मुख्य समाचार

    Showing 3,091-3,100 of 3,725 items.
  • प्रदेश एकका अर्थमन्त्रीको दाबी, 'बजेट महत्वकांक्षी छैन, कार्यान्वयनमा जटिलता हुन्न'

    विराटनगरः स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको प्रदेश एक सरकारले बजेट महत्वकांक्षी भएको तर्कलाई खण्डन गरेको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गरि आर्थिक मामिला एवंम योजना मन्त्री इन्द्र बहादुर आङबोले बजेट महत्वकांक्षी नभएको र कार्यान्वयनमा कुनै जटिलता नआउने दाबी गरे । बजेटबारेको टिप्पणीले आफुलाई ...

    • प्रकाशित मितिः असार २, २०७७
    • 1,307 पटक पढिएको
    • क्लिक धरान
  • लद्दाखमा भारतीय र चीनीया सेनाबीच भिडन्त, तीन भारतीय सेनाको मृत्यु

    भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा भिडन्त भएको छ । सोमबार राती भएको उक्त भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको भारत सरकारले पुष्टि गरेको छ। भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो। बीबीसी हिन्दीका अनुसार भारतीय सेनाले भारत-चीन सीमामा सोमवार रात ...

    • प्रकाशित मितिः असार २, २०७७
    • 2,803 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एक बजेटः अपरिपक्क बजेट ल्याएको विपक्षीको भनाई, पालिकाको कर आतंक बारे बजेटले नबोलेको निजी क्षेत्रको गुनासाे

    विराटनगरः प्रदेश एक सरकारले ल्याएको बजेटबारे विपक्षी दल नेपाली काँग्रेसले आक्रोस पोखेको छ । कोभिड १९ जोखिमले पारेको प्रभाव र त्यसबाट बच्ने गरि बजेटले कार्यक्रममा समेट्नु पर्नेमा बरु उल्टै व्यक्ति विशेष बजेट ल्याएको भन्दै आलोचना गरेको हो । संसदीय दलका नेता राजिव कोइरालाले बजेटले तत्कालको आवश्यतालाई ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 1,177 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ को बजेट ४० अर्ब ८९ करोड ९९ लाख (पुर्णपाठसहित)

    धरान: प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि ४० अर्ब भन्दा बढीको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले आज प्रदेश सभामा ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट पेश गरेका छन् । मन्त्री आङ्बोले प्रस्तुत गरेको कुल बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार चालुतर्फ अर्था ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 2,435 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश सरकारले धरान-मुलघाट सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने

    धरान: प्रदेश सरकारले धरानदेखि धनकुटाको मुलघाटसम्म सुरुङ मार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ । यसको लागि आगामी आर्थिक बर्ष ०७७/०७८ मा प्रदेश सरकारले विस्तृत सम्भाव्यता अध्ययन गर्ने जनाएको छ । आज प्रदेश सभामा आगामी आर्थिक बर्षको बजेट प्रस्ततु गर्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 2,339 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ को बजेट प्रस्तुत हुदै (LIVE)

    धरान: प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेट प्रस्तुत गरिरहेका छन् । प्रदेश सरकारको चौथो बजेटकोरुपमा मन्त्री आङ्बोले प्रदेशसभा बैठकमा बजेट प्रस्ततु गरिरहेका छन् । बजेट करिब ३५ अर्बको हुने बताइएको छ । ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 1,882 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज करिब ३५ अर्बको बजेट आउदै

    धरान: प्रदेश नम्बर १ मा सरकारले आज आर्थिक बर्ष २०७७/०७८ को बजेट पेश गर्दैछ । प्रदेश सभामा आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोले करिब ३५ अर्बको बजेट प्रस्ततु गर्ने बताइएको छ । बजेटमा मुख्य प्राथमिकता स्वास्थ्य, शिक्षा र कृर्षिलाई दिइएको छ । बजेटले रोजगारी सृर्जना हुने कार्यक्रमहरु समेट्नेछ भने नयाँ ठ ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 1,409 पटक पढिएको
    • क्लिक धरान
  • आजदेखि मोटरसाइकलमा पनि जोर विजोर प्रणाली लागु, सुनसरी ट्राफिक प्रमुख भन्छन्,‘आजसम्म सम्झायौं, भोलीदेखि कडाई गछौं’

    धरान: आजदेखि निजी सवारीसाधन जोर विजोर प्रणाली लागु भएको छ । यो प्रणाली दुई पांग्रे मोटरसाइकल, स्कुटरदेखि चार पांग्रे निजी सवारीसाधनमा पनि लागु हुनेछ । धरानस्थित सुनसरी जिल्ला ट्राफिक प्रहरी प्रमुख अश्विन कोइरालाका अनुसार जोर गते अन्तिम नम्बर जोर भएको सवारी र विजोर गते अन्तिम नम्बर विजोर भएको निजी स ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 3,827 पटक पढिएको
    • क्लिक धरान
  • आज बिहान ८ बजेदेखि सरकारी कार्यालयहरु सुचारु

    धरान: आजदेखि सरकारी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन हुदैछन् । पहिलो सिफ्ट विहान ८ बजेदेखि १ बजेसम्म तोकिएको छ भने दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको छ । सरकारले देशभरका सरकारी कार्यालयहरुलाई असार १ गतेदेखि खोल्ने निर्णय गरेको थियो । बैंक, वित्तीय संस्था, सहकारी, विमालगायतका निजी क ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 1,426 पटक पढिएको
    • क्लिक धरान
  • भोलीदेखि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुने

    धरान: सरकारको निर्णय अनुसार भोलीदेखि देशभरका सरकारी कार्यालयहरु २ सिफ्टमा सञ्चालनमा आउने भएको छ । जेठ २८ गतेको मन्त्रीपरिषद निर्णय अनुसार असार १ गतेदेखि सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयहरु सञ्चालनमा आउन लागेको हो । बैंक र बित्तिय संस्थाका कार्यालयहरु ...

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 3,371 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित