धरान: धरान उपमहानगरपालिका र वडा नं १ ले विजुली र नेपाल टेलिकमको पोलमा इन्टरनेट सेवा प्रदायकहरुले कुरुप देखिने गरि राखेको तारहरु व्यवस्थित गर्न थालेको छ ।जथाभावि टागिएका तारहरु व्यवस्थित गर्न आग्रह गर्दा अटेर गरेमा उपमहानगरपालिकासँग समन्वय गरि काट्न शुरु गरेपछि सेवा प्रदायक कम्पनीहरु आफैले तारहरु व्य ...
धरान: धरान उपमहानगरपालिकाले छाताचोकस्थित पुरानो अस्पताल भवनमा सञ्चालन गरेको प्रसुती गृहमा निःशुल्क भिडियो एक्स रे सेवा पनि शुरु भएको छ । धरान स्वास्थ्य चौकीअन्तर्गतको प्रसुती गृहमा शुक्रबार उपमेयर अइन्द्रबिक्रम बेघाले रिबन काटेर ग्रामिण भिडियो एक्स रे सेवाको उद्घाटन गरेका थिए । यो भिडियो एक्स र ...
धरान: ईलाका प्रहरी कार्यालय धरानले गएराती हवाई फायर गरि ठुलो परिमाणमा लागुऔषध गाजासहित एक व्यक्ति पक्राउ गरेको छ ।विशेष सुचनाको आधारमा गएराती १२ बजेर ३० मिनेटमा धरान वडा २० चिमफुले खोलाबाट लागू औषध ९गाँजा० ओसार(पोसार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्याल ...
धरान: बराह वचत तथा ऋण सहकारी संस्थाको नाममा करिब पौने एघार अर्ब ठगी अभियोगमा मुद्दामा पक्राउ परेकामध्ये ३ जनालाई सुनसरी जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ भने ८ जनाको हकमा पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको छ। सुनसरी जिल्ला अदालतका न्यायाधिश मुकेश उपाध्यायको इजलाशले बुधबार यस्तो आदे ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संग्रौलाले मेनगेट बाहिर गैरकानुनीरुपमा निर्माण भएको वीपी सुन्दर बजारको पनि मिसिल अध्ययन गर्ने बताएका छन् ।मेयर हर्कराज राई (साम्पाङ)ले निर्माण शुरु गरेको तरकारी बजार गैरकानुनी भएकोले रोक्नु भन्दै उच्च अदालतबाट स्टे ...
धरान: कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले धरानमा निर्माणाधिन अवस्थाको बौद्ध चारधामलाई पर्यटन मन्त्रालयमा सुचीकृत गरेर विकास गर्ने बताएका छन् । मन्त्री राईले धरान ८ स्थित बौद्ध दाहसस्ँकारस्थलमा आयोतिज फुर्दो (दशा ग्रह) पूजाको सम्मान तथा समापन कार्यक्रमलाई प्रमुख अतिथिकोरुपमा सम्बो ...
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले शिलान्यास गरेर निर्माण शुरु गरेको तरकारी सेड निर्माण कार्य रोक्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ । प्रतिष्ठानका रजिष्ट्रार सुर्यप्रसाद संग्रौलाले दिएको निवेदनको सुनुवाई गर्दै मंगलबार उच्च अदालतका न्यायाधिश ध्रुवराज नन्दको इजला ...
धरान: नेपाल बौद्ध गुम्बा गुरुङ सेवा समिति धरान १८ को नयाँ गुम्बा निर्माण गरिने भएको छ । करिब ३४ बर्षअघि निर्माण गरिएको गुम्बा जीर्ण हुदै गएपछि समितिले नयाँ गुम्बा निर्माण गर्न लागेको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै रहेको यो गुम्बा गुरुङ समुदायको गुम्बाकोरुपमा परिचित छ । गुम्ब ...
धरान: बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरानको नाममा सर्वसाधारणको १० अर्ब ७३ करोड भन्दा बढी रकम हिनामिना तथा अपचलन गरेको कसुरमा २६२ जना विरुद्ध अदालतमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले संस्थाबाट रकम हिनामिनामा संलग्न बराह सहकारीका सञ्चालक, कर्मचारीसँगै ऋण लिएर ...
धरान: धरान १५ स्थित शिक्षा सदन मावीले ६९ औं वार्षिकोत्सब तथा अभिभावक दिवस शनिबार भव्यतापुर्वक मनाएको छ ।उक्त समारोहका प्रमुख अथिती एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारी विद्यालयहरूलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउनुपर्नेमा जोडदिएका थिए । समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित