक र खुद्रा मुल्य कायम गरेको ...
धरान: गत भदौ २९ गतेसम्म भारतबाट नेपालमा नियमितरुपमा प्याज आइरहेको थियो । त्यसदिनसम्म धरान १३ स्थित कृषि बजारमा प्याज थोक मुल्य औसतमा ५५, ६० रुपैया प्रतिकिलोमा कारोबार भइरहेको थियो । नेपाल प्याजमा भारतको उत्पादनमा निर्भर छ । भारत सरकारले भदौ २९ गतेदेखि प्याज निर्यातमा रोक लगायो । कृषि बजारका अनुसार ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको मेचीनगर र सुनसरीको इनरुवा नगरपालिकाका छन् । दुवै जना महिला हुन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मेचीनगर ८, झापाकी ७२ बर्षीया वृद्धाको हिजो राती ९ बजेर ...
विश्व अल्जाइमर महिना प्रत्येक सेप्टेम्बर मिहिनामा सन् २०१२ देखि मनाउने गरेको भएता पनि २१ सेप्टेम्बरका दिन विश्व अल्जाइमर दिवस सन् १९९४ बाटनै मनाउन थालिएको हो I यो महिना र विशेष गरि २१ सेप्टेम्बरको दिन डिमेन्शिया( स्मरण शक्तिमा क्रमिक ह्राश हुन गइ स्मरण शक्तिनै नहुनु) सम्बन्धि जागर ...
धरान: धरान २० विष्णुपादुकामा पहिरोको कारण विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । नेपाली सेनाको टोलीले आज आइतबार साँझ पहिरोग्रस्त क्षेत्रमा पुगेर विस्थापितहरुलाई स्थानान्तरण गरेको हो । वडा नं २० का अध्यक्ष मणिराम राईका अनुसार उपमेयर मञ्जु भण्डारी सुवेदीसहित नेपाली सेनाका मेजरको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित